आन्दोलन/संघर्ष

एमालेको आम्दानी करोडौँ, माओवादी करोडौँ ऋणमा

तत्कालिन माओवादी र एमालेबीच भएको एकता पछि बनेको नेपाल कम्युनिष्ट पाटीको सम्पतिबारे चर्चा सुरु भएको छ । तत्कालिन दुबै पार्टीले गरेको सहमति अनुसार दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जायजेथा नेपाल कम्युनिस्ट पार्टीको हुने सहमति भएको थियो। उनीहरुमध्ये तत्कालीन एमाले आर्थिक रूपमा तत्कालिन माओवादी केन्द्रभन्दा धनी रहेको पाइएको छ।..

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन – ‘संविधानविरोधीलाई नछाडौं’

गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानुविपरित तथा संविधानविरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका छन् । शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्थतरीय सुरक्षा गोष्ठिमा आईतबार उनले यस्तो निर्देशन दिएका हुन् । संविधानविपरितका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरमा ल्याएर कारवाही गर्नुस् ,..

सूर्योदय यातायातको बसमा बम विस्फोट गराएको आरोपमा युवती पक्राउ

झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा अाइतबार बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।   बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट..

वैद्य माओवादीका केन्द्रीय सदस्यसहित दुई जना पत्रकार गिरफ्तार

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा बाँके–वर्दिया इन्चार्ज भूपेन्द्र न्यौपानेसहित दुई पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ । आइतबार नेपालगञ्जबाट बर्दिया जाँदै गर्दा खजुराबाट गिरफ्तार गरेको हो । संगै रहेका केन्द्रीय कार्यालय सदस्य लोकेश जैसी र क्रान्तिकारी पत्रकार महासंघ बर्दिया अध्यक्ष आयुषलाई खजुराको धनौली..

नेकपाको बन्दमा पोखरा लगायत जहाँत्यहीँ बमैबम

नेपाल बन्द आब्हान गरेको नेकपाले जहाँत्यहीँ बमआतंक मच्चाएको छ । केही ठाँउमा बम विस्फोट भएका छन् । केही ठाँउमा निक्रिय भएका छन् ।  केही ठाँउमा आगजनीका घटनाबाहिर आएका छन् । बन्दले ठाँउ ठाँउमा जनजीवन प्रभावित भएको छ । कहाँ कहाँ के-के भयो ? नेकपाको बन्दको बेला  पोखरा लेखनाथ महानगरपालिका २९ सैनिक वस्ती लगायत  विभिन्न ठाउहरुमा बम फेला परेको छ..

हतियारसहित नेपाल छिरेका तीन भारतीय प्रहरी पक्राउ

कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे । पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश..

कास्कीका भूमिहीन सुकुम्बासीहरु संगठित, आफ्नो हक र अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा जोड

पोखरा । सरकारले दमनको नीति अघि सारिरहेको अवस्थामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो संगठन निर्माण, बिस्तार तथा जनसम्बन्ध सुदृढिकरण अभियानलाई तीब्रता दिईरहेको छ । यसैक्रममा कास्की जिल्लामा पनि नेकपाले विभिन्न भातृ संगठनहरुको जिल्ला सम्मेलन या भेला गरी नयाँ नेतृत्व चयन गरिहेको छ भने जनसम्बन्ध..

पोखरामा बन्दको प्रभाव

पोखरा, २२ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण पर्यटकीय नगरी पोखरा प्रभावित बनेको छ । दुईपााग्रे सवारी साधनहरु तथा केही नीजि सवारी साधनहरु फाट्टफुट्ट चलिरहेका छन् भने अन्य सवारी साधन तथा औषधिपसलहरु बन्द छन् । सदाको शनिबार जस्तै आज शनिबार भएकाले पोखरामा उद्योग व्यवसाय,..

छैठौं भूलभूला मेलाको तयारी पुरा

पोखरा लेखनाथ महानगरपालिका ३३, पुंंडिटार स्थित भूलभूला देवि मन्दिर संरक्षण समितिले तिन दिने छैठौं भूलभूला मेलाको तयारी लगभग पुरा भएको आयोजकले बताएको छ । बिगत ६ बर्षदेखी संगठित सस्थाको रुपमा रहेर नयाँ बर्षको अवसर पारी उक्त समितिले मेलाको आयोजना गर्दै आइरहेको थियो । पोखरा लेखनाथ महानगरपालिका ३३ ( साविक भरतपोखरी १ ) स्थित भूलभूला मन्दिर..

पोखरा लेखनाथ मजुवामा जलेको अवस्थामा शव फेला

पोखरा लेखनाथ महानगरपालिका ३२ मजुवामा बेवारिसे अवस्थामा जलेको  शब फेला परेको छ । बिहान स्थानीयको जानकारी अनुसार उक्त क्षेत्रमा प्रहरी टोलि पुगिसकेको छ । अन्दाजी २४ /२५ बर्षको देखिने मृत अवस्थामा फेला परेको र सबको सनाखत हुन नसकेको साथै घटनाको छानबिन भईरहेको डाडानाक प्रहरी चौकिका डिएसपी गोबिन्द पुरीले जानकारी दिनुभयो । थप विवरण आउन..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro