आन्दोलन/संघर्ष

आज तमु ल्होसार पर्व, सरकारले दियो सार्वजनिक विदा

काठमाडौं १५ पुस । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस १५ गते तमु ल्होसार पर्व मनाउँदैछ। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिए। ‘तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतिक मानिने भएकाले पुस १५ गते..

प्रधानमन्त्री भ्यालीबाहिर नजाने!

काठमाडौं,१५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध नहटेसम्म उपत्यकाबाहिर नजाने बताएका छन्। निकासका लागि दलहरूसँग निरन्तर छलफल बस्ने उनले सभामुख ओनसरी घर्तीलाई बताएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘प्रधानमन्त्रीले अब संसद्को गतिरोध नफुकेसम्म भ्यालीबाहिर नजाने बताउनुभएको छ,’ घर्तीले भनिन्,..

एक्कासि देखिएको अज्ञात रोगले एकै किसानका ३१ बाख्रा मरे

डोटी, १४ पुस । एक्कासि देखिएको अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका एक किसानका ३१ बाख्रा मरेका छन् । व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका बाझककानी–१ का जङ्गबहादुर खड्काको फार्ममा सो रोग देखा परेको हो । मङ्सिरको दोस्रो सातादेखि देखिएको अज्ञात रोगका कारण सोही महिनाको ३० गतेदेखि बाख्रा मर्न सुरु भएको खड्काले..

नापी सर्वेक्षक साहविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, १४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर कायम गरी हाल साविक गर्ने प्रयोजनका लागि घुस माग्ने नापी सर्वेक्षक गङ्गाप्रसाद साहविरुद्ध आरोप पत्र दायर गरेको छ । आयोगले नापी कार्यालय रुपन्देहीमा कार्यरत नापी सर्वेक्षक साहले सेवाग्राहीसँग विभिन्न बहानामा रु १५ हजार घुस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगद्वारा आज..

त्रिविको ४२ औं दिक्षान्त समारोह सम्पन्न

काठमाडौँ, १४ पुस । त्रिभुवन विश्वविद्यालयको ४२ औं दिक्षान्त समारोह ललितपुरमा विशेष कार्यक्रम गरी सकिएको छ। समारोहबाट २०७२  जेठ १८ देखि असार १  गतेसम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी उत्तीर्ण गरेका ९ हजार ७ सय ३४ विद्यार्थी दिक्षित भएका हुन्। चार वटा संकाय र पाँच वटा अध्ययन संस्थानकातर्फबाट उतीर्ण भएका झण्डै ८४ हजार..

संसद बैठक आज पनि अवरुद्ध

 काठमाडौं, १४ पुस । प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलहरुले बिहीबारको संसद बैठक पनि अवरुद्ध पारेका छन् । उनीहरुको अवरोधका कारण संसद बैठक आउँदो १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सदनको कारबाही सुरु हुनेबित्तिकै नेकपा एमालेका सांसद वैजनाथ चौधरीले संविधान संशोधन प्रस्ताव जनताको भावनाविपरित भएको भन्दै फिर्ता लिन माग गरे । पाँच..

तीनजना ‘मिर्गौला तस्कर’ पक्राउ

काठमाडौं, १४ पुस । महानगरीय प्रहरी अपराध महाशाखाकाले मिर्गौला तस्करीमा संलग्न भएको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ । महाशाखाले मिर्गौला तस्करीमा संलग्न रहेको अभियोगमा तीनजना नेपाली पक्राउ परेको जनाएको हो । उनीहरुले नेपालबाट भारत लगेर मिर्गाैला तस्करी गर्ने गरेको महाशाखाले दाबी गरेको छ । यसबारे केही बेरपछि पत्रकार सम्मेलन गरेर..

विमानस्थलको शिलान्यास भएको छ महिनासम्म सुरु भएन पनि काम 

सन्धिखर्क, १४ पुस । अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती विमानस्थलको शिलान्यास भएको छ महिनासम्म पनि काम सुरु भएको छैन । सन्धिखर्क नगरपालिका–१३ धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको गत असार १३ गते तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेका थिए । शिलान्यास भएको छ महिना बितिसक्दा..

बोर्डिङभित्रै कामदार महिलाको हत्या

इटहरी, १४ पुस । सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा आज बिहान शव फेला परेको छ । दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा गएराति हत्या भएको प्रहरीले अनुमान गर्दै बोर्डिङ सञ्चालक शङ्कर थापा..

अव्यवस्थित चिहानले २० हेक्टर वन विनाश

मोरङ, १४ पुस ।   पूर्वमा घना जङ्गलमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढ्न थालेको छ ।  विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोउका जङ्गल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका छन् । झापाको सीतापुरी, केर्खा, धरमपुर, माइधार, झिलझिले, चारआली, धाइजन, मोरङको पथरीशनिश्चरे, बयरवन,..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro