आन्दोलन/संघर्ष

अखिल क्रान्तिकारी तनहुँकी अध्यक्ष ममता रुचाल पक्राउ

सत्ताबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन तनहुँकि ममता रुचाललाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई व्यास नगरपालिका–११ बाट पक्राउ गरेको छ । रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेटलगायतका सामग्रीहरु बरामत गरिएको प्रहरीले दावी गरेको छ । आइतबार साँझ..

पक्राउ पत्रकार ओम हमाललाइ पक्राउ गर्नुको कारणसहित उपस्थित गराउन कास्की प्रहरीलाई सर्बोच्चको आदेश

समाचार संकलनका क्रममा पक्राउ परेका पत्रकार ओम हमाललाइ पक्राउ गर्नुको कारण सहित तिन दिन भित्र उपस्थित गराउन  जिल्ला प्रहरी कास्कीलाई सर्बोच्चले आदेश दिएको छ  । श्रमजीवी पत्रकार हमालको गिरफ्तारीको चौतर्फी बिरोधका आवाज उठिरहेकै क्रममा आज भाद्र ९ गते नेपाल पत्रकार महासंघले हमालको पक्क्षबाट सर्बोच्चमा रिट दायर गरेपछि उक्त आदेश आएको..

पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर

पत्रकार ओम हमाललाई रिहाईको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनसंचार डटकमका संचालक एवम् सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाललाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको थियो । पक्राउ परेका पत्रकार हमाललाई नेपाल पत्रकार महासंघ,जनपत्रकार संगठन नेपाल,फोटो पत्रकार महासंघ, युवा पत्रकार संगठन गण्डकी लगायत..

राजाबादी र बिद्रोही नेकपाबाट गणतन्त्रलाइ खतरा ! कति हास्नु ? ;शेखर कोइराला

मोरङ जनअधिकार अभियानको आयोजनामा वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ । बरिष्ठ अधिवक्ता एवम् जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईराला,नेपाल कम्युनिस्ट पार्टीका..

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल नेपाल पत्रकार महासंघ कास्कीका सदस्य जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबम गण्डकी धौलागिरीका संयोजक र जनसंचार डटकमका सम्पादक हुन्..

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न माग गरेको हो । पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रस्टचार अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाललाइ आज कास्की प्रहरीले..

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट जनपत्रकार संगठनका  केन्द्रिय सदस्य एबं गण्डकी धौलागिरिका संयोजक रहेका हमाल जनसंचार डट कमका सम्पादक हुन् । पक्राउ परेका दुवै जनालाई पोखरा ल्याइदै गरेको..

जनसंचार डटकमका संचालक ओम हमाल सहित कास्की जिल्ला इन्चार्ज “रुपेस” पोखराबाट पक्राउ

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाल पक्राउ परेका छन् । कास्की प्रहरीले शिशुवाबाट शुक्रबार पक्राउ गरेको जनाइएको छ । पत्रकारिता जगतमा लामो समय देखि निरन्तर,भ्रस्टचार अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाललाइ आज कास्की प्रहरीले पक्राउ गरेको हो । उनि जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी-धौलागिरी..

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा परेका छन् । मंगलबार अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय संयोजक लोक बहादुर पल्लीले प्रेस विज्ञप्ति..

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा नेपाल र नेपालीको राष्ट्रिय क्षमता तुलनात्मक रूपमा धेरै कमजोर थियो । सात दशकअघि बाह्य जगत्सँगको (बेलायतबाहेक) सम्बन्ध विस्तार गर्नसमेत वैशाखीको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल मोर्चा मलेसिया ले.....

तारेखमा छुटाउन रकम ‘वार्गेनिङ्ग” गरेको आरोपमा सर्बोच्च अदालतका नासु खड्का पक्राउ

अख्तियारले सर्बोच्च अदालतका कर्मचारीलाई पहिलो पटक घुस मागेको आरोपमा पक्राउ गरेको छ। बैंकिङ कसुर र अनियमिततामा मुद्दा चलाइएका कर्णाली प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री.....

सत्ता बाहिर रहेका दलहरुसंग मिलेर काम गर्ने नवनियुक्त प्रदेश प्रमुख शेरचनको प्रतिबद्धता

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले सत्ता बाहिर रहेका दलहरुसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखराको शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा.....

Exchange Rate

Nepali Patro