अर्थ विजनेस

मुकेश अम्बानी एसियाका सबैभन्दा धनाढ्य

रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का अध्यक्ष मुकेश अम्बानी ४२ दशमलव १ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ एसियाकै सबैभन्दा धनाढय बनेका छन् । अमेरिकी अखबार ‘फोर्ब्स’ अनुसार उनले चीनका हुई का यानलाई उछिन्नेका छन् । यानको कुल सम्पत्ति ४० दशमलव ६ अर्ब डलर छ । अम्बानी एसियाको सबैभन्दा ठूलो धनाढय बन्नुको कारणचाहिँ बुधबार चिनियाँ अर्बपति यानको..

ओरालो लाग्दै नेपाली ढुवानी व्यवसाय : भारतीय ट्रकको निर्वाध आवतजावत

१५ कात्तिक, सिमरा । सामान आयातमा प्रयोग हुने भारतीय मालवाहक सवारी साधनको निर्वाध नेपाल प्रवेशले नेपाली ट्रक व्यवसायीहरु संकटमा पर्न थालेका छन् । भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सबै प्रकारका वस्तु भारतीय ट्रकमै ल्याइने गरेको छ । कोलकाता बन्दरगाह तथा अन्य भारतीय शहरहरुबाट तयारी र कच्चा पदार्थ भारतीय ट्रकहरुले सीमासम्म मात्र..

बजारमा तरकारीको कृत्रिम अभाव, चर्को मूल्य असुल्दै व्यापारी

दशैं, तिहार र छठ जस्ता ठूला चाडबाडमा माग अनुसार आपूर्तिमा कमी आएपछि आकाशिएको मूल्य अवस्था सामान्य रूपमा फर्किसक्दा पनि तरकारीको मूल्य घट्न सकेको छैन। चाडबाडका बेला माग उच्च देखिए पनि अहिले सामान्य रूपमा फर्किसकेको छ। तर, खुद्रा व्यापारीले भने अझै चर्को मूल्य असुली रहेका छन्।कालीमाटी फलफूल तथा तरकार बजार विकास समितिको तथ्यांक अनुसार..

अन्नपूर्ण पदमार्गमा धर्मसँगै पर्यटन, यस्तो छ पूजनीयम बराहसम्बन्धी किंवदन्ती

पोखरा । पर्यटकीय पूर्वाधार बोकेको अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने पूजनीयम बराह यस क्षेत्रको अति प्राचीन धार्मिक एवं पर्यटकीयस्थल हो । अत्यन्त श्रद्धा एवं विश्वासका साथ यस बराह मन्दिरमा अन्नपूर्ण गाउँपालिका वडा नं ११ र आसपासका स्थानीयवासीले प्राचीनकालदेखि पूजाआजा गर्दै आएका छन् । स्थानीय समाजसेवी एवं संरक्षण व्यवस्थापन उपसमिति,..

भेडापालन व्यवसाय संकटमा

हिमाली भेगमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झार्न थालिएको छ । यस वर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुंगाका भेडापालक जितबहादुर गुरुङले बताउनुभयो । सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुंगाका गुरुङ तथा केही राई जातिले पुस्तौँदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक..

कवाडी बटुल्ने विदेशीहरू करोडौँको नेपाली पूँजी लान्छन्

पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले..

मजदूर र कर्मचारीको ढाड सेक्ने कर प्रणाली !

मुलुकमा हाल कायम आयकर प्रणालीका कारण रोजगारीबाट जीवन निर्वाह गर्ने निम्न मध्यम वर्ग मारमा पर्दै आएको छ । परम्परागत खेती प्रणालीबाट बाहिरिएको र ठूलो उद्यममा लाग्न नसक्ने उक्त वर्गकै लागि सरकारी कर प्रणाली भारका रुपमा देखा परेको अर्थविद्हरु बताउँछन् । हालको कर प्रणाली मध्यम र उच्च आय भएका वर्गका लागि मैत्रीपूर्ण छ । त्यसभन्दा कम आय भएका..

विराटनगर जुटमिल सेयर घोटाला काण्डः अर्थ राज्यमन्त्रीदेखि पूर्व आर्मी चिफसम्मको सेयर जोखिममा

देशको अग्रणी उद्योग विराटनगर जुट मिलको सेयर घोटाला काण्डमा अर्थ राज्यमन्त्री उदय शमशेर राणाको घरकै सेयर जोखिममा परेको छ। उनीसँगै नेपालका पहिलो जननिर्वाचित अर्थमन्त्री सूवर्ण शमशेरको परिवार, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा, मदन पुरस्कार गुठी, पूर्व आर्मी चिफ गौरवशमशेर राणा, जुट मिलका पूर्व..

नक्कली कागजातको योजना खत्रीले योजना : चार व्यक्ति नौ सय कार्टुुन बियरसहित पक्राउ

नक्कली कागजातका आधारमा बीमा रकम लिनखोज्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । बनावटी दुर्घटना गराई बियर र ट्रकबापतको बीमा रकम ठगी गर्न खोज्ने चार जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडाले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका चार जनाको साथबाट नौ सय ६० कार्टुुन बियर बरामद भएको छ । पक्राउ पर्नेहरुका..

गोरखामा एक हजारका नक्कली नोटको बिगबिगी

गोरखाको सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको..

Exchange Rate

Nepali Patro