आन्दोलन/संघर्ष

पोखरा राइनोज् मा तिन बिदेशी खेलाडी अनुबन्धित

टीभीएस एभेरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज् समूहले आफ्नो तयारि जोडतोडका साथ गरिरहेको जानकारी गराएको छ । नेपालको ईतिहासमानै सबै भन्दा बिशाल क्रिकेट महोत्सबका रुपमा चर्चा गरिएको सो खेलकालागि समुहले ३ बिदेशी खेलाडी समेत समाबेश गराएको जानकारी दिएको छ । समुहले छनौट गरेका बिदेशी  खेलाडीहरुमा पाकिस्तानी मुलुकका इसरार..

दार्चुलामा लडेर म्यादी प्रहरीको मृत्यु

दार्चुला – काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ। नौगाडकै दल्लेख प्रहरी चौकीबाट हवल्दारको नेतृत्वमा बुधबार पनखायातिर गस्ती गएका बेला टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउँमा लडेर मृत्यु भएको..

देशभर बाघ गणना

नेपालमा ३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भइरहेको छ । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणना यो वर्ष गरिएको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना..

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउन शुरु

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ । डोजर, एक्साभेटर, लोडर र टिपरले जग्गा सम्याउने, माटो ओसार्नेलगायत काम गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । अहिले..

अन्नपूर्ण पदमार्गमा अन्तराष्ट्रिय याक अट्याक साइकल दौड बेंसीशहरबाट सुरु

आश तमु,मनाङ/ विश्वकै उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ ११ औँ संस्करण साइकल दौड प्रतियोगिता बेंसीशहरबाट शुरु भएको छ । समुद्री सतहदेखि पाँच हजार चार सय सोर मि उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता शुरु भएको हो । दश दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपालसहित १०..

माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेको गुनासो : पैसा र  नेताको चाकडी नगर्दा टिकट पाइन

काठमाडौं । माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले पैसा र  नेताको चाकडी नगर्दा टिकट नपाएको गुनासो गरेका छन् । पार्टीले  प्रत्यक्ष टिकट नदिए पछि समानुपातिक तर्फको टिकट आफुले अस्वीकार गरेको समेत उनले  जानकारी गराए । जनयुद्ध लडेका यी युवा नेता न्यौपाने कुनैबेला अखिल (क्रान्तिकारी)का चर्चित केन्द्रीय अध्यक्षसमेत थिए । अहिले पनि..

उत्तरी गोरखामा हिमपात, हिउँ परेपछि बाली नाली सप्रने भन्दै स्थानीय खुसी

कार्तिक १४, /  जिल्लाको हिमाली क्षेत्रमा सोमबार साँझदेखि हिमपात भएको छ । हिउँद लागेपछि पहिलो पटक हिउँ पर्न सुरु भएको स्थानीयवासीले बताएका छन् ।तीन हजार मिटर उचाईभन्दा माथिका अधिकांश ठाउँमा हिउँ परेको उनीहरुले बताए ।  हिमालपारिका सामागाउँ, साम्दो, ल्हो, प्रोक, छेकम्पारका बस्ती सम्मै हिउँ जमेको हो । हिउँ परेपछि बाली नाली सप्रने भन्दै..

गुल्मीमा माइक्रो दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते

१३ कात्तिक, गुल्मी । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ३ जना महिला र ४ जना पुरूष रहेका छन् । उनीहरूको सनाखत हुन सकेको छैन् । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो..

उदयपुरमा सुमो दुर्घटना, ८ को मृत्यु, ३ घाइते

१३ कात्तिक, उदयपुर उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । घाइते हुनेमा चालकसहित एक जना महिला र बालक छन् । मृत्यु..

शिक्षा मन्त्रीलाइ कालो झण्डा देखाउदा पोखरामा ९ जना बिद्यार्थी नेताहरु गिरफ्तार

रमाकान्त बास्तोला / पोखरा - सार्बजनिक शिक्षालाइ धारासायी बनाउन भुमिका खेलेको अर्थात शिक्षा ऎन पास गरेको बिरोधमा बिभिन्न कार्यक्रम गर्दै आएका नेकपा निकट अखिल क्रान्तिकारीले र नया शक्ति निकट बिद्यार्थी संगठनले आज पोखरामा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाइ कालो झण्डा देखाएको थियो । बिरोध प्रदर्शन गर्दै गर्दा अखिल क्रान्तिकारीका..

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro