आन्दोलन/संघर्ष

ने.क.पा. कास्की इन्चार्ज रुपेश जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरबाट फेरी गिरफ्तार

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई लमजुङ प्रहरीले अाज जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरबाट फेरि गिरफ्तार गरेकाे छ । विगत एक महिनादेखि शान्ति सुरक्षामा खलल पुर्याएकाे झुट्ठा मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङको हिरासतमा राखिएका नेता रूपेशलाई अाज जिल्ला प्रशासन कार्यालय लमजुङले रू. एक हजार धराैटी..

विप्लव नेकपाको प्रवास संगठन विस्तार र सुदृढीकरणमा तिव्रता मलेसिया जोहोर मा नयाँ नेतृत्व

  विप्लव नेकपाको प्रवास संगठन विस्तार र सुदृढीकरणमा तिव्रता मलेसिया जोहोर मा नयाँ नेतृत्व। सन्दीप खड्का मलेसिया अक्टोबर -३०-२०१९ केपी सरकार दिनप्रतिदिन निरंकुश बन्दै लोकतान्त्रिको नाम दलाल र लुटतन्त्रको संरक्षण गर्दै। जनताको संवैधानिक अधिकार माथी बन्देज लगाउनमा तल्लीन छ। कला-साहित्य गीत संगीत प्रेस सँगै राजनैतिक दल माथीको..

मानव अधिकार आयोगको निर्देशन प्रहरीले मानेन, कुमार पौडेल हत्याकाण्डका प्रहरी ड्युटीमै

रास्ट्रिय मानव अधिकार आयोगले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको तात्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न प्रहरीलाई कारबाही गर्न निर्देशन दिएपनि सरकारले अहिलेसम्म पनि उनीहरुलाई कारबाही गरेको छैन।  उनीहरु अहिले पनि आफ्नो ड्युटीमा खटिई रहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगद्वारा निलम्बन गर्न सिफारिस..

जुवाखालाबाट क्यासिनो किङ्गसहित २५ जना पक्राउ, दुई करोड बरामद

काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट ‘क्यासिनो किङसहित २५ जनालाई प्रहरीले पक्राउ  गरेको छ । जुवाखालबाट जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेक बरामद भएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम पौडेलको घरमा प्रहरीले छापा मारेको थियो । पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार, पक्राउ..

सामान किन्न भारत पुगेका नेपालीलाई दुर्ब्यबहार गर्दै कुटपिट

सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा वनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले शनिबार दुर्व्यवहार गर्दै कुटपिट गरेका छन्। गौरीफन्टा वनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कुटपिट गरेका हुन्। ‘पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,’ प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भने, ‘सामानको..

पत्रकार ददेलमाथि आक्रमणको प्रयास, हात काट्ने सत्तारुढ नेकपाका नेताको चेतावनी

सत्तारुढ नेकपा रुकुमका एक स्थानीय नेताले समाचार लेख्ने पत्रकारको हात काट्ने चेतावनी दिएका छन्। मुसिकाेट नगरपालीका १३ का वडाध्यक्ष समेत रहेका नेकपाका स्थानीय नेता दिपक केसीले समाचारकै विषयमा लिएर रेखदेख साप्ताहिकका प्रकाशक/ सम्पादक प्रवीर ददेलको हात काट्ने तथा ज्यान लिने धम्की दिएका हुन्। समाचारको विषयमा पटकपटक धम्कयाउँदै आएका..

वीरगञ्जका अग्नि नियन्त्रक चौरासियाको हत्या ! शव तन्नामा बेरेर फालिएको अवस्थामा भेटियो

वीरगञ्ज महानगरपालिकाको अग्नि नियन्त्रण महाशाखामा कार्यरत अग्नि नियन्त्रक बुनिलाल चौरसियाको शव तन्नामा बेरेर फालिएको अवस्थामा वीरगञ्जमा  भेटिएको छ । वीरगन्ज महानगरपालिका-१६ नगवा निवासी अग्नि नियन्त्रक चौरसियाको शव तन्नामा बेरेर फालिएको अवस्थामा वीरगञ्जको नगवा पोखरीको डिलमा भेटिएको हो । शबको कानबाट रगत बगेको तथा भुँडीमा धारिलो..

नेपाली सेनामा सैनिक जवान भर्ना छनौट प्रक्रियामा ब्यापक लेनदेन तथा अनियमितता हुने गरेको खुलासा

नेपाली सेनाको भर्ना छनौट प्रक्रियामा ब्यापक लेनदेन तथा अनियमितता हुने गरेको खुलासा भएको छ। भर्ना प्रकि्रयामा सैनिककै संलग्नतामा कीर्ते तथा आर्थिक लेनदेन भएको आशंकामा नेपाली सेनाले अनुसन्धान गरी कारबाही प्रकि्रया अघि बढाएपछि यस्तो खुलासा भएको हो । गत साउन १९ गते सूचना प्रकाशित गरेर नेपाली सेनाले पाँच हजार आठ सया जनाका लागि देशभरका ४०..

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको भरतपुर महानगरपालिका-११ बसेनीस्थित घरबाट गिरफ्तार गरेको हो । सोमबार विहान ७.३० बजेको समयमा कोठाबाट मर्निङवाक जाने तयारी गर्दै गर्दा सादा..

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समिति अन्तरगतको आर्य विद्या प्रसार समितिको वहालवाला अध्यक्ष पनि हुन्। आज प्रकाशित नया पत्रिका दैनिकका अनुसार, सन् २०१६ मा भएको इन्टरकलेज..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

भारत विरुद्धमा मलेसियाबाट नेपाली जनप्रगतिशिल मोर्चाले कडा संघर्ष को चेतावनी सहित विज्ञप्ति

  भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी ,लिपुलेख,र लिम्पियाधुरासहितको,भु-भा गलाई भारतमा गाभेको विषयप्रति नेपाल कम्युनिस्ट पाटी निकट पुर्बी एसिया जनप्रगतिशिल मोर्चा मलेसिया ले.....

तारेखमा छुटाउन रकम ‘वार्गेनिङ्ग” गरेको आरोपमा सर्बोच्च अदालतका नासु खड्का पक्राउ

अख्तियारले सर्बोच्च अदालतका कर्मचारीलाई पहिलो पटक घुस मागेको आरोपमा पक्राउ गरेको छ। बैंकिङ कसुर र अनियमिततामा मुद्दा चलाइएका कर्णाली प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री.....

सत्ता बाहिर रहेका दलहरुसंग मिलेर काम गर्ने नवनियुक्त प्रदेश प्रमुख शेरचनको प्रतिबद्धता

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले सत्ता बाहिर रहेका दलहरुसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखराको शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा.....

Exchange Rate

Nepali Patro