आन्दोलन/संघर्ष

श्रीमती वलात्कार गर्ने बस्नेतलाई तीन वर्ष कैद

आफ्नै श्रीमतीसँग बिनास्वीकृति यौनसम्बन्ध राख्न खोज्दा ओखलढुंगामा एक जनाले जेलसजाय भोग्नुपर्ने भएको छ । आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि ओखलढुंगा, च्यानमका २९ वर्षीय नारायणबहादुर बस्नेतले ३ वर्ष कैद भोग्नुपर्ने भएको हो । कैदसँगै बस्नेतलाई २५ हजार जरिवानासमेत गर्न जिल्ला अदालतले आदेश दिएको छ । आफूलाई..

नक्कली सुन देखाएर १५ लाख ठगेको आरोपमा ४ जना पक्राउ

नक्कली सुनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नक्कली एक किलो सुन देखाई दोलखामा १५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक गाती– ७ का दावा ग्याल्जेन शेर्पा र  गोपाल श्रेष्ठ, बाह्रबिसे –४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई पक्रेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ..

कालिगण्डकीमा निर्माणाधिन पुल बगायो

तिन दिनदेखिको अविरल बर्षाले नवलपरासी र तनहु जोड्ने कालिगण्डकीमा निर्माणाधिन पुल बगाएको छ । आज बिहान नवलपरासी डेढगाउ ६ र तनहुको भगवतिपुर ५ मा निमार्ण्धिन पुल बगाएको स्थानीय बिरबहादुर बिश्वकर्माले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनिले समयमानै पुल निर्माण नगर्दा सो पुल बाढिले बगाएको हो । पुल निर्माणको काम २०६९ साल मंसिरमाबाट..

श्रीमतीलाई गोली हानी घाइते बनाएका श्रीमानको शव फेला

उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ । सुकमायाको दायाँ पुट्ठामा गोलीको छर्रा लागेको छ । घाइतेको स्थानीय स्वास्थ्य..

किशोरी जबर्जस्ती गर्न खोज्नेलाई एमालेले छुटायो

जवरजस्ती करणी प्रयासको आरोपमा प्रक्राउ परेका नेकपा एमालेका कार्यकर्ता अशोक पौडेल एमालेको चर्को दबाबका कारण एक दिनमै  छुटेका छन् । पटक–पटक पार्टी भित्र पनि त्यस्तै आरोपमा बिबादमा आउने गरेका पर्बत घर भएका अशोक पौडेल एमाले नेताहरुको चर्को दबाबकाकारण   एक दिनमै  छुटेका हुन् । यसअघि पनि त्यस्तै घटनामा उनी  दुई पटकसम्म प्रहरी नियन्त्रणमा..

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ नौबिसेका सुवास खत्री र प्रकास खत्री छन् । उनीहरुले काठमाडौं महानगरपालिका वडा २४ फसिकेवस्थित सुमन सुवास टेड्रिङमा अवैध रुपमा हुण्डीको कारोबार गरिरहेको आरोप प्रहरीको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले हुण्डी कारोबारको सूचना पाएपछि अनुसन्धान थालेको..

सेवाग्राही झुन्डिएपछि गाविस कार्यालयामा आगजनी

मोरङको भौडाहामा एकजना सेवाग्राहीले आफुले चाहेको सेवा प्राप्त नगरेको झोँकमा गाविस कार्यालयमै झुन्डिएर आत्महत्या गरेपछि तनाव सिर्जना भएको छ ।स्थानीयवासीले गाविस कार्यालयमा आगजनी गरिदिएका छन । भौडाहा ८ का ५० वर्षीय चेइता सरदारको शव गाविस परिसरमै झुन्डिएको अवस्थामा मंगलबार साँझ फेला परेको हो । चर्पी निर्माण गर्न सिमेन्टको ऋण लिन गएका..

बेहोस अवस्थामा अर्धनग्न भेटिएकी युवतीको मृत्यु, हत्या आरोपमा तिन जना पक्राउ

पोखराको जनप्रिय बहुमुखी क्याम्पस नजिकै मंगलबार अर्धनग्न फेला परेकी स्मृति गुरुङको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीसँग हेलमेलको आधारमा तिन जनालाई पक्राउ गरेको हो । तीनजनालाई अनुसन्धान जारी राखेको कास्कीका प्रहरी प्रवक्ता गणेश बमले बताए । स्मृतिको मंगलबार बिहान उद्धार गरेर प्रहरीले पश्चिमाञ्चल..

पोखरामा घरमा एक्ली वृद्धाको दिउँसै हत्या, दुई दिनपछि मात्र छिमेकीले थाहा पाए

नवलपरासीमा गत जेठ १३ गते बिहानै फुटबलर बिमल घर्ती मगरकी बहिनी मनिषाको शव फेला प¥यो । तीन जनाको परिवारमा बिमल बेल्जियम थिए । बितेको रात मनिषाकी आमा बुटवल थिईन् । घरमा एक्लै भएको बेला उनको ज्यान गयो । घटनामा संलग्नताको आशंकामा घर नजिकैका प्रेमी रुद्रनारायण चौधरी (आशिष) प्रहरी नियन्त्रणमा छन् । अहिलेसम्म हत्या भएको प्रमाण भेटिएको छैन ।..

कालोबजारीमा ग्यास बिक्री गर्ने पोखराबाट पक्राउ

कालोबजारीमा ग्यास बिक्री गर्ने एकपो जना खराबाट पक्राउ परेका छन् ।  पोखरा ८ सिद्धार्थचोक स्थित एच.एम. स्टोर्सका संचालक २७ बर्षिय हरि प्रसाद सिलवाल ग्यास कालोबजारीको अभियोगमा पक्राउ परेका हुन् । खाना पकाउने बिभिन्न कम्पनीका ग्यासहरु महंगो मुल्यमा बिक्री बितरण गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ परेको जिल्ला प्रहरी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro