आन्दोलन/संघर्ष

वाग्लुङ ताराखोला वस्ती नजिकै आगलागी

बागलुङ - ताराखोला गाउँपालिकाको वस्ती नजिकै बनमा आगलागी भएको छ । ताराखोला गाउँपालिका - ५ औदारा भन्ने ठाउँबाट सुरु भएको आगो फैलिँदै वडा नम्बर - ४, मसिनाको भिरहुँदै तीनचुले सामुदायिक वन क्षेत्रमा पुगेको छ । कसरी सल्कियो आगो ? बिहीबार दिउसो स्थानीय टकबहादुर बुढाथोकीले आफ्नो खरबारीमा काँडा पोल्न लगाएका थिए । काम सकेर आगो निभाएको भए पनि स..

साथीले बोकेको भरुवा बन्दुक पड्कदा एक किशोरको मृत्यु

सिन्धुपाल्चोक । साथीले बोकेको भरुवा बन्दुक पड्कदा सिन्धुपाल्चोकमा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा हेलम्बु गाउँपालिका–५ बोल्दे बस्ने १५ बर्षीय दिनेश तामाङ रहेका छन् । विहीबार उनी समेतका सोही ठाउँ बस्ने २५ बर्षीय पासाङ तामाङ र १८ बर्षीय सुनिल तामाङ चौरीखोर सामुदायीक बनमा शिकार खेल्न गएका थिए । सोही क्रममा किल्मो खोला भन्ने..

पोखरा राइनोज् मा तिन बिदेशी खेलाडी अनुबन्धित

टीभीएस एभेरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज् समूहले आफ्नो तयारि जोडतोडका साथ गरिरहेको जानकारी गराएको छ । नेपालको ईतिहासमानै सबै भन्दा बिशाल क्रिकेट महोत्सबका रुपमा चर्चा गरिएको सो खेलकालागि समुहले ३ बिदेशी खेलाडी समेत समाबेश गराएको जानकारी दिएको छ । समुहले छनौट गरेका बिदेशी  खेलाडीहरुमा पाकिस्तानी मुलुकका इसरार..

दार्चुलामा लडेर म्यादी प्रहरीको मृत्यु

दार्चुला – काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ। नौगाडकै दल्लेख प्रहरी चौकीबाट हवल्दारको नेतृत्वमा बुधबार पनखायातिर गस्ती गएका बेला टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउँमा लडेर मृत्यु भएको..

देशभर बाघ गणना

नेपालमा ३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भइरहेको छ । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणना यो वर्ष गरिएको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना..

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउन शुरु

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ । डोजर, एक्साभेटर, लोडर र टिपरले जग्गा सम्याउने, माटो ओसार्नेलगायत काम गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । अहिले..

अन्नपूर्ण पदमार्गमा अन्तराष्ट्रिय याक अट्याक साइकल दौड बेंसीशहरबाट सुरु

आश तमु,मनाङ/ विश्वकै उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ ११ औँ संस्करण साइकल दौड प्रतियोगिता बेंसीशहरबाट शुरु भएको छ । समुद्री सतहदेखि पाँच हजार चार सय सोर मि उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता शुरु भएको हो । दश दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपालसहित १०..

माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेको गुनासो : पैसा र  नेताको चाकडी नगर्दा टिकट पाइन

काठमाडौं । माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले पैसा र  नेताको चाकडी नगर्दा टिकट नपाएको गुनासो गरेका छन् । पार्टीले  प्रत्यक्ष टिकट नदिए पछि समानुपातिक तर्फको टिकट आफुले अस्वीकार गरेको समेत उनले  जानकारी गराए । जनयुद्ध लडेका यी युवा नेता न्यौपाने कुनैबेला अखिल (क्रान्तिकारी)का चर्चित केन्द्रीय अध्यक्षसमेत थिए । अहिले पनि..

उत्तरी गोरखामा हिमपात, हिउँ परेपछि बाली नाली सप्रने भन्दै स्थानीय खुसी

कार्तिक १४, /  जिल्लाको हिमाली क्षेत्रमा सोमबार साँझदेखि हिमपात भएको छ । हिउँद लागेपछि पहिलो पटक हिउँ पर्न सुरु भएको स्थानीयवासीले बताएका छन् ।तीन हजार मिटर उचाईभन्दा माथिका अधिकांश ठाउँमा हिउँ परेको उनीहरुले बताए ।  हिमालपारिका सामागाउँ, साम्दो, ल्हो, प्रोक, छेकम्पारका बस्ती सम्मै हिउँ जमेको हो । हिउँ परेपछि बाली नाली सप्रने भन्दै..

गुल्मीमा माइक्रो दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते

१३ कात्तिक, गुल्मी । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ३ जना महिला र ४ जना पुरूष रहेका छन् । उनीहरूको सनाखत हुन सकेको छैन् । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro