बैंक/वित्तीय

नक्कली कागजात बनाएर माछापुच्छ्रे बैंकबाट डेढ करोड कर्जा लिने पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ । ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर माछापुच्छ्रे बैंक, पुतलीसडक शाखाबाट एक करोड ४२ लाख रुपैयाँ कर्जा लिने काठमाडौं –३०, धोविधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो । ब्यूरोका प्रहरी नायव उपरीक्षक..

फोर्डले विभागलाई झुक्कायो, ठगी गरेको स्वीकार

फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले आपूर्ति विभागलाई झुक्काएको छ । ठगी आरोपमा कारबाही अघि बढाउने भएपछि ठगी स्वीकार गर्दै मूल्य घटाउने प्रतिबद्धता जाहेर गरेको भए पनि आफ्नै प्रतिबद्धताविपरीत कम्पनीले मूल्य घटाउन नमानेको हो । विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले फोर्ड गाडीले मूल्य नघटाएको..

मजदूर र कर्मचारीको ढाड सेक्ने कर प्रणाली !

मुलुकमा हाल कायम आयकर प्रणालीका कारण रोजगारीबाट जीवन निर्वाह गर्ने निम्न मध्यम वर्ग मारमा पर्दै आएको छ । परम्परागत खेती प्रणालीबाट बाहिरिएको र ठूलो उद्यममा लाग्न नसक्ने उक्त वर्गकै लागि सरकारी कर प्रणाली भारका रुपमा देखा परेको अर्थविद्हरु बताउँछन् । हालको कर प्रणाली मध्यम र उच्च आय भएका वर्गका लागि मैत्रीपूर्ण छ । त्यसभन्दा कम आय भएका..

गोरखामा एक हजारका नक्कली नोटको बिगबिगी

गोरखाको सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ । रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले बताएका छन् । “नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा छैन”, पसलमा ग्राहकले नक्कली नोट दिएर झुक्याएको..

ऋण लगानी गर्न नसकेका बैंकले प्रतिस्पर्धि बैंकमा पैसा राख्दै ब्याज खाँदै साढे तीन अर्ब कमाए

सामान्यतया बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट संकलन गरेको निक्षेपलाई कर्जा लगानीमा प्रयोग गर्छन् । तर, कर्जा लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाले अर्कै तरिकाबाट पनि अरबौं कमाइ गरिरहेका छन् ।   संकलित निक्षेपलाई अर्कै बैंक तथा वित्तीय संस्थामा ब्याजमा लगाएर उनीहरुले सो कमाई गरेका हुन् । गत आर्थिक वर्ष २०७३/७४मा यस..

नेपाल बैंक धरान शाखाका म्यानेजरसहित ११ जना पक्राउ

नेपाल बैंक धरान शाखाका म्यानेजरसहित ११ जनालाई पक्राउ परेका छन् । कमसल धितोमा बढी रकम निकासा गरेको अभियोगमा छानबिनका लागि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। गिरफ्तार भएका व्यक्तिहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार दिउँसो धरान पुगेर म्यानेजरसहित ११ कर्मचारीलाई पक्राउ..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro