आन्दोलन/संघर्ष

डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफै डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरीको अन्तिम संस्कार

पोखराको हर्पन खोलामा डुबेर बेपत्ता भएकालाई खोजी गर्न जाँदा आफैँ डुबेर ज्यान गुमाएका सशस्त्र प्रहरी जवान बलबहादुर कुँवरको बुधबार अन्तिम संस्कार गरिने भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ साबिकको ठुलीपोखरी–७ का कुँवरको आज मोदीवेणी घाटमा अन्तिम संस्कार गरिने भएको हो । उनको मङ्गलबार नै शवपरीक्षणसहित जिल्ला अस्पताल पर्वतको..

अदालतका कर्मचारी, सेवाग्राही सिसिटिभिको निगरानीमा

कास्की जिल्ला अदालतमा सिसिटिभि जडान गरिएको छ । अदालतमा पुग्ने सेवाग्राहीले प्राप्त गर्ने सेवा सुविधालाई छिटोछरितो रुपमा प्रदान गर्नका निमित्त सिसिटिभी जडान गरिएको अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले बताए । ‘अदालतमा १० थान सिसिटिभि क्यामेरा जडान गरी सेवाग्राही र कर्मचारीले गर्ने कार्यलाई निहाल्ने व्यवस्था गरिएको छ’ उनले भने..

पोखरामा बम्ब काण्ड : झोलामा बम्बको साटो रङ्गको बट्टा

पोखरा। विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आवहान गरेको दिन पोखरा लेखनाथ १० इन्द्रचोकमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। शंकास्पद बस्तु भेटिए पछि पहिचान र निश्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई झिकार्इ उक्त शंकास्पद बस्तु डिस्पोज गरि हेर्दा बम नभएको पुष्टि भएको हो । नेपाली सेनाको..

वल्छी खेल्न गएका दुई युवा फेवातालको मुहान हर्पन खोलाले बगाउदा वेपत्ता

फेवातालको मुहान हर्पन खोलाले बगाउदा दुई युवा वेपत्ता भएका छन् । आज (सोमबार) दिउसो करिब ४ बजे तिर हर्पन खोलामा माछा मार्दै गरेका युवा खोलामा बगेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार माछा मार्न गएका पोखरा–लेखनाथ महानगरपालिका–३, नदीपुरका २४ वर्षिय ललीत पुन र इन्द्र पुनलाई बल्छी खेल्ने क्रममा खोलाले बगाएको हो । वडा प्रहरी कार्यालय बैदामका..

पोखरामा अविरल वर्षाले झण्डै १५ बर्ग मिटर भ्वाङ पर्यो,१० घर जोखिममा(भिडियो सहित)

https://youtu.be/PKops3S6C4I आश तमु,पोखरा/ पटक पटक जमिन भासिँदै आएको पोखरामा गएरातिको अविरल वर्षाले पोखराका विभिन्न ठाउहरुमा भासिने क्रम बढ्दै गएको छ। अविरल बर्षाका कारण महानगरको वाटुलेचौर चोक र नदिपुर पोखरा भ्याली क्यामपसको पारी घरको आगननै भासिएको हो। बाटुलेचौरमा जमिन भासिदा बिजुलीको पोल सहित ट्रान्समिटरमा क्षति पुग्दा बिद्द्युत आपुर्ती समेत..

साँझ विधार्थी छुट दिन नमिल्ने भन्दै विधार्थीमाथि दुर्व्यवहार,चौबिसै घण्टा विद्यार्थी छुट गर्न पोखराका मेयरको निर्देशन

विद्यार्थी परिचयपत्रमार्फत छुटको व्यवस्था सुनिश्चित गर्न आइतबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई अनेरास्ववियु पोखरा पोखरा ईञ्जीनियरिंग कलेजले ज्ञापन पत्र बुझाएको छ । गत बिहिबार साँझ पोखरामा यात्राका क्रममा अनेरास्ववियु केन्द्रीय सदस्य रिता ढकाल विद्यार्थी परिचयपत्रका आधारमा छुट दिन नगर बसले अस्विकार गरी..

पोखरामा १७८५ थान लागुऔषध सहित पक्राउ

लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय गण्डकी पोखराको विशेष प्रहरी टोलिले ठुलो मात्रा लागुऔषध ओसारपसारमा संलग्न एक जनालाई आईतवार पक्राउ गरेको छ । पोखराको शिसुवावाट पक्राउ परेका २६ वर्षिय जितेन्द्र गुरुङको साथबाट ठूलो मात्रामा डाईजापाम ५९८ थान, नुर्फिन २८८ थान, टेलिजेसिक २९२ थान र फेनरागन ६०७ थान गरी जम्मा १७८५ थान लागुऔषध बरामद..

बैदेशिक रोेजगारी:गाउँ भन्दा सहरमा बस्ने मानिस बढी ठगि

आश गुरुङ,पोखरा/ बैदेशिक रोेजगारीकोलागि सुरक्षित आप्रवासन ( सामी परियोजना ) कास्कीले आइतवार पत्रकार भेटघाटमा बोल्दै परियोजना प्रमुख माया गुरुङले कास्कीको तथ्याङ्क र ठगीको उजुरीका आधारमा गाउँ भन्दा सहरमा बस्ने मानिस बढी ठगिने गरेको वताएका छन। विदेश जाने नाममा ठगिने मध्ये गाउँका भन्दा सहरका बढी छन् । कास्कीको तथ्याङ्क र ठगीको उजुरीका..

आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार,१७ वर्षीय बम दिल्लीबाट पक्राउ

भीमदत्तनगर । आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको छ । गत मङ्गलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको..

“पानीपुरी,चटपट इभेण्ट”बाट वचत रुपैयाले कास्कीका गाउ गाउमा सचेतना कार्यक्रम गर्दै फेसबुकको युवा समुह

युनाईटेड युथ फर नेसन नामक संस्थामा आवद्ध पोखरा क्षेत्रका करिब १५ जना फेसवुकको युवाहरुको समुहले कास्की क्षेत्रका केहि गाँउहरुमा पुगेर युवा तथा बिद्यार्थीहरुलाई सचेतना मुलक मोटिभेसन कार्यक्रम गर्ने भएको छ। पोखराको फेवाताल किनाराको फुट ट्याकमा दुई दिन आयोजना भएको पानी पुरी एण्ड चटपट ईभेण्टबाट बचत भएको ३० हजार रुपैया कास्कीका गाँउ..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना