बैंक/वित्तीय

नेपाललार्इ वार्षिक नौ खर्ब व्यापार घाटा

उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अललम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा व्यहोर्दै आएको छ। वाणिज्य मन्त्रालयको विवरणअनुसार गत आवमा नेपालको व्यापार घाटा वार्षिक रु नौ खर्ब नौ अर्ब २६ करोड छ । भारतसँग मात्रै रु छ खर्ब र चीनसँग रु एक अर्ब २८ अर्ब घाटा छ । अन्य मुलुकसँग झण्डै रु एक खर्ब ८२ को घाटा..

आजको विनिमय दर : डलर एक सय २ रुपैयाँ ४४ पैसा

काठमाडौं–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर एक सय १ रुपैयाँ ८४ पैसा र विक्रिदर एक सय २ रुपैयाँ ४४ पैसा रहेको छ..

अर्थमन्त्री कार्की लगानी बोर्डको उपाध्यक्षमा

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारी  पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम सो पदको जिम्मेवारी जिम्मेवारी दिएका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ..

नयाँ बाफिया अनुसार बैंकका सीइओ र सञ्चालकको योग्यता तोकियो

१९ साउन, काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ मा भएको व्यवस्था अनुसार परिपत्र जारी गरेर सञ्चालक, स्वतन्त्र सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता तोकिदिएको छ । अब बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको सञ्चालक हुन चहानेसँग विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित..

नेप्से ५२ अंकले उक्लियो, चार अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौं । यस साता नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.१८ अंकले बढेर अन्तिम दिन १६३५.७५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.०८ अंकले बढेर ३४७.४५ अंकमा आईपुगेको छ ।  त्यस्तै, बजारमा चार अर्ब ७३ करोड ८२ लाख ७६ हजार..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना