आन्दोलन/संघर्ष

जैसीदेवल मन्दिरमा मानव कंगाल भेटियो

काठमाडौं, ५ पुस । १८ औँ शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ। पुरातात्विक महत्वको सो सम्पदा २०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्ने क्रममा डढेको अवस्थामा कंकाल भेटिएको हो। यो खबर हामीले आजको नेपाल समाचारपत्रबाट लिएका हौ। कंकाल भेटिएपछि पूरातत्व विभागले परीक्षणका लागि..

नायिका बनाइदिन्छु भन्दै शृंखलावद्ध बलात्कार

काठमाडौं, ५ पुस । मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन्। अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए। अन्तर्वार्ताको लागि भन्दै उनले युवतीलाई होटलको कोठामा बोलाए। सामान्य कुराकानी गरेपछि युवतीलाई उनले आफूसँग..

छोरीहरुबीचको सम्पत्ति विवादले तीन दिनपछि दाहसंस्कार

काठमाडौं, ५ पुस । छोरीहरुबीच सम्पत्ति कसले खाने भन्ने विवादका कारण पर्सामा एक वृद्धको मृत्यु भएको तीन दिनपछि मात्रै दाहसंस्कार भएको छ । शुक्रबार साँझ मृत्यु भएका पर्सा धोरेका झक्कु सहनीको सोमबार प्रहरीको दबाबमा दाहसँस्कार भएको हो । सम्पत्तिका विषयमा सहनीका छोरीहरु उमादेवी र सिन्धुदेवीबीच सम्पत्तिको विषयमा विवाद भएको थियो । दुवै..

तिवारी हत्याको विरोध गर्दै बुटवलस्थित प्रहरी बिटमा आगजनी

बुटवल, ४ पुस। युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन भएको छ । साथै युवाहरुले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको भए पनि प्रहरीको सक्रियताका कारण बिट ध्वस्त हुनबाट बचेको छ। युवाहरुले बुटवलको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका कारण सडकमा..

पर्सामा विद्युत् चोरी गर्ने ३३ जना पक्राउ

वीरगन्ज, ४ पुस । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ । जिल्लाको उदयपुर घुर्मी, कुमठी र जगन्नाथपुरमा विद्युत् चोरी गरी बत्ती बाल्ने ३३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय श्रीपुरमा पठाइएको प्राधिकरण प्रमुख..

विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त

काठमाडौं, ४ पुस । लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन सञ्चालकलाई बर्खास्त गरेर सरकारले नयाँ सदस्य नियुक्त गरेको छ । रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी-३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर-६ का उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्मा..

पाल्पामा आमहडताल फिर्ता

पाल्पा, ३ पुस । पाँच नं प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले गरेको आमहडताल फिर्ता लिएको छ ।  आज अपराह्न १ बजेदेखि आमहडताल फिर्ता लिइएको समितिले जनाएको छ । प्रदेश नं ५ बाट पाल्पालाई टुक्र्याएर प्रदेशन नं ४ मा राखिएकामा असन्तुष्टि जनाउँदै समितिले शुक्रबार र शनिबारका लागि आमहडताल गर्दै जिल्ला बन्द..

हराएको १२ दिनपछि मृत भेटिइन् हरिकला

पर्वत, ३ पुस । हराएको १२ दिनपछि हरिकला पाध्या मृत भेटिएकी छिन् । पर्वतको कुश्मा नगरपालिका दुर्लुङ्माकी ७७ वर्षे हरिकला पाध्या शनिबार दिउँसो मृत भेटिएकी हुन् । पाध्या हराएपछि उनका आफन्तले खोजी गर्न भन्दै प्रहरीमा उजुरी हालेका थिए । उनी हराएको १२ दिनपछि कुश्मा नगरपालिका खुर्कोटस्थित काउले खोल्सा भेटिएको मृत अवस्थामा भेटिएको प्रहरीले..

क्यान्सर मुक्त भइन कांग्रेस नेतृ सुजाता

काठमाडाैं, ३ पुस । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला क्यान्सर मुक्त भएकी छिन्। स्तन क्यान्सरबाट पीडित नेतृ कोइरालाले सामाजिक सञ्जाल मार्फत आफू रोगबाट मुक्त भएको बताएकी छिन्। उनको सिंगापुरमा उपचार भएको थियो। पहिलो स्टेजकै क्यान्सरबाट पीडित उनको किमोथेपारी गरिएको थियो। उपचार पश्चात उनी मण्डिखाटारस्थित आफ्नै निवासमा आराम..

हृदयाघात भइसकेका व्यक्तिले अपनाउनु पर्ने सावधानी

कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयाघात हुन्छ । समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेशी मरेर जान्छ । यस्तो भएमा असर परेको मुटुको उक्त भागले काम गर्न छाड्छ र मुटु सधैंका लागि कमजोर हुन जान्छ । तर, अत्यन्तै डरलाग्दो अवस्था त्यो बेला उत्पन्न हुन्छ, जब अचानक रक्तसञ्चारमा अवरोध..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार

पटक पटक बिबादमा आइरहने पुर्व युवराज पारस शाह फेरी बिबादमा तानिएका छन्।  आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका एक जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार गरेकाकारण उनी फेरी बिबादमा.....

बोक्सी भन्दै मानव मलमूत्र खुवाउने दुई महिला पक्राउ

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक.....

पत्रकार पुडासैनीकी श्रीमतीद्वारा रवि लामिछाने लगायत तीन जनाविरुद्ध किटानी जाहेरी

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीकी श्रीमती सन्ध्या पुडासैनीले 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल र.....

Exchange Rate

Nepali Patro