पर्यटन

सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा पर्यटन दौड

१४ भदौ, पोखरा । भदौ १६ गतेदेखि २५ गतेसम्म आयोजना हुन गईरहेको सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको दश किलोमिटर मिनी म्याराथुन सम्पन्न भएको छ । मिनी म्याराथुन लमजुङका रोशन गुरुङले जितेका छन ।त्यस्तै पोखरा मिरुवाका संदिप विक दोस्रो तथा सिम्पानी पोखराका सरोज थापा तेस्रो स्थान भए । दश किलोमिटर पर्यटन दौड पहिलो हुने..

पोखराबाटै माउन्टेन फ्लाइटसँगै भैरहवा र भरतपुर उडान गर्ने बुद्धको घोषणा

बुद्ध एयरले पहिलो पटक राजधानी काठमाडौंभन्दा बाहिरको प्रमुख पोखरा विमानस्थलबाट दुई गन्तब्य तथा पर्वतीय उडान (माउन्टेन फ्लाइट) सञ्चालन गर्ने घोषणा गरेको छ । स्थापनाको दुई दशकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार गरी विभिन्न आन्तरिक गन्तव्यमा उडान सञ्चालन गर्दै आएको बुद्धले आगामी भदौ ३० गतेबाट मुलुकको दोस्रो ठूलो पर्यटन..

इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरे

इलाम । गत आर्थिक वर्ष २०७३-७४ मा इलाम भित्रिएका ६६ हजार पर्यटकमध्ये २४ हजारले पर्यटकीयस्थल कन्यामको भ्रमण गरेका छन् । इलाम भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ । मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दरताले भरिपूर्ण कन्याममा पर्यटकको चाप बढेको कन्यामका स्थानीय बासिन्दा काजीमान कागते बताउछन् । सूचना केन्द्र..

गाईखुरे झरनामा आन्तरिक पर्यटकको भीड

डुम्रे बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुरको गाईखुरे झरनामा आन्तरिक पर्यटकको भीड बढेको छ । वर्षाको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो । बिदाको दिन भने झरना हेर्न र रम्न जानेको निकै भीड लाग्ने गरेको छ । हप्ताभरी काममा व्यस्त हुनेहरु बिदाको दिन झरनामा पुगेर थकाइ मेटाउने गर्न थालेका छन् । कतिपय त दिनभरिको..

राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम निकै सुस्त

भैरहवा/  भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको  अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम अझै  निकै सुस्त गतिमै अगाडि बढेको छ । करिब दुई महिनादेखि सीमित जनशक्ति र साधनबीच काम सुरु गरेको चिनियाँ कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न गरिसक्नु पर्नेमा गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाको कार्यालयले असार १५ सम्म समय..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro