आन्दोलन/संघर्ष

बिप्लवका नेता बिकको भिरबाट लडेर मृत्यु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेताको भिरबाट लडेर मृत्यु भएको छ। कालिकोट जिल्लाको पलाता गाउँपालिका–५ खिन निवासी ने.क.पा.का एरिया कमिटी सदस्य हरिचन्द विक ‘हृदय’को भिरबाट खसेर मृत्यु भएको हो। ‘ने.क.पा. जिल्ला सेक्रटरी मनीलाल ऐडीका अनुसार, ने.क.पा. कालिकोटको एरिया नम्बर ५ का सदस्य हरिचन्द्र विकको बिहीबार..

सरकारको चौतर्फी बिरोधपछी ने.क.पा. नेता बीरजंग अस्पताल भर्ना

सरकारको चौतर्फी बिरोध भएपछी प्रहरीले बिप्लव नेतृत्वको ने.क.पा.का केन्द्रिय सदस्य एबम मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्र बहादुर चन्द ‘बीरजंग’लाई दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरेको छ। कडा सुरक्षा घेराबीच नेता बीरजंगको अस्पतालमा उपचार भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। परिवारका सदस्य र आफन्तलाई नागरिकता देखाएर मात्र..

कालापानी मिचिएको बिषयमा सर्वोच्च अदालतद्वारा सरकारसंग लिखित जवाफ माग

नेपाली भुमी कालापानी मिचिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न नेपाल सरकार लगायत विपक्षीहरुलाई भनेको हो । कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउन, नेपालको नयाँ नक्सा गरी गर्न र आवश्यक परे यो विववादलाई अन्तर्राष्ट्रिय अदालत र..

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष  लक्ष्मण बम ‘पलाँती कान्छा'लाई कारबाही गर्न मुख्य मन्त्री महेन्द्रबहादुर शाहीसमक्ष माग गरेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्तारुढ..

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा भन्ने स्थानबाट गिरफ्तार गरेको छ। जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ५ रघुनाथ निवासी ४२ वर्षिय ओलीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले..

चीनले भारतद्वारा मिचिएको नेपाली भुमि लिपुलेक बारे बोलेन, भारतसंगको सिमा विवाद वार्ताबाट समाधान गर्न सुझाव

नेपाली भुमि दार्चुला जिल्लाको लिपुलेक, कालापानीलगायतका भूभाग आफ्नो क्षेत्रमा पारेर भारतले हालै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालम भारतको त्यस कदमको चौतर्फी बिरोध भैरहेको छ।  तर भारतसंग नेपाली भुमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गरेको चीनको काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले नेपाली भुमि लिपुलेक..

नेपाल-भारत बीचको सिमा सुरक्षा बैठक पोखरामा हुँदै : भारतले मिचेको नेपाली भुमि कालापानी बारे छलफल नहुने

भारतले मिचेको नेपाली भुमि कालापानी फिर्ता गर्न भारतसंग पहल गर्न रास्ट्रिय सहमति पाएको वर्तमान दुई-तिहाईको कथित कम्युनिष्ट सरकारले नेपाल-भारत बीच पोखरामा हुन लागेको सिमा सुरक्षा सम्बन्धी बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल नगर्ने भएको छ। आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा..

स्वास्थ्य अधिकार खोस्दै सरकार : यौन हिँसा आरोपी महरालाई अस्पताल, क्रान्तिकारी बीरजंगलाई हिरासत 

बिदेशीको इशारामा चलेको वर्तमान सरकार क्रान्तिकारीहरुप्रति दिन प्रतिदिन हिंश्रक बनिरहेको छ।  संविधानले नै दिएको स्वास्थ्योपचार पाउने मौलिक अधिकार सरकारले खोस्दै गएको छ। आफ्नै सचिवालयमा कार्यरत एक महिलालाई यौन हिँसा गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई हिरासतमा राख्नुको सट्टा रक्तचाप उच्च भएको भन्दै अस्पतालमा..

बिप्लवका नेता कार्यकर्ता खोज्न हिंडेका घुमुवा प्रहरीद्वारा बालिकामाथि हातपात गरेको आरोप, बालिका त्रशित

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्न गाउँ पसेका सादा पोशाकका प्रहरीमाथि बालिकामाथि हातपात गरेको आरोप लागेको छ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता खोजि गर्न पुगेका सादा पोशाकका प्रहरीले अर्चलेस्थित एक कुखुरा फार्ममा काम गर्ने १५ वर्षिया बालिकालाई हातपात गरेको पिडित बालिकाले..

अत्याधुनिक अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

अत्याधुनिक पेस्तोलसहित दुई जनालाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको छ।  हाल इलाका प्रहरी कार्यालय भण्डारा चितवनको हिरासतमा रहेका अभियुक्तहरुमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । उनीहरुको साथबाट मेडइन युएसए लेखिएको अटोमेटिक पेस्तोल..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro