आन्दोलन/संघर्ष

इटहरी नजिक जंगलमा भेटिएको शव नेपाली सेनाका जवानले हत्या गरेर फ्याकेको पुष्टि

इटहरीको पर्यटकीय क्षेत्र तालतलैया नजिकैको जंगलमा २१ गते मंगलबार भेटिएको महिलाको शव नेपाली सेनाका जवानले हत्या गरी फालेको पुष्टि भएको छ । हत्या इटहरी वडा नं. २ को शान्तिनगरी सामूदायिक वन क्षेत्रमा भोजपुर जरायोटार गाविस वडानम्वर ३ की शान्तीमाया राईको नेपाली सेनाका जवानले हत्या गरेको खुलासा भएको हो । भोजपुर चम्पे गाविस वडानम्वर ८ घर भई..

बालक अपहरण गरी हत्या गर्ने चार पक्राउ

११ वर्षीय बालकलाई अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका–१२ मलिवाडाका ११ वर्षीय बालक निश्चल पाण्डेको केही समयअगाडि अपहरण पश्चात हत्या गरिएको थियो । सोही कार्यमा सम्लग्न भएका चार जनालाई प्रहरीले सार्वजनिक समेत गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१ का  २७ वर्षीय पप्पुकुमार..

खेर गइरहेको सोलार विजुली अब सरकारलाई बेच्न सकिने

५ माघ, काठमाडौं । तपाईंको घर वा व्यवसायिक प्रतिष्ठानमा जोडिएको सोलार बिजुली बढी भएर खेर गइरहेको छ ? त्यसो हो भने अब सरकारलाई बिजुली बेच्न तयार हुनुस् । सरकारले त्यस्ता बिजुलीलाई किन्ने तयारी गरेको छ । सरकारी योजना अनुसार काम भए घरका छतदेखि खाली जग्गामा सोलार प्यानल राखेर बिजुली उत्पादन गरी सरकारलाई बेच्न सकिनेछ । धेरै बिजुली खपत हुने..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro