आन्दोलन/संघर्ष

दुई-तिहाइको कथित कम्युनिष्ट सरकारलाई विदेशीले पत्याएनन् : बजेटको आकार घटाउन सरकार बाध्य , बिदेशी सहायता घट्यो, भंसारमार्फत राजस्व असुलीमा गिरावट

मुलत: बिदेशबाट आउने विप्रेषण (रेमिटान्स), बिदेशी ऋण वा अनुदान सहायता र भन्सार असुलमा आधारित राजस्वमा अडिएको नेपालको अर्थतन्त्र दुई-तिहाइको कथित कम्युनिष्ट सरकार निर्माण हुँदा पनि सुधारोन्मुख देखिएन।  आर्थिक सम्वृद्धि र बिकासको नारा लगाएको यस सरकारले  अपेक्षाकृत रुपमा चालु खर्चलाइ उपयोग गर्न सकेन। .पहिलो ६ महिनामा विनियोजित बजेटको २७.६..

अहिलेका माओवादी नेताले भुलेका जनयुद्ध शुरु गर्दाका सात प्रतिबद्धताहरू

शोषित-पिडित र उत्पीडित लगायात सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने मूल उद्देश्यका साथ् २०५२ साल फागुन १ गतेदेखि तात्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले दिर्घकालिन जनयुद्दको घोषणा गरेको थियो।  त्यतिबेला जनयुद्ध घोषणा गरिंदा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता तथा कार्यकर्ताहरुले शोषित-पिडित र उत्पीडित लगायात..

कोरोना संक्रमणको आशंका गरिएको बिरामी टेकु अस्पतालबाट फरार, तीन भर्ना

कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका साउदी अरबका नागरिक  भागेका छन् । चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए । उनलाई कोरोनाको आशंका भएपछि अस्पतालमै निगरानीमा राख्ने तयारी गर्दा गर्दै उनी भागेका थिए। यसैबीच अस्पतालमा..

एक-दुई वटा पट्याकपुटुक पड्काएर यहाँ केही पनि हुनेवाला छैन : प्रचण्ड

विश्वभरि नै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहँदा ‘बसन्तको मेघ गर्जन’का रुपमा २०५२ साल फागनु १ गते थालिएको जनयुद्धको २५ वर्ष पुगेको छ । मुलुकको राजनीतिमा ठूलो उथलपुथल ल्याउने र राजतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्न निर्णायक भूमिका खेलेको सो जनयुद्धका सर्वोच्च कमाण्डर..

पोखरा महानगरपालिकाले भिजन निर्माण गर्न बोलाएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्वारा बहिष्कार

पोखरा महानगरको विकास निर्माणका लागि अपनाउनुपर्ने रणनीति बनाउन पोखरा महानगरपालिकाले मंगलबार आयोजना गरेको भिजन निर्माण सम्बन्धि बैठकलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बहिष्कार गरेको छ । महानगरपालिकाले पटक पटक बिनाछलफल एजेण्डा ल्याउने गरेको तथा प्रक्रियागत रुपमा नगएर वैठक बोलाईएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली..

पोस्टर टाँस्दै गर्दा ने.क.पा. तनहुँ इन्चार्ज उभारसहित दुई जना मध्यराती गिरफतार

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २५ औं जनयुद्ध दिवस मनाइरहेका बेला सो पार्टीका तनहुँ जिल्ला इन्चार्ज पूर्णजित पुन 'उभार' गएराती तनहुँको जामुनेबाट गिरफ्तार भएका छन्। उनीसंगै अखिल क्रान्तिकारी तनहुँका सदस्य पर्वत सेढाई पनि गिरफ्तार भएका छन्। गएराती म्याग्दे गाउपालिका वडा नम्बर २ जामुनेमा जनयुद्धको समर्थनमा पर्चा र पोस्टर..

आईसीसी विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध नेपालको दोश्रो शानदार जित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको त्रिकोणात्मक शृंखलामा नेपालले दोश्रो जित हासिल गरेको छ।  नेपाल एकपटक ओमंसंग हारेको थियो।  तर यसभन्दा अघिको खेलमा पराजित गरेको अमेरिकालाई नेपालले आज पनि हराएको छ। अमेरिकाबिरुद्ध्को खेलमा नेपाली खेलाडी स्पीनरद्वय सन्दीप लामिछाने र सुशन..

गृह सचिवद्वारा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । परम्परा अनुसार, गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रिपरिषद्..

तुइन विस्थापनको सरकारी प्रचार : महाकाली र कर्णाली नदी तर्न जनतालाई ट्युब वा तुइनकै भर

सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलको योजना अघि सारेको दुई वर्ष भइसक्यो । तर सुदुरपश्चिम र कर्णाली क्षेत्रका जनता अझै पनि ठुला ठुला नदी तर्न जोखिमपूर्ण मानिएका ट्युब वा तुइनकै भर पर्नु परेको छ। कर्णाली नदी तर्न हुम्लाको खार्नुनाथ गाउँपालिका बोच्चेगैडाका गाउँलेले तुइनकै भर गर्नुपर्छ । त्यो पनि निःशुल्क होइन , प्रतिव्यक्ति १००..

सिन्धुपाल्चोकको गुम्बागाउँका एक सयभन्दा बढी स्थानीय बिरामी, कोरोना भाइरसको आशंका

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले..

Exchange Rate

Nepali Patro