आन्दोलन/संघर्ष

बिद्रोही ने.क.पा.का नुवाकोट जिल्ला सेक्रेटरी सिलवाल लगातार चौंथो पटक गिरफ्तार

नुवाकोटः नेत्रविक्रम चन्द ‘विप्‍लव’ नेतृत्वको ने.क.पा.का नुवाकोट जिल्ला सेक्रेटरी बिन्तोष भनिने अशोक सिलवाल कारागारबाट छुटेलगत्तै पुनः पक्राउ परेका छन् । सिलवाल अदालतको आदेश बमोजिम धरौटी राखेर नुवाकोट जिल्ला कारागारबाट रिहा भएका थिए । उनी योसहित चौथोपटक पक्राउ परेका हुन्। जवरजस्ती चन्दा असुली मुद्दा खेपेका सिलवाललाई सुनसरीको..

लकडाउन कडा पार्न पुलमा राखिएको तार नाघ्न खोज्दा युवकको मृत्यु भएपछी स्थानीय बासिन्दाको बिरोध, तार हटाउन माग

लक डाउन कडा पार्ने भन्दै पुलमा राखिएको तारबार नाघ्न खोज्दा एक युवकको मृयु भएपछी चर्को बिरोध  शुरु भएको छ। धादिङ्गमा लकडाउन कडा पार्ने भन्दै गोरखा र धादिङ्ग जोड्ने बुङ्कोटघाटको पुलमा राखिएको तारबार नाघ्न खोज्दा ज्वालामुखि गाउँपालिका ५ बाँझाघरका होम बहादुर रानामगरको मृत्यु भएको  थियो । उनको मृत्यु भएपछी रूख काटेर बाटो छेकेको तथा पुलमा..

राहत वितरणमा विभेद भएको भन्दै बिरोध गर्ने पांच जना स्थानिय बासिन्दा राहत लुटेको आरोपमा पक्राउ

राहत वितरणमा विभेद भएको भन्दै बिरोध गर्ने पांच जना स्थानिय बासिन्दालाई प्रहरीले राहत लुटेको आरोप लगाएर पक्राउ गरेको छ। प्राप्त समाचार अनुसार, पर्साको पर्सागढी नगरपालिका वडा नं ५ का अध्यक्ष असलम आलमले शनिबार पचरुखी र भिगना टोलका दुई सय २४ जना विपन्न व्यक्तिलाई राहत वितरण गरिरहेका थिए । सोही क्रममा राहत वितरणप्रति असन्तुष्ट नेपाली..

भारतको सीमामा तारबार लगाउन क्रान्तिकारी माओवादीको माग (बिज्ञप्तिसहित)

मोहन वैद्य ‘किरण’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले भारततर्फको खुला सीमा नाका बन्द गरेर तारबार लगाउन माग गरेको छ । क्रान्तिकारी माओवादीका महासचिव किरणले शनिबार पार्टी स्थायी समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै महासचिब बैद्यले भारततर्फको खुला सीमाबाट कोरोना भित्रिन सक्ने चिन्ता प्रकट गर्दै भारततर्फको..

कोरोना बारे मिडियामा धेरै बोलेको भन्दै सरुवारोग बिज्ञ डा. पुनलाई कारबाहीको तयारी

मानिसलाई  सरुवा रोग बारे जन चेतना जगाउने कार्यमा  सक्रिय टेकु अस्पतालका सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टिकरण सोधेको छ। पछिल्लो समय कोरोनाको विषयलाई लिएर अनावश्यक रूपमा सञ्चार माध्यममा बोलेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरूवा रोग विशेषज्ञ डाक्टर पुनसंग स्पष्टिकरण..

उद्योग संचालनमा ब्यबस्थापनको लापरवाही :स्थानीय प्रशासन बेखबर, पोखरा औद्योगिक क्षेत्र पोखरामा कोरोना फैलाउने मूलथलो बन्ने सम्भावना

स्थानिय सरकार र प्रशासनको असावधानीकाकारण पोखरा औद्योगिक क्षेत्रका केही उद्योगहरु पोखरामा कोरोना भाइरस संक्रमण फैलाउने मूलथलो बन्ने सम्भावना देखिएको छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले भिडभाड हुने उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था, सिनेमा हल सबै बन्द गरेर जनतालाई घर भित्र बस्न भनेको छ।  तर यस लकडाउनका अवधिमा पनि पोखरा..

औषधि लिएर फर्किएका मानिसमाथि प्रहरीद्वारा निर्मम कुटपिट (भिडियो सहित)

औषधि लिएर फर्कदै गरेका तीन जनालाई प्रहरीले लाठी भाँचिने गरी निर्मम तरीकाले कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ। काठमाडौंको कलंकीमा औषधि लिएर घर फर्कदै गरेका तीन जनालाई प्रहरीले निर्मम तरीकाले लाठी प्रहार भएको भिडियो सार्वजनिक भएको हो।  सो भिडियो हेल्थपाटी नामको युत्युब च्यानलले सार्वजनिक गरेको हो। सार्वजनिक भिडियोमा देखिए अनुसार,..

ड्युटीबाट फर्किएका डाक्टर कुट्ने प्रहरीलाई कारबाही प्रक्रिया शुरु, डिएसपी लम्साल मेट्रो तानिए

ड्युटी सकेर घर फर्कदै गरेका त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका डाक्टरहरुलाई बुधबार साँझ महाराजगंजमा  कुटपिट भएपछि महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख डिएसपी उमेश लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी (मेट्रो) झिकाइएको छ। बुधबार साँझ ड्युटी सकेर घर फर्केने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति बाल..

कोभिड १९ : पुँजीवाद उत्पन्न महामारी – अनिल शर्मा

नोबेल कोरोना जीवाणु रोग (कोभिड १९) को उत्पत्ति कहिले, कहाँ र कसरी भयो भन्ने विषयमा राजनीतिक र चिकित्सकीय कोणबाट बहस चलिरहेको छ । चीन र अमेरिकाका अधिकारीबीच चलेको पछिल्लो जुहारीको अन्तर्यलाई अर्थराजनीतिक दृष्टिले हेर्नेहरूको पनि कमी छैन । चीनको परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीले कोरोना जिवाणु रोग अमेरिकी सेनाले सर्वप्रथम चीनमा..

तिब्बतमा पश्चिमाहरुको खतरनाक चासो र नेपालमा फ्री टिबेट मुभमेन्ट : नरेन्द्रजंग पिटर

जुनबेला कोरोना भाइरस (कोभीड–१९) ले महामारीकाे रुप लिएर धर्तीमा हाहाकार मच्चाउन सुरु गर्दै थियो, त्यहीबेला अमेरिकी सिनेट भने तिब्बतसम्बन्धी नयाँ प्रस्ताव (‘Tibet Policy and Support Act 2019’ January 28, 2020) पारित गर्दै थियो । अहिले कोरोनाको इपिसेन्टर त्यही अमेरिका बनेको छ । याे आलेखमा करोनामा केन्द्रित नभै चीन, तिब्बत लक्षित फेरिएका नीति, नेपाली भूमिबाट चीन विरोधी..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना