आन्दोलन/संघर्ष

निर्मला पन्त प्रकरणमा एआईजीको प्रतिवेदन खारेज : दिलीप नै दोषी

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दिलीपसिंह बिष्टलाई निर्दोस ठहर्याएको एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ। डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरेको खबर आजको..

माधव र बाबुरामलाई अख्तियारले जोगाएकै हो ?

सन्त गाहा मगर/अनलाइनखबर डट कमबाट साभार   बालुवाटारस्थित ललितानिवास क्याम्पा र त्यसले चर्चेको ११४ रोपनी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा ‘मन्त्रिपरिषदले सामूहिक रुपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने’ भन्दै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने अख्तियार दुरुपयोग..

ललिता निवास काण्डमा जोगाइएका दोषीलाई कारवाही गर्ने बिद्रोही ने.क.पा.को घोषणा

चर्चित ललिता निवास काण्डका दोषीहरुलाई सरकारले जोगाए पनि बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ती दोषीहरुलाई कारवाही गर्ने घोषणा गरेको छ। बिद्रोही ने.क.पा.का पार्टी प्रवक्ता प्रकाण्डले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।  उनले आफ्नो बिज्ञप्तिमा आफ्नो पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता..

फेरी गिरफ्तार भएका ने.क.पा. गण्डक ब्युरो सदस्य भट्टलाई बेपत्ता पारिएको आरोप

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गण्डक ब्युरो सदस्य कपिल भट्ट फेरी गिरफ्तार भएका छन्।  सर्बोच्च अदालतको आदेशमा रिहा भएको झन्डै साढे चार महिनापछि भट्ट शुक्रबार दिउँसो चितवनको भरतपुरबाट गिरफ्तार भएका हुन्। उनी गिरफ्तारीमा परेको जानकारी उनकी धर्मपत्नी सुप्रभा देवकोटाले शनिबार दिउँसो एक फेसबुक स्टाटस लेखेर दिएकी हुन्। ..

तीनजना प्रहरी मिलेर गरिएको कुटपिटले रिक्साचालक मगर घाइते, मजदुरहरुद्वारा प्रहरी कार्यालय घेराउ

ब्लुबुकको बिषयमा विवाद हुँदा तीजना प्रहरी मिलेर गरिएको कुटपिटले विद्युतीय रिक्सा चालक भवन सिंजाली मगर घाइते भएका छन् ।  बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर आफूलाई कुटपिट गरेको घाइते सिंजालीले बताए । बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा चलाइरहेका ४४ वर्षीय सिंजालीलाई प्रहरीले सुरुमा..

सिन्धुपाल्चोकको खाल्डे प्रहरीचौकीमाथि मध्यराती आक्रमण, चौकीप्रमुखसहित दुई घाइते, एक पक्राउ

सिन्धुपाल्चोक जिल्लाको तितेपानीस्थित खाल्डे प्रहरी चौकीमा गएराती अज्ञात समुहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन्।  मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो प्रहरी चौकी आक्रमणमा परी प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । घाइतेमध्ये असई झालाई थप..

पार्टी परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेका अधिकारी काठमाण्डौबाट गिरफ्तार

आफु सम्बद्ध बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका युवा बिजय अधिकारीलाई प्रहरीले काठमाण्डौबाट गिरफ्तार गरेको छ।  पित्तको अपरेशनपश्चात डेरा कोठामा आराम गरिरहेका उनलाई प्रहरीले गएराती उनकै डेराकोठाबाट गिरफ्तार गरेको पारिवारिक श्रोतले जानाकारे दिएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर..

नगर प्रमुखले गरेका आर्थिक अनियमितताको विरोध गर्ने तीन युवा पक्राउ, गाली बेइज्जती मुद्दा दर्ता

नगर प्रमुखले गरेका आर्थिक अनियमितताको विरोध गर्दै विगत सात हप्तादेखि आन्दोलनरत सप्तरीको डाकनेश्वरी नगरपालिकाका तीन युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेका युवाहरुमा डाकनेश्वरी नगरपालिका ३ का राजीवकुमार राय, ५ का अमरेन्द्र यादव र ७ का अर्जुन यादव रहेका छन्।  उनीहरुलाई सप्तरीको डाकनेश्वरी..

ने.क.पा.को तात्कालिन सर्लाही इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्नको आरोपमा दश जनाविरुद्ध किटानी जाहेरी (आरोपीको सुचीसहित)

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका तात्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरेर नौ वटा गोली हानि हत्या गरिएको प्रतिबेदन सार्वजनिक भए लगत्तै उनकी आमा दुर्गादेवी पौडेलले पौडेलको हत्यामा संलग्न रहेको आरोप लगाउंदै १० जनाविरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी छिन। अधिकारकर्मीहरु चरण..

एमसिसीमा महाकालीको कालो इतिहास दोहोरिँदै :  रामराज रेग्मी

नेपाली राजनीतिमा यतिखेर एमसीसी (MCC) बारे चर्चा परिचर्चा भइरहेछ ! यसलाई संसदबाट पारित गर्ने र नगर्नेमा सत्तामा रहेको पार्टीभित्र रसाकस्सी चलेको छ ! साना राजनीतिक दलहरू र देशभक्त नागरिक समाजले पनि समय समयमा विभिन्न कार्यक्रमहरू दिएर सडक तताइरहेछन् ! नेकपाको केन्द्रीय कमिटीको बैठकमा बहुमत सदस्यले एमसीसीको विरोधमा आवाज उठाएका हुनाले..

Exchange Rate

Nepali Patro