आन्दोलन/संघर्ष

पूर्वमन्त्री थापाका स्वकीय सचिवका दम्पत्ति जिमखानामा मृत भेटिए

पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव हस्त गर्बुजामगरको दम्पत्ति गएराती ललितपुरकाे फिट एण्ड फाइन जिमखानामा मृत भेटिएका छन्।  त्यस जिमखानास्थित साउनामा वाफ लिन गएका उनीहरु मृत भेटिएका हुन् । प्रहरीका अनुसार, ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका ४० वर्षीय हस्त गुबार्जा मगर र ३७ वर्षीय उनकी धर्मपत्नी नेत्रकुमारीर गएराती ..

कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत पाएपछि गायिका आस्था राउतद्वारा प्रहरीसमक्ष ‘आत्मसमर्पण’

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतले महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेकी छिन।  गायिका राउतले आफन्तको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेकी हुन्। ‘कानुनी प्रक्रियालाई सहयोग गर्ने भन्दै उनी आफन्तसहित प्रहरी कार्यालय पुगेको प्रहरीले जानकारी..

नव नियुक्त सभामुखले संकल्प प्रस्ताब हुँदै एमसीसी सम्झौता संसदमा अघि बढाउने संकेत

अमेरिकी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको कम्प्याक्ट (सम्झौता) प्रतिनिधिसभामा प्रवेश नगराउदा निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारी महिलालाई यौन दुर्ब्यबहार गरेको आरोपमा काराबासको जीवन बिताईरहेका छन्।  तर प्रतिनिधिसभाबाट आइतबार मात्र सभामुख निर्वाचित भएका अग्निप्रसाद सापकोटाले यस..

गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा बालकको हात भाँचियो

गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा १३ वर्षीय एक बालकको हात भाँचिएको छ। सिरहाको मिर्चेया नगरपालिका वडा नम्बर ६ स्थित स्वस्तिक पाठशालाको छात्रावासमा रहेर कक्षा ६ मा अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो । नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै आइतबार..

पृथ्वीनारायण क्याम्पस प्रमुखले आंशिक शिक्षकको हाजिरी मेशिन बुझेनन्, पठनपाठन अनिश्चितकालका लागि बन्द  

दैनिक ज्यालादारीमा काम गरिरहेका पोखराको पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षकहरुले क्याम्पस प्रशासनले आफुहरुको चरम शोषण गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । दैनिक ज्यालादारी मुक्त गरी करार सेवामा नियुक्ति नगरिएसम्म आन्दोलन जारी रहने घोषणा गर्दै उनीहरुले आइतबारदेखि अनिश्चित कालका लागि पठन पाठन बन्द गरि आन्दोलनमा उत्रिएका हुन्..

दैलेखबाट एग्रिकल्चरका नाममा साढे ५४ लाख ठगी गरी भागेका कर्णसिंह काठमाण्डौबाट पक्राउ

दैलेखबाट एग्रिकल्चरका नाममा लाखौँ ठगि गरी भागेका एक युवालाई प्रहरीले काठमाण्डौबात पक्राउ गरेको छ। दैलेख सदरमुकामको त्रिभुवन माध्यामिक विद्यालय नजिकै स्वर्णभुमी कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेड सस्थाका प्रवन्धक मुगु जिल्लाको खत्याड गाउँपालिका–२ मा घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ भैरबस्थान बस्दै आएका २५ बर्षीय किरण वि.सी..

कास्की प्रहरीद्वारा राजनीतिक आस्थाका आधारमा विभेद : सांसद राजीव गुरुङ दुई दिनमै छुटे

राजनीतिक आस्था राखेकै आधारमा पनि जिल्ला प्रहरी कार्यालय कास्कीले थुनुवाहरुलाई विभेद गर्ने गरेको सत्य सावित भएको छ। बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग सम्बन्धित राजनीतिक आस्था राखेको आरोप लगाएर जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका पोखराका पत्रकारहरु ओम हमाल, आश क्रोम्जे तमु राजन साउद र राजकुमार घिमिरेलाई प्रहरी..

हौसिएका नवनियुक्त सभामुख सापकोटाले अगाडिका बरिष्ठ नेता खनाल र प्रमुख सचेतक गुरुङ पनि देखेनन् (भिडियोसहित)

लामो तनाब र खिचातानीका बीच प्रतिनिधिसभाको आइतबारको बैठकबाट सत्तारुढ नेकपाका नेता अग्निप्रसाद सापकोटा सर्वसम्मत रुपमा सभामुख घोषित भए। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि गत असोजदेखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेस..

सरकारकैकारण ९१ करोड सरकारी अनुदान कोलेनिकाको खातामा थन्कियो, बिचौलिया सक्रिय

आवश्यक कागजात नपुगेको भन्दै अर्थ मन्त्रालयबाट निकासा भएको ९२ करोड ८० लाख रुपैयाँ कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)को खातामा ६ महिनादेखि थन्किएको समाचार सार्वजनिक भएको छ। किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेका कारण कतिपय जिल्लाका किसानले अनुदानबापतको रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको..

राष्ट्रपतिद्वारा सोनाम ल्होछार उद्घाटन गर्न अस्वीकार ! महायज्ञ उद्घाटन नगरि फर्किए उपराष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा काठमाडौंमा हुने कार्यक्रममा प्रमुख अतिथि हुन अस्वीकार गरेकी छन् भने उपराष्ट्रपति नन्दबहादुर पुन चितवनको नारायणगढमा हुनलागेको कोटिहोम महायज्ञमा सहभागी नभई काठमाडाैँ फर्केका छन्। २८५६ औं सोनाम ल्होछारको लोगोमा ‘ताम्सालिङ प्रदेशको नारा’ भएपछि..

Exchange Rate

Nepali Patro