आन्दोलन/संघर्ष

लिम्पियाधुरा नेपालको भएको भारतीय राजपत्रमा उल्लेख

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानीछेउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै..

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ ।  ‘नेपालका लागि नेपाली’ अभियानको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिएका छन् । अभियन्ता बालकृष्ण न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं,..

तेलको झूटो विज्ञापन गरेकोमा गोविन्दा र जैकी श्राफलाई जरिवाना

दर्दनाशक तेलको झूटो विज्ञापन गरेकोमा भारतको उत्तर प्रदेश मुजफ्फरनगरको एक उपभोक्ता अदालतले अभिनेता गोविन्दा र जैकी श्रफलाई भारु २० हजार जरिवाना लगाएको छ। तेल बनाउने कम्पनीलाई पनि जरिवाना तोकिएको छ। एक युवकले पाँच वर्ष अघि एक हर्बल तेल बनाउने कम्पनी र तेलको प्रचार गर्ने दुई सेलिब्रिटी ब्राण्ड एम्बेस्डर विरुद्ध उजुरी दर्ता गरेका थिए।..

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना, १५ जना यात्रुको मृत्यु

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको बस  सन्धीखर्क नगरपालिका-६, नरपानीमा सडकबाट करिब चार सय मिटर तल खसेर भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने अन्या ११ जना घाइते भएका छन् , ५ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार, दुर्घटनामा परि नं. ५ बाहिनी रुपन्देहीमा..

सत्तारुढ नेकपाको चुनाबी सभामा बम बिष्फोट, पाँच घाइते, प्रचण्डका पुर्व बडीगार्ड घिमिरे गिरफताऱ

सत्तारुढ नेकपाद्वारा आज पोखराको नयाबजारर्स्थित प्रदर्शनीस्थलमा आयोजित अन्तिम चुनावी सभा चलिरहँदा आज दिउँसो बम बिस्फोट भएको छ।  सो बिस्फोटमा परि एक महिला सामान्य घाइते भएकी छिन। यही मंसीर १४ गते हुन गईरहेको उप्-निर्वाचनको अन्तिम चुनाबी सभा चलिरहँदा भएको बिस्फोटनमा परि पांच जना घाईते भएका छन्। सो घटनामा परि पोखरा महानगरपालिका-१५..

चुनाब हार्ने देखेपछि नेका प्रवेश गरेका परियारमाथि सत्तारुढ नेकपा कार्यकर्ताद्वारा आक्रमण

  भारतपुर, १० मंसिर । चुनाव हार्ने देखेपछि उपनिर्वाचनको मुखमा नेपाली कांग्रेस प्रवेश गरेका एक स्थानीय नेतालाई चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता दीपक मगरले कुटपिट गरेर घाइते बनाएका छन् । आफ्नो पार्टीबाट गएको मंसिर्र ६ गते नेपाली कांग्रेसमा प्रवेश गरेका ‘प्रचण्ड’ निकट मानिने मगरले नेता टेकबहादुर..

अकुत सम्पत्तिको छानविन गर्ने अख्तियारका पुर्व प्रमुख बस्न्यातको अकुत सम्पत्ति, सम्पूर्ण सम्पत्ति रोक्का

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवत: यो पहिलो घटना हो । सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि..

कैलालीको जोशीपुरमा ने.क.पा.द्वारा फेरी जग्गा कब्जाको घोषणा

द्वन्द्व कालमा तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले कब्जा गरेको कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ७ को १३ बिगाहा जग्गा भूमाफियाले बिक्रीवितरण गरेको पाइएपछि बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फेरी कब्जामा लिएको घोषणा गरेको छ। द्वन्द्वकालमा सामन्त भन्दै मखन राईको ६० बिगाहा जग्गा मध्ये १३ बिगाहा जग्गा..

सरकारसंग असन्तुस्ट स्वास्थ्य सचिव डा. चौधरी एक महिनादेखि सम्पर्कविहीन

मन्त्रालयमा काम गर्ने वातावरण नभएको जनाउँदै लामो समयदेखि असन्तुष्ट रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी रहँदै गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी डा.चौधरी सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ। उनको राजीनामा भने कार्तिक १७..

चेकजाँच गर्न आएकी विरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डाक्टर झा पक्राउ

चेकजाँच गर्न आएकी विरामी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झालाई प्रहरीले पक्राउ गरेको छ। ‘होलबडी चेकअप’ गर्न अस्पताल पुगेकी कीर्तिपुरकी ३० वर्षीया कमला (परिवर्तित नाम)लाई चेकअप गर्ने क्रममा डाक्टर झाले वलात्कार प्रयास आरोप प्रहरीले लगाएको छ। उनलाई अहिले महानगरीय प्रहरी परिसर, ललितपुर,..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro