आन्दोलन/संघर्ष

अग्नि सापकोटा सभामुख बन्ने पक्का भएपछी रास्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलद्वारा राजिनामा

सत्तारुढ नेकपाका नेता अग्‍नि सापकोटा प्रतिनिधि सभाको सभामुख बन्‍ने पक्का भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन्। शुक्रबार आफ्नो राजीनामा राष्ट्रपति भण्डारीसमक्ष बुझाए । उनले आफैंले मुद्दा हालेका व्यक्तिले सभामुखको हैसियतमा दिएको निर्देशन मान्‍नुपर्ने अवस्था आइरहँदा..

नौमहिना पछि बिप्लव कार्यकर्ताको आरोपमा गोरखाबाट फेरी रिजाल र पन्त गिरफ्तार

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई नौ महिनापछि प्रहरीले गोरखाबाट फेरी गिरफ्तार गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाले गिरफ्तार गरेका बिप्लावाका दुईकार्यकर्ताहरुमा गोरखा जिल्लाको गण्डकी गाउँपालिका - ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहीद लखन गाउँपालिका - ४ ताक्लुङका रोहितप्रसाद पन्त रहेका छन्। ..

पैसा नदिने चिनी मिलको चिनी बजारमा लैजान नदिन किसानहरुले सडकमा खाल्डो खने

आफ्नो पैसा नतिर्ने चिनी मिलको चिनी बजारमा बेच्न नदिन सर्लाहीका किसानले आन्दोलन गरेका छन्।  उनीहरुले चिनी बजारमा जान नदिन सडक खनेर खाल्डो समेत पारेका छन्। सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न नदिन किसानहरुले आन्दोलन गरेका हुन् । स्थानिय प्रशासनको सहयोगमा करिब ६ करोड मूल्य पर्ने १० ट्रक चिनी उद्योगबाट..

गाउँपालिका अध्यक्ष आठ लाख र इन्जिनियर साढे दुई लाख घुस सहित पक्राउ

८ लाख रुपैयाँ घुससहित जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई सुर्खेतबाट पक्राउ गरेकै साँझ शुक्रबार सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जीनियर दिलिपकुमार शाह २ लाख २६ हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासले उपभोक्ता समितिसँग घुस लिएको अभियोमा इन्जीनियर  शाहलाई..

निगमको अन्तर्राष्ट्रिय उडान भर्ने ४० मध्ये २५ पाइलटले सामूहिक राजीनामा दिए

नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामूहिक..

प्रदेश सांसद राजिब गुरुङलाइ तमुधिंको प्रश्न “तपाइँ माननीय कि हाननीय ?”

एउटा तमु (गुरुङ) को छोरो भएर अर्को गुरुङको छोरालाई कुटपिट गरेको खबरले आक्रोशित बनेको गुरुङ समाजहरुको नेतृत्वकर्ता तमुधि नेपालले गण्डकी प्रदेशका सांसद राजिब गुरुङ उर्फ दिपक मनाङ्गेलाई " तपाइँ माननीय कि हाननीय" भनेर प्रश्न गरेको छ। तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेशका सांसद राजिब..

राष्ट्रिय सभामा रिक्त १८ मध्ये १६ सत्तारुढ नेकपा र दुई राजपा बिजयी, कांग्रेसले सात सदस्य गुमायो

राष्ट्रियसभा सदस्यको निर्वाचनमा सबै प्रदेशमा नेकपा गठबन्धन विजयी भएको छ। प्रदेश -२ मा भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच गठबन्धन भएको थियो। बिहीबार १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राजपाका २ उम्मेदवार निर्वाचित भएका हुन्। सातै प्रदेशबाट प्रतिनिधित्व हुने महिला समूहतर्फ ७, दलिततर्फ २,..

पैसाले प्रभावित पारेको राजनितीकाकारण नेपालमा भ्रष्टाचार बढेको टिआईको निष्कर्ष

नेपालमा झन्डै दुई तिहाई सहितको कम्युनिष्ट सरकार भए पनि पैसाले प्रभावित पारेको राजनितीकाकारण भ्रष्टाचारलाई मलजल भएको एक अध्ययनले देखाएको छ। बिस्वभर हुने भ्रस्ताचार्संग सम्बन्धित बिषयमा अध्ययन गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले गत वर्ष नेपालमा गरेको अध्ययनमा यस्तो देखिएको हो। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले जारी..

मदरसाका दुई छात्रामाथि यौन दुर्ब्यबहार, बिद्यालयका प्रअ मियाँ भागे

दुई छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि विराटनगर उपमहानगरपालिका वडा नम्बर ८ स्थित अशोक चोकमा रहेको इस्लामिक बिद्यालय ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का प्रधानाध्यापक (मौलवी) अमरुद्धिन मियाँ फरार भएका छन् । सो बिद्यालयका दुई छात्राले जिल्ला प्रहरी कार्यालय मोरङमा विद्यालयका’का मौलवी मियाँले मंगलबार र बुधबार आफुहरुलाई..

बलात्कारको आरोप लागेका सिद्धबाबालाई जेल पठाउन अदालतको आदेश, बाबा आदेश अगावै भारत भागे

उच्च अदालत विराटनगरले अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामा राखेर पूर्पक्ष गर्न आदेश दिएको छ।  उच्च अदालतले यस अघि धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश..

Exchange Rate

Nepali Patro