आन्दोलन/संघर्ष

एकातिर स्ववियु चुनाबको तयारी, अर्कोतिर अखिल क्रान्तिकारीका नेता धमाधम गिरफ्तारी, प्रकाण्ड पुत्र पनि समातिए

एकातिर त्रिभुवन बिश्वविद्यालयले स्वतन्त्र बिद्यार्थी युनियनको चुनाबको तयारी गरिरहेको छ भने अर्कोतिरअखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरु क्याम्पस-क्याम्पस र बिद्यालयहरुमा गैर क्याम्पस प्रमुख एबम प्रधानाध्यापकहरुलाई ज्ञापनपत्र बुझाउदै आफुहरुलाई स्ववियु चुनाबमा भाग लिने वातावरण बनाउन दबाब दिईरहेका छन्।  तर  सरकार त्यस..

अड्डासारको नाममा ने.क.पा.का नेताहरुलाई चरम यातना

बुटवल । अड्डासारको नाममा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले चरम यातना दिएको खुलासा भएको छ । दाङबाट गिरफ्तार परेका मध्ये दाङ इन्चार्ज यमलाल कटुवाल, इन्द्रबहादुर ओली र रामबहादुर थापालाई बर्दियाबाट परासी लैजाने क्रममा बाँकेको कुसुममा चरम शारिरीक र मानसिक यातना दिएको पारिवारिक स्रोतले बताएको छ । बन्दीहरु..

बिप्लव कार्यकर्ताको आरोप लागेका तीन युवालाई सर्बोच्च अदालतको आदेश बिपरित फेरी गिरफ्तार

सर्बोच्च अदालतले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएपनि प्रहरीले आज सर्बोच्च अदालत अगाडीबाटै बिप्लव नेतृत्वको ने.क.पा.का कार्यकर्ता रहेको आरोप लागेका तीन जनालाई फेरी गिरफ्तार गरेको छ। सर्बोच्च अदालत अगाडिबाट गिरफ्तार हुने बिप्लव कार्यकर्ता आरोप लागेकाहरुमा पोखराका बिजय भनिने बिष्णु प्रसाद अधिकारी , भीमप्रसाद अधिकारी र हरिचन्द्र..

परिवार महायज्ञमा गएका मौका छोपी किशोरीलाई सामुहिक वलात्कार, तीन युवा पक्राउ

घरका सबै महायज्ञमा गएका मौका छोपी १६ वर्षीय एक किशोरीलाई सामुहिक वलात्कार भएको छ।  रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ स्थित मर्चवार गाउँमा लागेको महायज्ञमा घरका परिबार गएको मौका छोपी आइतबार राति ११ बजे ती किशोरीमाथि सामूहिक बलात्कार भएको हो। ती किशोरीलाई बाहिर बोलाएर नजिकै निर्माणाधीन अवस्थामा रहेको भवनमा लगेर तीन जना..

खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म वृद्धि

खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ । प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा पेय..

सरकार दलाल र माफियाको घेराबन्दीमा परेको छ : जनार्दन शर्मा ‘प्रभाकर

दुई-तिहाईको कथित कम्युनिस्ट सरकार दलाल र माफियाको रक्षा कवच बनिरहेको भनेर सर्वत्र बिरोध भैरहंदा सोही पार्टीमा पनि त्यस्ता आवाजहरु उठ्न थालेका छन्।  त्यही लाइनमा उभिएका छन् स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा 'प्रभाकर'। पूर्वगृहमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य..

भूकम्प पीडितको अनुदानको पैसामा हरिद्वार घुमेर फर्किए नुवाकोटका जनप्रतिनिधि

-प्रतिमा ढुंगाना।   विदेश जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिनुपर्ने नीतिगत व्यवस्थालाई लत्याउदै नुवाकोट जिल्लाका विभिन्न १० स्थानीय तहका प्रमुख र उपप्रमुखको टोली भूकम्प पीडितको अनुदानको पैसामा भारतको हरिद्धार लगायतको स्थान घुमेर शनिबार फर्किएको छ । टोली शुक्रबार राति नै काठमाडाैँ फर्किएको भए पनि नुवाकोट..

ईयू र बेलायतको दबाबमा मदिरा सम्बन्धि कडा नीति मन्त्री परिषदबाट अस्वीकृत

मादक पदार्थ नियमन तथा नियन्त्रण गर्न तयार पारिएको कार्यनीति बेलायत र युरोपेली युनियन (ईयू) को दबाबमा रोकिएको खुलासा भएको छ । एक वर्षअगाडि मन्त्रिपरिषद्‌मा पुगेको कार्यनीति नेपालका लागि तत्कालीन बेलायती राजदूत रिचर्ड मोरिस र युरोपेली युनियनको ठाडो दबाबमा रोकिएको हो । त्यस कार्यनीतिमा मदिरा उत्पादन तथा बिक्री वितरण सम्बन्धि कडा नीति..

भारतीयद्वारा महाकाली नदीमाथि जबर्जस्त बनाइएका आठमध्ये पांच पुल नेपालीले भत्काए

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका बासिन्दाले भारतीय पक्षले जबरजस्त लगाएका आठ पुलमध्ये पाँच वटा अस्थायी पुलहरुलाई भत्काइदिएका छन्। आफुहरुले पटक पटक अवरोध र बिरोध गर्दागर्दै पनि भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अन्तराष्ट्रिय सीमानदी महाकालीमा फेरी अस्थायी काठे पुल लगाएपछि आक्रोशित नेपालीहरुले..

जनमुक्ति सेनाको सलामी ग्रहण गर्दै बिप्लवले क्रान्ति पुरा गर्ने कसम खाए

मुलुकको राजधानी काठमाण्डौमा जनयुद्ध परित्याग गरेर दलाल सत्तामा प्रवेश गरेका कम्युनिष्टहरुले जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्ने बिषयमा बिबाद गरिरहेका बेला जनयुद्धको निरन्तरताको घोषणा गर्दै सशस्त्र क्रान्तिलाई  अघि बढाउन खोजिरहेको नेलाल कम्युनिष्ट पार्टीले जनमुक्ति सेनाको ब्यापक उपस्थितिमा अज्ञात स्थलमा २५ औं जनयुद्ध दिवस..

Exchange Rate

Nepali Patro