आन्दोलन/संघर्ष

१३ वर्षीय बालिकाले साढे तीन किलोको स्वस्थ्य छोरा जन्माइन, प्रेमी जेलमा

झट्ट सुन्दा पत्यार नलाग्न पनि सक्छ, पोखरामा १३ वर्षीय बालिकाले साढे तीन किलोको स्वस्थ्य छोरा जन्माइन ! तर वास्तविक घटना हो यो । स्याङ्जा घर भै हाल पोखराको नयागाउँस्थित थ्रि एन्जल्स नेपालद्वारा सञ्चालित पुर्नस्थापना केन्द्रमा रहेकी बालिकाले पोखराको पस्चिमान्चल क्षेत्रिय अस्पताल हालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साढे तीन..

भारतीय बालक अपहरण गरी फिरौती बुझ्ने फोरमका नेता पक्राउ

भारतीय बालकलाई अपहरण गरी नेपाल ल्याएर फिर्रौती लिन जाने संघिय समाजवादी फोरमका नेतालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापाको हिरासतमा रहेका अभियुक्त झापा गौरिगञ्जका ४७ वर्षीय बद्री यादव रहेका छन्।  पक्राउ परेका यादव संघीय समाजवादी फोरमका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा गौरीगञ्ज गाउँपालिकाको अध्यक्षका..

दुई-तिहाइको कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था : कारण यस्तो छ

दुई-तिहाई बहुमत पाएको नेपालको वर्तमान कम्युनिष्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था आएको छ । सन् १९५० मा नेपाल-भारत बीच भएको असमान सन्धि खारेज गर्ने कि नगर्ने भन्ने बिषयमा यस कम्युनिस्ट सरकारको नक्कली रास्ट्रवादी मुखुण्डो उत्रिने अवस्था आएको हो । नेपाल भारतबीच भएको त्यस सन्धिलाई पुनरावलोकन गर्न भनी गठन भएको नेपाल..

सेनाको क्रुर व्यवहार : १५ दिनकी सुत्केरीलाई समेत छोडेनन्

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ साबिकको सिबपुरको लठुवा र मोतिपुरमा निकुञ्ज कार्यालयले गए रातिदेखि काठ तस्कर गरेको आरोपमा स्थानीयवासीको घर खान तलासी गरेको छ । नेपाली सेना र ग्यामिस्कोटको हातहतियारसहित टोली गाउँ पसेर बिद्यार्थी, महिला, बुढा र सुत्केरी महिला समेतलाई अनावश्यक रुपमा तर्साउने, केरकार गर्ने, थर्काउने, गाली गर्ने..

पुर्व जनमुक्ति सेनाका कमाण्डरहरु नेकपामा प्रवेश गर्ने क्रम तीब्र, कम्युनिष्ट पार्टीको नाममा चलाइएको लुटपाटको प्रतिकार गर्न अनुरोध

देशमा संघर्ष पेचिलो बन्दै गईरहेको बेलामा सत्तारुढ नेकपामा सक्रिय पुर्व जनमुक्ति सेनाका कमाण्डरहरुले सो पार्टी परित्याग गरी बिद्रोही नेकपामा प्रवेश गर्ने क्रममा तीब्रता आएको छ । यसै क्रममा पार्टीको संगठन सुदृढीकरण तथा बिस्तार अभियान अन्तरगत  मंगलबार कैलालीकाे गाैरिगंगा नगरपालिकाको मसुरिया बजारमा नेकपाले आयोजना गरेको बिशाल..

न्युरोडको विवादित जग्गामा कास्की जिल्ला जनसरकारले डोजर चलायो

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले पर्यटकीय नगरी पोखराको मुटु मानिने न्यूरोडमा रहेको एक बिबादित जग्गामा आज बिहान डोजर चलाएर सो जग्गा किनबेच गर्नमा रोक लगाएको छ। न्यूरोडस्थित कैशाल विकास बैंकको सामुन्ने रहेको आफ्नो  नौ रोपनी ३ आना जग्गालाई जालसाजी गरेर खोप्लाङ्गे साहु भनिने बिष्णु प्रसाद श्रेष्ठले हडपेको भन्दै कृष्ण..

नेकपा झापाले शुरु गर्यो, कम्युनिस्ट जागरण अभियान

    सुमन श्रेष्ठ झापा, २४ मंसीर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले कम्युनिस्ट जागरण अभियान -२०७५ आजबाट सुरु गरेको छ । झापाको गौरादहस्थित एक ग्रामीण बस्तिबाट उक्त अभियान शुरु गरिएको हो । अभियान उद्घाटनका क्रममा बोलेका वक्ताहरुले कम्युनिस्ट समाज निर्माणको निम्ती आवश्यक बैज्ञानिक समाजबादी सत्ता बनाउन एकिक्रित..

दलाल सरकारको प्रतिरोधमा उत्रन आम नेपाली जनतासंग नेकपा प्रवक्ता प्रकाण्डको आव्हान

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता खडकबहादुर विश्वकर्मा प्रकाण्डले दलाल सरकारको प्रतिरोधमा उत्रन आम नेपाली जनतासंग आव्हान गरेका छन्  । आफ्नो गृह जिल्ला कालिकोटको माल्कोटमा अायोजित विशाल जनसभामा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले यस्तो आव्हान गरेका हुन् । नेकपा नेता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुका..

सरकारी गाडीको दुरुपयोग : जन्ती बोक्ने काममा प्रयोग

बिनय खड्का खानेपाने संस्थान पोखराको सरकारी काम काजको लागि प्रयोग गरिने सवारी आइतवार दिउँसो तीन बजे म्याग्दीको तातोपानी बजारमा जन्ती बोक्दै घुमेको भेटियो । खचा खच यात्रुले भरिएको उक्त बा २ झ ३२४९ डबल क्याबिन स्कर्फियो गाडी पोखरादेखि बेनिसम्म जन्ती लिएर आएको थियो । बेनी आएको बेला तातोपानी घुम्न आएको कुरा गाडी चालकले बताए ।..

उत्पीडित वर्गको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीका इन्चार्ज रुपेशले गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत उत्पीडित वर्गको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन्। क्रान्तिकारी पत्रकार संगठन कास्कीको आज पोखरामा भएको भेलालाई सम्बोधन गर्दै नेकपाका नेता रुपेशले पत्रकारहरुलाई यस्तो आव्हान गरेका हुन्।  उनले वर्तमान परिस्थितिमा..

Exchange Rate

Nepali Patro