आन्दोलन/संघर्ष

राहत वितरण प्रकृया प्रति असन्तुष्टि जनाउदै वडाध्यक्ष मण्डलमाथि कुटपिट (भिडियो सहित)

राहत वितरणको विषयलाई लिएर स्थानीयले इनरुवा नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष रविन्द्र मण्डलमाथि हातपात गरेका छन् । वडा कार्यालयले थालेको राहत वितरण प्रकृया प्रति असन्तुष्टि जनाएको समूहले वडाध्यक्ष रविन्द्र मण्डलमाथि हातपात गरेको हो । इनरुवा-८ को गणेश नेरा आधारभुत विद्यालयमा राहत वितरण जारी रहँदा स्थानीय युवा सहितको टोलीले..

काठमाडौंको सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका, स्वाव परीक्षण रिपोर्ट आउन बाँकी

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट..

कलैया उपमहानगरका प्रमुखद्वारा संचालित कोल्ड स्टोरमा प्रशासनको शिलबन्दी, राहत वितरणका लागि राखिएको कुहिएको दाल बरामद

बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश यादवको घरमा संचालित यादव कोल्ड स्टोरमा प्रशासनले शिलबन्दी गरेको छ। कोरोना भाइरस संक्रमणकाकारण प्रभावित अति बिपन्न, गरीब र मजदुरहरुका लागि वितरण गर्न राखिएको दाल कुहिएको भेटिए पछि मेयर यादबको घरमा संचालित कोल्ड स्टोरमा प्रशासनले शिलबन्दी गरेको हो। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी..

जुम्लामा वितरित राहत प्याकेजमा दुई बर्ष अघि नै म्याद गुज्रिएका आयो नुन, खाने कि नखाने जनता अन्यौलमा, वितरण रोक्न प्रशासनको आदेश

राहत वितरणका नाममा जुम्लाका स्थानिय तहमा दुईवर्ष अघि नै म्याद गुज्रेका नुनका पोकाहरु वितरण गरिएको भेटिएको छ। कोरोना महामारीकाकारण जनतालाई परेको मर्कामा राहत दिन भनि जुम्लाको हिमा गाउँपालिकाले वितरण गरेका नुनका पोका दुइ वर्ष अघि नै म्याद गुज्रेको पाइएको हो।  आफुहरुलाई म्याद गुज्रेको नुन वितरण गरिएकोमा स्थानीय बासिन्दाले चर्को बिरोध..

जालिम मियाँ मुखियाबिरुद्धको भारतीय प्रचारबाजी नेपालकाे सार्वभौमसत्ता माथिको भारतीय साम्राज्यवादी हमला : ओमप्रकाश पुन

पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मुखियालाई जाेडेर भारतीय मिडियाले हिजोदेखि लगातार सम्प्रेसित समाचारले सिङ्गो नेपाली जगतलाई तरंगित पारेको छ । भारतीय सिमा सुरक्षाबल (SSB) काे रिपोर्टकाे हवाला दिएर जालिम मियाँ मुखियाले नेपालबाट ४०/५० जना काेराेना संक्रमित मुस्लिमहरुलाई भारत पठाएर सिङ्गो भारतलाई काेराेना प्रभावित..

कोरोना भाइरस अमेरिकाले उत्पादन गरेको जैविक हतियार भएको राष्ट्रसंघका जैविक तथा रासयनिक हतियारका सल्लाहकारको दाबी

संयुक्त राष्ट्रसंघका जैविक तथा रासयनिक हतियारका सल्लाहकारले कोरोनाभाइरस अमेरिकाले उत्पादन गरेर चीनमा छाडिएको जैविक हतियार भएको दाबी गरेका छन् । राष्ट्रसंघका भूतपूर्व महासचिव कोफि अन्नानका जैवीक तथा र रासयनिक हतियारका सल्लाहकार इगोर निकुलिनले त्यस्तो दाबी गरेका हुन्। उनले अमेरिकासंग कोरानाभाइरसको अरु रुपान्तरित संस्करण पनि तयार..

सत्तारुढ नेकपा पूर्वसमूहहरूको महासंघ बन्ने खतरा : रश्मि आचार्य

नेतापिच्छेका पूर्वसमूह स्थायी बन्दै गए भने नेपाल कम्युनिस्ट पार्टी पूर्वसमूहहरूको महासंघ बन्न धेरै समय लाग्दैन। पार्टी एकता भएको दुई वर्ष नपुग्दै नेकपाभित्र विकसित असमझदारीको भुंग्रोले धेरैलाई चिन्तित बनाएको छ । गत निर्वाचनमा स्थिरता, सुशासन र समृद्धिको आशामा नेकपालाई मतदान गरेका लाखौँ मतदाताको मनमा यतिवेला गहिरो चिसो पसेको..

तेस्रो विश्वयुद्धरुपी काेभिड-१९ र पुँजीवादको विकल्पमा समाजवाद : दलसिंह खत्री ‘मिसन’

१. पृष्ठभूमिः २०७६ पौष २२ गते चीनको वुहानमा पत्ता लागेको नोवल कोरोना भाइरस कोभिड १९ ले आज विश्वभर महामारीको रुपमा त्रास फैलाईरहेको छ । डा. रमेश प्रसाईंका अनुसार काेभिड-१९ एउटा भाइरस हो । यो भाइरस पहिलो पटक चिनको वुहान भन्ने शहरमा देखिएको थियो । यो भाइरस जब मानिसमा प्रवेश गर्छ तब मानिसमा रोगका विभिन्न लक्षणहरु देखा पर्न थाल्छन् । पहिलो..

भारतले नेपाली सेनालाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने बारे जवाफ नै दिएन

सरकारको निर्णय बमोजिम नेपाली सेनाले कोरोना भाइरस संक्रमण  गर्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन भारत लगायत पांच देशलाई पत्राचार गरेकोमा भारतले निर्धारित समयमा कुनै जवाफ दिएन।  तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी कोरोना भाइरसका विरूद्धको सहकार्यलाई अझ सशक्त बनाउने बचन..

कोरोना संक्रमित १०१ वर्षीय वाट्सन उपचारपछि निको भएर घर फर्किए

कोरोना भाइरस (काेभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर काेराेनाबाट सङ्क्रमित भएका एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएर अस्पतालबाट घर फर्किएका छन् । बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना