आन्दोलन/संघर्ष

कास्कीका ९ ताल अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचीमा

पोखराको फेवासहित ९ वटा ताल मंगलबारदेखि अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचीमा समेटिने भएका छन् । साइटिस महासन्धि सचिवालयबाट आएको विज्ञहरूको टोलीले विश्व सिमसार दिवसका दिन मंगलबार ती ९ ताललाई रामसारमा समेटिएको औपचारिक प्रमाणपत्र सरकारलाई दिनेछ । एसियाका लागि रामसारका सल्लाहकार डा।लिउ योङ र कन्सल्ट्यान्ट रोप क्याडमसले कास्कीको..

देश तनहुँमा पूर्वसभासदसहित जिल्ला नेता पराजित

नेपाली काँग्रेसको जिल्ला राजनीतिमा राम्रै प्रभाव जमाउन सफल केही नेता क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । जिल्ला अधिवेशनमा महत्वपूर्ण भूमिकामा आउन सक्ने नेतालाई गाउँका क्रियाशील सदस्यले गाउँमै हराइदिएका हुन् । पूर्वसभासद् उर्मिला थापालाई घाँसीकुवा गाविसबाट क्षेत्रीय प्रतिनिधिमै पराजित गराइदिएका छन् । त्यस्तै जिल्ला..

भूकम्प र नाकाबन्दीबाट राउन्ड अन्नपूर्ण क्षेत्रको पर्यटन प्रभावित

वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र लामो समयदेखिको अघोषित नाकाबन्दीका कारण राउन्ड अन्नपूर्ण पदमार्ग क्षेत्रका पर्यटन व्यवसाय धराशायी भएका छन् । मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङ जिल्लामा फैलिएको राउन्ड अन्नपूर्ण पदमार्गमा पदयात्रा, प्राकृतिक सुन्दरतामा रमाउन र हिमालको अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक आउने गरेको तथ्याङ्क छ ।..

गायिका तथा सन्चारकर्मी कोमल वलीले तुलसीपुर नगरपालिका–६ गोलौरामा पानी उद्योग खोलेकी छन् । ‘ओम ड्रिंकिङ वाटर एन्ड ओभरेज’ उद्योगको स्थापना गरी ‘कोमल जल’ नाम दिएर उनले पानीको उद्योगको स्थापना गरेकी हुन् । ४० लाख रुपैयाँको लगानीमा खोलिएको सो उद्योगमा हाल चारजनाले रोजगारी पाएका छन् । उद्योगकोप्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले उद्घाटन..

अपहरणमा परेको नाटक गर्ने पूर्व लडाकु पक्राउ

अपहरणमा परेको झुठो नाटक गरेर प्रहरी र आफन्तलाई झुक्याएका गोरखाको छोप्राक–९ का २९ वर्षीय सन्दीप कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।पूर्व लडाकुसमेत रहेका कुमाललाई प्रहरीले बाराको सिमराबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । गाउँलेबाट लिएको लाखौँ ऋण तिर्न नसकेपछि कुमालले अपहरणमा परेको नाटक गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक..

माथिल्लो मादी जलविद्युत् आयोजनाको काम सुरु

कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको काम सुरु भएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले इन्धन तथा आयोजनालाई चाहिने अत्यावश्यक वस्तुको अभाव भएपछि असोजको पहिलो हप्तादेखि नै आयोजनाको सम्पूर्ण काम बन्द भएको थियो ।  आयोजनाका लागि इन्धनको सहज र बाहिरबाट मगाइएका उपकरण सीमा..

पर्वतमा निरक्षरको सङ्ख्या चार हजार मात्रै

पर्वत जिल्लामा निरक्षरको सङ्ख्या चार हजार मात्रै रहेको छ । जिल्ला शिक्षा कार्यालय पर्वतले सङ्कलन गरेको तथ्याङ्कमा १५ देखि ६० वर्ष उमेर समूहका गरी चार हजार १६४ जना मात्रै निरक्षर रहेको पाइएको छ । जिल्लाको कुल जनसङ्ख्या झन्डै डेढ लाख रहेकामा विद्यालय उमेरदेखि ६० वर्षभित्रको निरक्षर जनसङ्ख्या न्यून देखिएको हो । जसमध्ये कुश्मा..

जनचेतनाले गर्यो स्थानियको सहयोगमा २ कि.मि. बाटो मर्मत

  जैदीको आर्थिक तथा सामाजिक उत्थानको लागि " गाउँ विकास निर्माणमा यूवा एकता अभियान " भन्ने मुल नाराका साथ स्थापना भएको जनचेतना युवा क्लबले आफ्नो १३औ बार्षिकोत्सवको सभ्य र भब्य रुपले सु-सम्पन्न गरे लगत्तै विकासको काम लाई निरन्तरता छ । १३औ बार्षिकोत्सव पछिको पहिलो चरण विकासको अभियानमा क्लबले जैदीको टुनीयट खोला देखि अर्जेवाको सुम्सा..

मोटरसाइकल र ट्रक ठोक्किँदा पोखरामा दुई सैनिकको मृत्यु

गएराति मोटरसाइकल र ट्रक ठोक्किँदा दुई सैनिकको मृत्यु भएको छ । पोखराको अमरसिंह चोकमा ना१४प ३८५२ नंको मोटरसाइकल र ना३ख ६५९ नं को ट्रक ठोक्किँदा मोटरसाइकलमा सवार सहसेनानी रञ्जनविक्रम शाह र हुद्धा रोशन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार बेलुका ८ः२० बजे भएको दुर्घटनापछि उपचारार्थ पश्चिम..

मरेको कुखुराको मासु बेचेको आरोपमा दुईजना भारतीय पक्राउ

म्याग्दी सदरमुकाम बेनीमा बुधबार मरेको ब्रोइलर कुखुराको मासु बिक्री गर्न लाग्दा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । बेनी नगरपालिका-४ हाँडेभिरस्थित रोशनी फ्रेस हाउसमा मरेको ब्रोइलर कुखुराको मासु बिक्री गर्न लाग्दा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । मरेको कुखुराको मासु बिक्री गर्नका लागि खुइलाउँदै गरेको भन्ने सूचनाका आधारमा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro