आन्दोलन/संघर्ष

छैठौं भूलभूला मेलाको तयारी पुरा

पोखरा लेखनाथ महानगरपालिका ३३, पुंंडिटार स्थित भूलभूला देवि मन्दिर संरक्षण समितिले तिन दिने छैठौं भूलभूला मेलाको तयारी लगभग पुरा भएको आयोजकले बताएको छ । बिगत ६ बर्षदेखी संगठित सस्थाको रुपमा रहेर नयाँ बर्षको अवसर पारी उक्त समितिले मेलाको आयोजना गर्दै आइरहेको थियो । पोखरा लेखनाथ महानगरपालिका ३३ ( साविक भरतपोखरी १ ) स्थित भूलभूला मन्दिर..

पोखरा लेखनाथ मजुवामा जलेको अवस्थामा शव फेला

पोखरा लेखनाथ महानगरपालिका ३२ मजुवामा बेवारिसे अवस्थामा जलेको  शब फेला परेको छ । बिहान स्थानीयको जानकारी अनुसार उक्त क्षेत्रमा प्रहरी टोलि पुगिसकेको छ । अन्दाजी २४ /२५ बर्षको देखिने मृत अवस्थामा फेला परेको र सबको सनाखत हुन नसकेको साथै घटनाको छानबिन भईरहेको डाडानाक प्रहरी चौकिका डिएसपी गोबिन्द पुरीले जानकारी दिनुभयो । थप विवरण आउन..

तिन दिने छैठौं भूलभूला मेला हुदैँ !

पोखरा लेखनाथ महानगरपालिका ३३, पुंंडिटार स्थित भूलभूला देवि मन्दिर संरक्षण समितिले तिन दिने छैठौं भूलभूला मेलाको आयोजना गरेको छ । बिगत ६ बर्षदेखी संगठित सस्थाको रुपमा रहेर नयाँ बर्षको अवसर पारी उक्त समितिले मेलाको आयोजना गर्दै आइरहेको छ  । पोखरा लेखनाथ महानगरपालिका ३३ ( साविक भरतपोखरी १ ) स्थित भूलभूला मन्दिर परिसरमा आयोजना गर्न..

पोखरामा खेलौनाको बिवाद हुदाँ ढुंगाले हानेर ५ वर्षीया बालिकाको हत्या

शन्देश श्रेष्ठ, पोखरा । खेलौनाको निहुँमा पोखरामा एक बालिकाको हत्या भएको छ । पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया छोरी विहानीको हत्या गरेका हुन् ।   प्रहरीका अनुसार आइतबार साँझ खेल्नका..

नेकपा निकट कास्की जिल्ला जनपरिषदले नौ बुँदे बिज्ञप्ति सहित गरायो ध्यानाकर्षण

नेपाल कम्युनिस्ट पार्टी कास्की सम्बद्द तमुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कास्कीले एक बिज्ञप्ति जारि गर्दै नौ बुदे  धारणा सहित समाजमा घटिरहेको दलाल प्रबृद्दीको भर्सना गरेको छ । बिज्ञप्तिका अनुसार नेपालमा दलाल संसदिय व्यवस्था सुदृढ गर्न भएको कथित स्थानिय तह र प्रदेशको निर्वाचन मार्फत दलालहरुको प्रतिनिधिहरु खडा गरि अहिले आफुले..

बास्तोला कुल सेवा समितिको प्रदेश भेला मूलथलो हेम्जामा हुने

बास्तोला कुल सेवा समितिको प्रदेश ४ को भेला मूलथलो पोखरा महानगरपालिका वडा २५ स्थित हेम्जामा शनिबार हुने भएको छ। बास्तोला कुल सेवा समिति नेपालको केन्द्रीय सचिवालयको निर्णय अनुरुप हेमजास्थित रहेको कुल मन्दिरको नवनिर्मित बहुउद्देश्यीय भवनमा प्रदेश भेला हुने प्रदेश संयोजक एवं केन्द्रीय उपाध्यक्ष दामोदर बास्तोलाले जानकारी दिए। प्रदेश..

स्थानीय द्वारा वडा कार्यालय घेराउ, माग पुरा नगए सशत्त आन्दोलनमा जाने चेतावनी

बिगत डेढ बर्ष अगाडि देखि खानेपानी र बिद्युतको अभावमा गुज्रिरहेका पोखरा लेखनाथ महानगरपालिका १४ स्थित सेतिदोबान नमुना टोलका स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् । करिब १३० घर परिबार रहेको उक्त वडा  त्यहाँको टोल सुधार समिती र त्यहाँका सरोकार वालाहरुले पटक-पटक वडा कार्यालयलाई अनुरोध गर्दा पनि वडा अध्यक्ष प्रेम बहादुर कार्कीले..

क्याम्पस हुने राजनैतिक भागभन्डाको अन्त्यको माग राख्दै २ बिधार्थी अनसनमा

आश तमु पोखरा प्रदेश न ४ कै ठुलो  पृथ्वीनारायण क्याम्पस पोखरामा नयाँ शक्ती विध्यार्थी युनियनका २ विद्यार्थि नेता कृष्ण अधिकारी र नरेन्द्र बसेलले आमरण अनसन सुरु गरेका छन। राजनीति भागबन्डा द्दारा , स्वणजयन्ती स्मृति भवान मा भएको भ्रष्टचारको विरुद्धमा पृथ्वीनारायण क्याम्पस को आर्थिक आम्दानी र खर्च सार्बजनिक सुनुवाइ मार्फत सार्वजनिक..

पोखराका मेयर सहित जनप्रतिनिधी महानगरमा थुनिएपछी !

प्रकाश ढकाल पोखरा, ५ माघ /पोखरा लेखनाथ महानगरपालिकाले आफ्नो मागको सुनुवाई नगरेको भन्दै पोखराका सामाजिक परिचालकहरुले शुक्रबार महानगर कार्यपालिकाको बैठकस्थलमै तालाबन्दी गरिदिए । सामाजिक परिचालक हटाउने निर्णय भएको सुनेपछि उनीहरुले बैठक चलिरहेकै बेला तालाबन्दी गरिदिएका हुन् । तालाबन्दीपछि झण्डै १५ मिनेट पोखराका मेयर र उपमेयर सहित..

सस्तोको लोभमा ठगिए पोखरेलीः करोडौंं लिएर फरार भारतीय

पोखरा- आधा सस्तो मूल्यमा सामान पाउने लोभमा पोखराका बासिन्दा ठगिएका छन् । बजार मूल्यभन्दा झण्डै आधा दाममा सामान उपलब्ध गराउने बताउँदै करोडौं रुपैयाँ लिएर एक भारतीय नागरिक सम्पर्कविहीन भएका छन् । सिर्जनाचोकमा डेढ महिनाअघि एक भारतीय नागरिकले अक्सिजन ट्रेडर्स नाम दिएर त्यस्तो धन्दा शुरु गरे । अग्रिम पैसा बुझाएको साता दिनमा आधा छुटमा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro