आन्दोलन/संघर्ष

सरकारसंग वार्ताका लागि बिद्रोही ने.क.पा.द्वारा दुई पुर्वशर्त प्रस्तुत : नि:शर्त वार्ताको हौवा फैलाएर जेलमुक्त हुने पोलिटब्युरो सदस्यदेखि जिल्ला कमिटि सदस्यलाई कारवाहीको घोषणा

सरकार र बिद्रोही ने.क.पा.का बीच वार्ता हुन् नसकिरहेको अवस्थामा बिद्रोही ने.क.पा.ले सरकारसंग वार्ताका लागि दुई वटा शर्त अघि सारेको छ।  नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको हालै सम्पन्न आठौँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न पार्टी महासचिव विप्लवले आज जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टी सरकारसंग वार्तामा बस्नुपुर्व सरकारसंग..

भारतीय प्रहरी नेपाल छिरेर नेपाली नागरिक अपहरण, नेपाल प्रहरी मौन

भारतीय प्रहरीले अबैध रुपमा नेपाल छिरेर एक नेपाली नागरिकलाई अपहरण गरेर भारत पुर्याएको छ।  तर यस बारेमा नेपाल प्रहरी मौन रहेको छ। भारतीय प्रहरी अबैध रुपमा नेपाल छिरेर कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–२ का ४२ वर्षीय रमजान मुलसमानलाई अपहरण गरी भारत लगेको छ।  नेपाली नागरिक रमजान मुलसमानलाई भारतीय प्रहरीले आइबार साँझ सोही..

सरकारी वकिलसमक्ष महराले दिए सात घण्टा बयान, आरोप आधा इन्कार, पीडितद्वारा इजलाशमै निबेदन दर्ता

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेर सभामुखबाट राजीनामा दिएपछि पक्राउ परेका कृष्णबहादुर महराले सरकारी वकीलको उपस्थितिमा सात घण्टा बयान दिएका छन्। निवर्तमान सभामुख महराले आइतबार आफूविरूद्ध महानगरीय प्रहरी वृत्त तीनकुनेमा पीडित महिलाले दर्ता गरेको उजुरीमा बयान दिएका हुन्। काठमाडौं..

१२ हजार घुससहित लेखनाथ मालपोतबाट खरीदार पौडेलसहित दुईजना पक्राउ

पोखराको लेखनाथ स्थित मालपोत कार्यालयमा नामसारी गरिदिने भन्दै १२ हजार रुपैयाँ घुस लिँदै गर्दा मालपोतका खरिदारसहित दुई जनालाई अख्तियारले पक्राउ गरेको छ। हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको हिरासतमा राखिएका अभियुक्तहरुमा लेखनाथस्थित मालपोत कार्यालयका खरिदार प्रकाश पौडेल र लेखापढि ब्यवसायी मनोहरी भट्टराई रहेका छन्। एक..

अमेरिकी फौज फिर्ता लैजान माग गर्दै दक्षिण कोरियाली बिध्यार्थीहरुद्वारा अमेरिकी राज्दुतावासभित्रै प्रदर्शन

सोल : अमेरिकालाई आफ्ना फौज फिर्ता लैजान माग गर्दै दक्षिण कोरियाली विद्यार्थीहरु अमेरिकी राजदूतको निवासमै छिरेर २० जना जति कोरियन नागरिकले प्रदर्शन गरेका छन् । कोरियाका लागि राजदूत ह्यारी हरिसको निवासको पर्खालमा उक्लिएरै उनीहरु कम्पाउन्डमा छिरेका थिए । अमेरिकी फौज आफ्नो देशमा छिरेको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए।  यसरी..

भारतीय विधायकले आलमलाई हिरासतमै भेटे, देउबाले बोली फेरे

दर्जन बढी मनिसलाई जिउदै जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्व मन्त्री तथा काग्रेस सांसद मोहम्मद अफ्ताव आलमलाई पक्राउ गर्नु भनेको नेपाली कांग्रेस र प्रजातन्त्र माथिको आक्रमण हो भनेर आलमको  बचाव गरेका नेपाली  कांग्रेसका सभापति एबम पुर्व प्रधानमन्त्री शेर बहादुर देउबाले २४ घण्टा नबित्दै आफ्नो बोली  फेरेका छन्।  उनले आज एक प्रेस..

ने.क.पा. कास्कीका तात्कालीन जिल्ला सेक्रेटरीसहित चार जना फेरी अदालत परिसरबाट गिरफ्तार

अदालतले तोकेको रकम धरौटी  बुझाएर निस्केका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका तात्कालीन जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी "आक्रोश"लगायत चार जना नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय पर्वतले फेरी गिरफ्तार गरेको छ। पर्वत प्रहरीले गिरफ्तार गरेका ने.क.पा.का नेता तथा कार्यकर्ताहरुमा ने..क.पा. कास्कीका तात्कालीन..

ब्यापक गिरफ्तारीकाबिरुद्ध प्रतिरोध गर्ने बिप्लवको चेतावनी, सरकारी दमनकाविरुद्ध जागरुक हुन अपिल

आफ्नो पार्टीको राप्ती ब्युरो बैठकमा हस्तक्षेप गरी मध्ये पश्चिम कमाण्ड इन्चार्ज बिरजंगसहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएपछि आक्रोशित बनेका ने.क.पा.का महासचिव विप्लवले गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी दिएका छन् । महासचिव बिप्लवले आज एक प्रेस बक्तब्य जारी गर्दै सरकारी पक्षलाई..

सर्वोच्च अदालतद्वारा स्थानिय तहका पदाधिकारीहरुलाई मासिक सुविधा लिन रोक

जनताको नि:शुल्क सेवा गर्छु भनेर जनप्रतिनिधि बनेका स्थानिय तहका पदाधिकारीहरुको जनताको पसिनाबाट उठेको राजस्वबाट मासिक सुविधा लिने घोषणालाई सर्बोच्च अदालतले रोक लगाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले स्थानीय तहका..

बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना

बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुका अनुसार बच्चन लिभरको समस्यापछि अस्पताल भर्ना हुन् । अमिताभ बच्चनलाई गत मंगलबार राति २ बजे मुम्बईस्थित अस्पतालमा भर्ना गरिएको बताइएको छ । अहिले उनलाई उनका परिवारका सदस्यले मात्र भेट गरिरहेको मिडिया रिपोर्टमा बताइएको छ । ७७ बर्षिय बच्चन अहिले पनि निकै व्यस्त..

मुख्य समाचार

सबै

विदेश भ्रमणमा रहँदै मन्त्रालय परिवर्तन, अस्पतालमा उपचार गर्दागर्दै मंत्री पद चट

पार्टीभित्र शक्तिसंघर्ष चलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रास्ट्रपति विद्यादेबी देवी भण्डारीको उपस्थितिमा अर्का अध्यक्ष प्रचण्डसंग रास्ट्रपति निवास शितल निवासमा सरकार र पार्टी संचालन सम्बन्धि.....

सत्त्तारुढ  नेकपाको खिचोला मिलान र यसका दुष्परिणामहरु : ओम हमाल

जनताको दुई-तिहाई अभिमत पाएको भनिएको वर्तमान कथित कम्युनिष्ट पार्टीको ओली सरकारप्रति चौतर्फी असन्तुष्टिहरु प्रकट भैरहंदा सो पार्टीभित्र समेत तिब्र असन्तुष्टि र कलह रहेको स्पस्ट देखिएको.....

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो : सर्वोच्च अदालत, राष्ट्रियताको सवालमा शान्तिपूर्ण विरोध गैरकानूनी नहुने ठहर

सर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट पार्दै राष्ट्रियताको सवालमा सचेत नागरिकले शान्तिपूर्ण विरोध गर्दा नियन्त्रणमा गर्नु फौजदारी कानूनको मान्य.....

Exchange Rate

Nepali Patro