बैंक/वित्तीय

प्रदेश मन्त्री खत्रीलाई तीन दिनभित्र पक्राउ गर्न अदालतको आदेश

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी अदालतमा पेश गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।  बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै उच्च अदालत पाटनले प्रदेश मन्त्री खत्रीलाई पक्राउ गरी अदालतमा पेश गर्न पेश गर्न आदेश दिएको हो  । कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा..

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा एक महिनामा झन्डै साढे दुई अर्ब रुपियाँ कार्यकर्तालाई वितरण

दुई-तिहाई बहुमतको कथित कम्युनिष्ट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा आर्थिक वर्षको अन्तिम महिना असारमा आफ्ना कार्यकर्तालाई मात्र दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ वितरण गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार प्रधानमन्त्री रोजगार कार्यक्रमको आर्थिक वर्ष २०७५/०७६ को कार्य प्रगति विवरण..

किस्ता तिर्न नसकेको भन्दै स्वावलम्वन बैंकद्वारा दत्त सार्कीको भैंसी जफत

पुरानो जमानाका मुखिया र सामन्तलाई बिस्थापित गर्दै गाउँ गाउँ र टोल-टोल बीच पुगेका बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनतामाथि मुखिया र सामन्तलेभन्दा बढी शोषण गरिरहेका छन् । शुरुमा १८ प्रतिशत ब्याजमा गाउँलेहरुलाई ऋण लगानी गर्छन र समयमा किस्ता तिर्न नसकेको भन्दै ब्याजको स्याज लगाउन्छन् । अन्तमा ती बैंक तथा वित्तीय संस्थाहरुले..

धरानमा लघुवित्त संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी चार लाख लुटपाट

धरानमा रहेको जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई आइतबार धरान उपमहानगरपालिका- ५ स्थित साउनेमा गोली प्रहार गरी  ४ लाख १० हजार नगद लुटपाट गरिएको छ। कम्मरमा गोली लागि घाइते भएका गच्छदारको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।घटनास्थलमा प्रहरीको टोली परिचालन गरी हतियारधारी समूहको खोजी..

नौ महिनामा सरकारका धेरैजसो आर्थिकसूचक निराशाजनक : व्यापार घाटा झण्डै १० खर्ब, विदेशी लगानी पोहोरभन्दा आधा कम

चालु आर्थिक वर्षको नौ महिनामा सरकारका धेरैजसो आर्थिक सूचकको अवस्था निराशाजनक देखिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको नौ महिनाको आर्थिक अवस्थाले आर्थिक सूचकको अवस्था निराशाजनक रहेको देखाएको हो । चालु अर्थिक वर्षको नौ महिनामा व्यापार घाटा झनै उकालो लागेको छ । पछिल्लो नौ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।..

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ

६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग गरी फरार रहेका तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्। भारतमा लुकेर बसेका उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेर काठमाडौं ल्याएको हो।नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले तत्कालीन प्रबन्ध..

विगत ६ महिनामा जिल्लाका नौ सहकारी संस्थामा चोरी

जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । विगत ६ महिनामा जिल्लाका  नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट ४९ लाख ३८ हजार रुपैँया बराबरको चोरी भएको छ । एउटा सहकारीबाट १० हजारदेखि ३५ लाखसम्म चोरी भएको छ । सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट ३५ लाख ८० हजार..

प्रतिव्यक्ति एक लाख ८० हजार असुलेको अभियोगमा मेनपावर कम्पनीमा छापा

राजधानीको अल स्कील्स ईण्टरनेशनल ह्युमेन रिसोर्समा बैदेशिक रोजगार विभागले छापा मारेको छ । कुवेत पठाउने गरी ३५ जनासँग प्रतिव्यक्ति १ लाख ८० हजार लिएको उजुरी परेपछि सो मेनपावर कम्पनीमा विभागले छापा मारेको हो । सो क्रममा केहि व्यक्तिको मंगलवार(भोली) को उडान भएका कारण उनीहरुलाई प्रतिव्यक्ति १० हजारमा पठाउने व्यवस्था विभागले सो मेनपावर..

सराङकोट बहुउद्देश्यीय सहकारीको बहुउद्देश्यीय भवन शिलान्यास

सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले बहुउद्देश्यीय कार्यको लागि निर्माण गर्न लागेको भवनको शिलान्यास गरिएको छ । निर्माण हुन् लागेको बहुउद्देश्यिता भवनको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका पूर्व प्राचार्य, उपसचिव बद्रीनाथ अधिकारीले सोमबार शिलान्यास गरे । सो अवसरमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका पूर्व प्राचार्य,..

नेपाल राष्ट्र बैंकद्वारा १४ सहकारीको अनुमतिपत्र रद्द

नेपाल राष्ट्र बैंकले सीमित कारोबार गर्न अनुमति दिएको १४ सहकारीको अनुमतिपत्र रद्द गरेको छ । साथै, सीमित बैकिङ कारोबार गर्न दिएको सहकारीलाई राष्ट्र बैंकले आफ्नो नियमकीय र सुपरिवेक्षकीय दायराबाट अलग पारेको जनाएको छ । मौद्रिक नीतिले नै सिमित बैकिङ कारोबार गर्न केन्द्रिय बैंकले अनुमति दिएको सहकारीलाई २०७५ साउन १ गतेदेखि नियमकीय र..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro