आन्दोलन/संघर्ष

उत्तरी गोरखामा हिमपात, हिउँ परेपछि बाली नाली सप्रने भन्दै स्थानीय खुसी

कार्तिक १४, /  जिल्लाको हिमाली क्षेत्रमा सोमबार साँझदेखि हिमपात भएको छ । हिउँद लागेपछि पहिलो पटक हिउँ पर्न सुरु भएको स्थानीयवासीले बताएका छन् ।तीन हजार मिटर उचाईभन्दा माथिका अधिकांश ठाउँमा हिउँ परेको उनीहरुले बताए ।  हिमालपारिका सामागाउँ, साम्दो, ल्हो, प्रोक, छेकम्पारका बस्ती सम्मै हिउँ जमेको हो । हिउँ परेपछि बाली नाली सप्रने भन्दै..

गुल्मीमा माइक्रो दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते

१३ कात्तिक, गुल्मी । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ३ जना महिला र ४ जना पुरूष रहेका छन् । उनीहरूको सनाखत हुन सकेको छैन् । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो..

उदयपुरमा सुमो दुर्घटना, ८ को मृत्यु, ३ घाइते

१३ कात्तिक, उदयपुर उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । घाइते हुनेमा चालकसहित एक जना महिला र बालक छन् । मृत्यु..

शिक्षा मन्त्रीलाइ कालो झण्डा देखाउदा पोखरामा ९ जना बिद्यार्थी नेताहरु गिरफ्तार

रमाकान्त बास्तोला / पोखरा - सार्बजनिक शिक्षालाइ धारासायी बनाउन भुमिका खेलेको अर्थात शिक्षा ऎन पास गरेको बिरोधमा बिभिन्न कार्यक्रम गर्दै आएका नेकपा निकट अखिल क्रान्तिकारीले र नया शक्ति निकट बिद्यार्थी संगठनले आज पोखरामा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाइ कालो झण्डा देखाएको थियो । बिरोध प्रदर्शन गर्दै गर्दा अखिल क्रान्तिकारीका..

नेकपा कार्यकर्ताद्वारा सरकारी गाडीमाथि तोडफोड

नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मंगलबार दिउँसो एक सरकार गाडीमाथि तोडफोड गरेका छन् । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ८ जनप्रियस्कूल नजिक रत्नचोकमा रोकी राखिएको बा१झ ९६२२ नं. को सरकारी गाडीलाई नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । सो गाडी कुन सरकारी कार्यालयको हो भन्ने बारेमा..

४ नं. प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

पोखरा/ प्रदेश प्रहरी कार्यालय ४ नं. प्रदेश पोखराको प्रहरी प्रमुख भई आउनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बमले पदभार ग्रहण गर्नु भएको छ । सोही क्रममा ४ नं. प्रदेश अन्तर्गतका सम्पुर्ण प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बमले स्थानिय तहको निर्वाचन सम्पन्न भई..

पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल निर्वाचित (सबैको मतसहित)

नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराएका छन्..

 स्वाइनफ्लु नेपालमा देखिएसँगै राजधानीमा त्यसबाट मर्नेको संख्या चार पुगे

काठमाडौ । स्वाइनफ्लु नेपालमा देखिएसँगै राजधानीमा त्यसबाट मर्नेको संख्या चार पुगेको छ । पटिल्लो पटक धापासीस्थित ग्रीनसिटी अस्पतालको आइसियूमा उपचाररत ३६ वर्षीया एक महिलाको स्वाइन फ्लुका कारण मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । एक साताअघि काठमाडौँमै स्वाइन फ्लुका कारण शिक्षण अस्पतालमा दुई र ग्रान्डी..

म्याग्दी गुर्जाको पहाडमा रहेको ‘क्वार्ज’ नामक बहुमूल्य पत्थरको खानी उत्खनन हुन सकेन

म्याग्दी । धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको ‘क्वार्ज’ नामक बहुमूल्य पत्थरको खानी उत्खनन हुन सकेको छैन । घुर्म खोलाअन्तरगत गुर्जा हिमालको फेदमा रहेको सो खानी आवश्यक प्राविधिक सहयोग नहुनु र राज्यको बेवास्ताका कारण उत्खनन हुन नसकेको हो । सुन, चाँदी जस्ता धातुका गहनामा प्रयोग हुने हुँदा सो पत्थरको बजारमा अत्यधिक माग रहेको छ..

गण्डकी मेडिकल कलेजको सञ्चारसंस्था र पत्रकारलाई चेतावनीपूर्ण बिज्ञप्ती

पोखरा मेडिकल कलेज पोखराले मंगलवार Peacepokhara.comमा  प्रकाशित समाचार प्रति खण्डन गर्दै सञ्चारमाध्यम र पत्रकारलाई चेतावनीपूर्ण विज्ञप्ती जारी गरेको छ। पोखराको गण्डकी मेडिकल कलेजमा मंगलवार गम्भिर विरामीलाई आफन्तले उपचार खर्चको अभावमा निकालेर घर लैजान लागेपछि उत्पन्न परिस्थितिको तस्विर र भिडियो पोखराको अनलाइन मिडिया peacepokhara.comले समाचार..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro