आन्दोलन/संघर्ष

आफन्तको बेवास्ताले सफाई पाएको दुई वर्ष हुँदा पनि जेलको बास

अदालतले सफाई दिएर जेलमुक्त गर्न आदेश दिएपनि आफन्तले बेवास्ता गर्दा तनहुँका गौबहादुर गुरुङ बिगत दुई वर्षदेखी नख्खु कारागारमा जेल जीवन बिताइरहेका छन्। शुक्लागण्डकी नगरपालिका–२ का ३१ वर्षीय गौबहादुरलाई २०७२ साल कार्तिक १९ गते ७६ वर्षीया काकी रुममाया गुरुङको हत्या गरेको आरोप थियो । जिल्ला अदालत तनहुँले २५ चैत ०७२ मा सर्वस्वसहित..

एकाबिहानै त्रिशुलीमा बस खस्दा चार यात्रुको मृत्यु

सिरहाको मलंगवाबाट काठमाण्डौं आउंदै गरेको एक यात्रुबाहक बस एकाविहानै धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ४ जना यात्रुको मृत्यु भएको छ भने ११ जनाको उद्धार गरिएको छ । ना ६ ख ७४६९ नम्बरको उक्त बस शुक्रबार बिहान त्रिशूली नदीमा खस्दा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी..

नौ लाख रुपियाँ घुस रकमसहित सडकका प्रमुख पोख्रेल र इन्जिनियर आचार्य पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख डिभिजनल इन्जिनियर हरि कुमार पोख्रेल र सोही कार्यालयकै इन्जीनियर पवित्रपणी आचार्यलाई अख्तियारले ९ लाख घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ । प्रमुख पोख्रेलकै निवासबाट बिहीबार सांझ करीब ७ बजे डिई पोखरेल र इन्जिनियर आचार्यलाई अख्तियारले ९ लाख रकम सहित नियन्त्रणमा लिएको हो। सडक डिभिजन..

गण्डकका कारागार र प्रहरी हिरासत ने.क.पा.का नेता-कार्यकर्ताले भरिंदै , कोही पार्टी छाड्दै

दश बर्षे महान जनयुद्धका बेलामा गद्दार क्षेत्र भनेर पहिचान बनाएको गण्डक क्षेत्र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको एकीकृत जनक्रान्तिको शुरुवाती चरणमा केही सशक्त बन्ने कोशिशमा लागेको छ। मोहन बैद्यसंग पार्टी विभाजन गरेर बिप्लवको नेतृत्वमा पार्टी पुनर्गठन गरेपश्चात गण्डकमा नेपाल कम्युनिस्ट पार्टी केही सशक्त र..

चलचित्र विकास बोर्डको बालाजुस्थित २० रोपनी जग्गा गायब, भुमाफियाद्वारा जग्गाको फाइल पनि बेपत्ता

नेपाल चलचित्र विकास बोर्डको स्वामित्वमा रहेको काठमाडौंको बालाजुस्थित करीब २० रोपनीभन्दा बढी जग्गा कसको नाममा दर्ता भएको छ भन्ने बारेमा न नेपाल चलचित्र विकास बोर्डलाई थाहा छ , न सम्बद्ध मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नै थाह छ।  त्यसमाथि पनि भूमाफियाहरूले सो जग्गासम्बन्धी फायल नै गायब पारेका छन्। चौतर्फी दबाबपछि आफ्नो..

बिप्लवबिरुद्ध परिचालनको तयारी गर्न सशस्त्र आईजीपी खनालको निर्देशन

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुरक्षाकर्मीहरुमाथि आक्रमण गर्ने आफ्नो पार्टीको नीति नरहेको सार्वजनिक अभिव्यक्ति दिईरहंदा नेपाल सरकार अन्तरगत रहेको अर्ध सैन्य बल सशस्त्र प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले बिप्लव नेतृत्वको ने.क.पा.बिरुद्ध परिचालित हुन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी..

ने.क.पा.का निष्काशित दुई केन्द्रिय सदस्य गिरफ्तार, तीन दिनपछि समाचार सार्वजनिक

पार्टीबाट निष्काशनमा परेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका दुई जना केन्द्रिय सदस्य सहित तीन जनालाई प्रहरीले काठमाण्डौबाट गिरफ्तार गरेको छ।  प्रहरीद्वारा गिरफ्तारीमा परेका निष्काशित केन्द्रिय सदस्यहरुमा डम्बरबहादुर विक 'मामा' र मकर गुरुङ  रहेका छन् । उनीहरु दुवै जना उमेरका हिसाबले पनि ६० वर्ष नाघेका..

माउन्टेन टेलिभिजनका अनुसन्धानमुलक समाचार प्रस्तोता सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा भेटिए

नेपाली पत्रकारिताको इतिहासमा खरो र अनुसन्धानात्मक अनि जनपक्षिय पत्रकारको पहिचान बनाएका माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा फेला परेका छन्। उनी गएराती चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका हुन्।  उनी होटलको एक कोठामा रहेको पंखामा झुण्डिएको..

भारतले जम्मु कश्मिरको बिशेष राज्यको मान्यता खोस्यो, संविधानको हत्या गरेको प्रतिपक्ष काङ्ग्रेसको आरोप

भारत सरकारले जम्मु कश्मीरलाई दिंदै आएको बिशेष राज्यको सुबिधा खोसेर केन्द्र शासित राज्य बनाउने निर्णय गरेको छ भने लद्दाखलाई जम्मु कश्मीरबाट अलग गरेर  केन्द्र शासित इलाका घोषणा गरेको छ।  अब लड़दाख्मा विधानसभा हुने छैन । दोस्रो कार्यकालको लागि अत्यधिक बहुमत पाए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादस्पद कश्मिर राज्यका..

त्रिभुवन विमानस्थलबाट चारकिलो सुनसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro