आन्दोलन/संघर्ष

राजनीति गरेका वर्तमान प्रधानमन्त्री ओलीले २४ वर्षमा यति धेरै सम्पत्ति कसरी कमाए ?

मिति : २०५१ मंसिर २८ जग्गा :  झापाको पृथ्वीनगरमा १ बिगा २ कट्ठा जग्गा । दमकमा १५ धुर जग्गा, चारपानेमा १२ कट्ठा जग्गा, भक्तपुरमा ४ आना जग्गा। सुनः ७ तोला । पैसाः नगद ५० हजार । ऋणः १ लाख ४५ हजार (स्रोतः सरकारी समाचारपत्र गोरखापत्र दैनिक।) ...................... मितिः २०७४ चैत २९ घरजग्गाः भक्तपुरको सूर्यविनायकमा डेढ रोपनी जग्गा  र तीन तलाको २ वटा घर । झापाको..

राष्ट्रवाद होइन, विकासको नाममा फासिवाद आउने खतरा छ : घनश्याम भुसाल, नेता नेकपा

नेतृत्वमै रहेर पनि स्थायी प्रतिपक्षीजस्ता लाग्छन्, एमाले उपमहासचिव घनश्याम भुसाल । तीन वर्षअघि पार्टीको नवौँ महाधिवेशनमार्फत् नेपाली समाजको फेरिएको चरित्र र अब लिनुपर्ने नीतिबारे आफ्ना एजेन्डाहरू अनुमोदन गराउन सफल भए पनि उनी पार्टीभित्र भूमिकाविहीनजस्तै राखिएका छन् । रुपन्देहीका सांसद भुसालले नेपालसँग विस्तृत कुराकानी गर्दै..

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण : फरार एसएसपी खत्रीद्वारा अदालतमा आत्मसमर्पण

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा..

सुन तस्करीमा भुजुङ, एमके र छिरिङ मुख्य संलग्नता : उच्चस्तरीय छानबिन समिति

टपेन्द्र कार्की / काठमाडौं । नेपालमा हुने सुन तस्करीमा भुजुङ गुरुङ, मोहनकुमार (एमके) अग्रवाल र छिरिङ वांगेल घलेको मुख्य संलग्नता रहेको पाइएको छ। ३३ किलो सुुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गुरुङ, अग्रवाल र घलेलाई नेपालमा तस्करी गर्ने प्रमुख व्यक्तिका रूपमा किटान गरेको हो ।समिति स्रोतका..

नेपालीलाई जीवन धान्न भारतीय पानीको भर, पानी लिन वडाध्यक्ष नै भारततिर

गाउँमा रहेका कुवा तथा खोला सुकेपछि दाङको कोइलाबासका जनता अहिले पानीका लागि पूर्ण रुपमा भारतको भर पर्न बाध्य छन् l  दाङ गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्धाम सिद्धीकी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनी मात्रै होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ । ‘खानेपानीको समस्या छ,..

अब गाउँगाउँबाट पुरानो सत्ता खाली हुन्छ र नयाँ सत्ता बन्छ : जनसरकार उपप्रमुख राई

नेपाल कम्युनिस्ट पार्टीले स्थापना गरेको केन्द्रीय जनसरकारका उपप्रमुख पदम राईले अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्दै नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उदघोष गरेका छन् । क्रान्तिकारी जिल्ला जनपरिषद रामेछापको प्रथम जिल्ला भेलाको मंगलबार उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्। राईले जनताको वास्तविक शासन व्यवस्था वैज्ञानिक..

सरकारले बजेटमार्फत अघि सारेका मुलुकलाई दुरगामी नकारात्मक प्रभाव पार्ने योजनाहरु

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । दुई तिहाई बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएको छ । तर देश आर्थिक रुपमा टाट पल्टने छ। राजनीतिक भ्रस्टाचारले देश जर्जर बन्नेछ। सामाजिक न्याय प्रणाली दलीय भेदभावमा आधारित हुनेछ। राजनीतिक दमन बढ्नेछ । सामाजिक विभेद तीब्र रुपमा बढ्नेछ। गरीब तथा..

नक्कली प्रमाणपत्र बनाइदिने पत्रकार पक्राउ

सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा पत्रकारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भइ काठमाडौंको नयाँ बजार बस्दै आएका पत्रकार देवराज साउद छन् । साउदसहित बागबजारमा रहेको यामाटो एजुकेशनल प्रा.लि.का सञ्चालक सुर्खेतको वीरेन्द्रनगर–१५ घर भइ भक्तपुरको कौलटार बस्दै आएका दिपककुमार खत्रीलाई समेत..

महिलालाई एकजुट भएर लड्न बन्धुको आव्हान

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको तेस्रो जिल्ला भेला आईतबार पोखरामा सम्पन्न भयो । भेलाले प्राप्ति विकको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको सचिवमा पवित्रा देवकोटा र कोषाध्यक्ष चन्द्रमाया पुन चयन भएका छन् । भेलाको उद्घाटन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष..

हत्कडीसहित भागेका परियार पुलमुनि लुकेको अबस्थामा पक्राउ

प्रहरीको नियन्त्रणबाट हत्कडीसहित भागेका कास्की जिल्लाको मादी गाँउपालिका वडा नं.-१० थुम्सीकोट मकैखोला घर भई ऐ.पोखरा लेखनाथ महानगरपालिका-५ प्रस्याङ डेरा गरी बस्ने वर्ष १९ को राज कुमार परियारलाई प्रहरीले करिब  १० घण्टापछी पक्राउ गरेको छ । पोखराको पर्स्यांगबाट भागेका परियारलाई प्रहरीले प्रस्याङ स्थित फिर्केको पुल नजिकै लुकिछिपी बसेको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro