आन्दोलन/संघर्ष

गुल्मीमा प्रदर्शनकारी र प्रहरीबिच झडप

गुल्मी, १ पुस । गुल्मीमा संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयको ताला खुलाउने प्रयास गरेपछि झडप भएको हो । संविधानन संशोधनको विरोधमा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रशासन कार्यालाई कब्जामा..

गुल्मीमा सत्रौं दिन पनि बन्द जारी

गुल्मी,१ पुस । सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेर पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको भन्दै गरिएको गुल्मी बन्दको शुक्रबार सत्रौं दिन पुगेको छ । बन्दको सत्रौं दिन पुग्दा गुल्मीको जनजीजन थप कष्ठकर बनेको छ । लामो समयसम्मको बन्द र आम हड्तालका कारण शुक्रबार जिल्लाका सम्पूर्ण शैक्षिक संस्थालगायत यातायात, बजार तथा कलकारखाना ठप्प..

ट्याक्टर किन्न बालकको अपहरण ! शौचालयमा भेटियो ८ वर्षीय दुर्गानन्दको शव

सप्तरीमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । हरीपुर गाविस ३ बस्ने रामगोबिन्द साहका ८ वर्षीय छोरा दुर्गानन्द साहको शव उनकै छिमेकी पन्नालाल साहको शौचालयकालागि सिमेन्टले बनाइएको हबबाट बरामद गरेको छ । प्रहरीले हत्यामा संलग्न दुई जनासहित तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । छिमेकी चुडामणि ठाकुर र रामबाबु गुप्ता साहले..

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

दाङ, ३० मंसिर । दाङको गिठेपानीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । घोराही नगरपालिका– ६ गिठेपानीका ६२ वर्षीय केचे कामीले ६२ वर्षीया श्रीमती आइतु विकको आज घरमै बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । आपसी विवाद भएपछि कामीले श्रीमतीलाई बन्चरो प्रहार गरेको र उनको उपचारका लागि अस्पताल..

डडेल्धुराका विभिन्न स्थानमा धमाधम पुल निर्माण दुदै

डेल्धुरा, ३० मंसिर । डडेल्धुराका विभिन्न गाउँका मानिसलाई वारिपारि जान र खोला तर्न सजिलोका लागि खोलामा पुल निर्माण कार्य धमाधम भइरहेको छ । यो आर्थिक वर्षभित्र नै काम सम्पन्न हुने गरी जिल्लाका विभिन्न स्थानमा आठवटा पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयका सहायक सवइन्जिनियर टेकबहादुर भण्डारीले जानकारी गराए। जिल्लाका..

पुरानै संरचनाको स्थानीय निकायको निर्वाचन मान्य हुदैन –नेता किराँती

विराटनगर, ३० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता गोपाल किराँतीले पुरानै संरचनामा गराइने स्थानीय निकायको निर्वाचन मान्य नहुने बताएका छन्। प्रेस सेन्टर नेपाल मोरङशाखाले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पुनःसंरचना आयोगले बुझाउन लागेको नयाँ संरचनागत प्रतिवेदनको आधारमा निर्वाचन गराउन सरकार अग्रसर हुनुपर्नेमा जोड..

कर्मचारी नहुँदा निकुन्जको काममा तनाब

काठमाडौँ, ३० मंसिर । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा तल्लो स्तरका कर्मचारी नहुँदा काम गर्न समस्या परेको छ । विभागअन्तर्गतका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष र संरक्षित क्षेत्रमा तल्लो स्तरमा काम गर्ने कर्मचारी (गेम स्काउट) नहुँदा समस्या परेको हो । विभागका महानिर्देशक मनबहादुर खड्काले देशभर एकहजार..

अर्घाखाँचीमा संयुक्त विरोध सभा हुँदै

अर्घाखाँची, ३० मंसिर । संविधान संशोधन मार्फत प्रदेश नम्बर ५ लाई टुक्र्याउन खोजेको विरोधमा अर्घाखाँचीको सन्धिखर्कमा बिहीबार दिउँसो विरोध सभा हुने भएको छ । विरोध सभालाई सबै दलका केन्द्रीय नेताले सम्बोधन गर्ने छन् । नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेता रेवतीप्रसाद..

जहाँ छोरी जन्मदै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह

काठमाडौं, ३० मंसिर । अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ। जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन्। ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन्। तर, उनीहरू सबै एक/दुई सन्तानका आमा बनिसकेका छन्। यो खबर हामीले आजको..

छोराले बाबुको हत्या गरेको आशङ्कामा पुरै परिवार पक्राउ

सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको आशङ्कामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ । सोमबार साँझ गाँजा खाएका दाजुभाइबीच भएको झगडा छुट्याउँदा कान्छा छोरा १८ वर्षीय सन्देश गौतमले २४ वर्षीय दाजु सुवास गौतमलाई प्रहार गरेको खुकुरी बाबु कृष्णकुमारको टाउकामा बज्रन पुगेको थियो..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro