आन्दोलन/संघर्ष

यात्रुबाहक बस नाग्दी खोलामा खस्दा १२ यात्रु जना घाइते

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत गृह नजिकैको पुलबाट यात्रुबाहक बस नाग्दी खोलामा खस्दा १२ यात्रु जना घाइते भएका छन् ।  मुग्लिङबाट दमौली आउँदै गरेको ना ४ ख ७९२४ नम्बरको यात्रुवाहक बसअघि दिउँसो खोलामा खसेको हो । तीव्र गतिमा आइरहेको बस अनियन्त्रित भएर करिब ४० मिटर तल खोलामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय..

जवर्जस्ती यौन व्यवसायमा लगाउने अभियुक्तहरु पक्राउ

सुन्दर पोखरामा विकृति फैल्याई शहरका विभिन्न ईलाकामा अवैधरुपमा यौन व्यवसायमा संलग्नहरुलाई कास्की प्रहरीले कार्वाही गर्न थाले पछि जवर्जस्ती यौन व्यवसायमा लगाईएका युवतीहरुमा आफूलाई परेको शोषणका विरुद्व प्रहरीमा जाहेरी दिने कार्यमा समेत वृद्वि भएको छ । नेपाली समाजमा व्याप्त वेरोजगारी र आर्थिक विपन्नताका कारण रोजगारीको खोजीमा शहर..

पोखरा रंगशालामा अचेत अबस्थामा भेटिएकी महिलाको मृत्यु

पोखराको रंगशालामा अचेत अबस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । अचेत अबस्थामा भेटिएको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले उक्त महिलालाई पश्चिमान्चल क्षेत्रीय हस्पिटलमा लगेकोमा अस्पतालले मणिपाल शिक्षण हस्पिटल रिफर गरेको थियो । चिकित्सकले चेक जाँचका क्रममा महिलाले बिषादी सेबन गरेको पुष्टी भएको छ ।कास्कीका डीएसपी गजुसिद्दी..

आठ वर्षिया बालिकाको बलात्कारपछि हत्या

पाल्पाको तानसेन नगरपालिका, ११ प्रभास नजिकै होलाङ्दीखोलामा विद्यालयबाट फर्किदै गरेकी एक वालिकाको बलात्कारपछि हत्या भएको छ । स्कुलबाट फर्कदै गरेकी तानसेन नगरपालिका, ११ लामडाँडा प्रभासकी आठ वर्षिय बालिका वर्षा दर्लामीको बलात्कारपछि सोमबार विभत्स हत्या भएको आफन्तले बताएका छन् । तानसेन नगरपालिका, १४ सुन्दरगाउँको सरस्वती माविमा कक्षा, ३..

माछा काण्डका अभियुक्तहरु पुर्पक्षका लागि जेल चलान

बागलुङ जिल्ला अधिकारीचौर गाविस-५ को चामिव्दार स्थित भुजीखोलामा मृत भेटिएका बुँगादोभान गाविस ७ का जीप चालक भीमबहादुर विकको घटनामा संलग्न रहेको आरोप लागेका अभियुक्तहरु अदालतको आदेश वमोजिम वागलुङ जिल्ला कारागार चलान भएका छन् । सो घटना सम्वन्धमा प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तहरुमाथि अनुसन्धान गरेपश्चात् जिल्ला सरकारी वकिल..

वाणिज्य संघका पुर्व अध्यक्षको नेतृत्वमा मजदुरमाथि कुटपिट

म्याग्दी सदरमुकाम बेनीमा फागु पूर्णीमाको अवसरमा होली खेल्ने क्रममा कुटपिट हुँदा एक जना घाईते भएका छन् । बेनीस्थित न्युरोडको सडकमा होली खेल्दै गरेको समूहमाथि घरको झ्यालबाट पानी छ्यापेको भन्दै न्युरोडस्थित भिम एण्ड ब्रर्दशमा काम गर्ने सवारी चालकमाथि कुटपिट भएको हो । कुटपिटबाट भिम एण्ड ब्रर्दशको ग १ त ४६७५ नम्बरको ट्याक्टरका चालक दाङ..

भुकम्प पिडीको राहतमा दल र वडा नागरीक मञ्चको हाली मुहाली, निगरानी गर्ने निकाय रमिता हेर्दै

नेपालमा भुकम्प गएको झण्डै वर्ष दिन पुगीसकेको छ । पर्वतमा पनि १३ सय घरधुरी पुर्ण क्षतीको रहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पिडीतलाई तत्काल राहत सुविधा दिलाउन र वसोवासको व्यवस्थापन गर्न कार्यलयले ७ महिना पहिला गाविस सचिव मार्फत राहत वितरण गर्न थालेको हो । तर वितरण प्रकृया र वास्तवीक पिडीतको पहीचानमा कार्यलय चासो नदेखाउँदा राहत रकमको..

पेस्तोल देखाएर ६ लाख ४५ हजार रुपैया लुटेर भाग्दा स्थानियले नियन्त्रणमा लिए

कडा सुरक्षा ब्यवस्था बीचमै पोखराको पृथ्बीचोकमा रहेको एक मनि ट्रान्फरमा हतियार देखाएर रकम लुटेर भाग्न क्रममा स्थानियले समातेर प्रहरीको जिम्मा लगाएका छन् । पोखरा उपमहानगरपालिका वडा न.-. ८ पृथ्वीचोक शिवालयमार्गमा रहेको सभ्यता मनि ट्रान्सफरबाट साढे ६ लाख ४५ हजार रकम लुटेर भाग्दै गरेका सुनसरी धरानका प्रशान्त थापामगर पेस्तोल सहित पक्राउ..

मध्यरातमा आमालाई भेटेको भन्दै ज्वाइँ-जेठान मिलेर रामप्रसादको हत्या

रुपन्देहीको सैनामैनास्थित दानव खोलामा मृत भेटिएका रामप्रसाद थारुलाई ज्वाइँ-जेठान मिलेर हत्या गरेको खुलेको छ । सैनामैना १३ समावेशी टोल पूर्वमा रहेको दानव खोलामा फागुन २५ गते हत्या गरेर फालिएको अबस्थामा सैनामैना ५ सदबदरा बस्ने गरिब थारुका छोरा ३६ वर्षीय रामप्रसाद थारुको शव भेटिएको थियो । हत्यामा संलग्न रहेको अशांकामा सैनामैना १ का २५..

बैधानिकताको नाममा घुसेका बिचौलियाका कारण बजार अस्तब्यस्त

सार्वजनिक खरिद ऐन अन्र्तगत सरकारले सस्थान वा सरकारी सम्पतीको खरिद बिक्री तथा भोगचलन गर्ने कानुन बनाएपछि वजार झन अस्तब्यस्त भएको छ । असंबन्धीत सेवाग्राहीलाई बोलपत्र हाल्न नपाउने प्रावधानलाई बेवास्था गर्दे खोलिएका टेन्डरहरुको कारण पहँुच र शक्तिकोे दुरुपयोग गर्नेहरुले मनोेमानी गर्ने ठाउ बनेको छ । पछिल्ला दिनहरुमा पोखरामा सस्थान वा..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना