पर्यटन

पर्वतारोहण संघद्वारा लकडाउनका बेला चार जना कर्मचारी हठात् निष्कासन, निष्कासन पंचायती शैलीमा : प्रदेश सांसद कृष्ण थापा

देशमा महामारीकाकारण लक डाउन चलिरहेका बेला नेपाल पर्वतारोहण संघले चार जना कर्मचारीलाई हठात् निष्कासन गरेपछि पोखरास्थित अन्तररास्ट्रिय पर्वतीय संग्रहालयका कर्मचारी आन्दोलित बनेका छन्।  पोखराको रातोपहिरोमा रहेको अन्तररास्ट्रिय पर्वतीय संग्रहालय नेपाल पर्वतारोहण संघले स्थापना गरी संचालन गर्दै आएको छ। नेपाल पर्वतारोहण संघले..

भर्चुअल बैठकमा पर्यटन मन्त्री भट्टराइले बोल्दै गर्दा अश्लिल भिडियो देखिएपछि ………

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख आतिथ्यतामा नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘जुम एप’ योग गरी भएको भर्चुअल बैठकमा अचानक अश्लिल भिडियो खुले पछि बैठक नै स्थगित भएको छ । त्यस भर्चुअल बैठकमा मन्त्री भट्टराई बोल्दै गर्दा अचानक अश्लिल भिडियो खुले पछि बैठक नै स्थगित भएको हो । पर्यटनसँग सम्बन्धी सुरक्षा..

असोज मसान्तसम्म सम्पूर्ण होटलहरु बन्द : सरकारको निर्देशन विपरीत न्यून तलब दिने होटल संघको मजदुरमारा निर्णय

आगामी असोज मसान्तसम्म सम्पूर्ण ठुला होटलहरु बन्द गर्ने निर्णय गरेको होटल संघ नेपालले सरकारको निर्देशन विपरीत मजदुर निष्काशन गर्नेसम्मको निर्णय गरेको छ। संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको आइतबार बैठकले यस्तो निर्णय गरेको हो। गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५०..

म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी

  मलेसिया स्थित मडेका स्टिडियममा सेप्टेम्बर २८ मा सम्पन्न नेपाली कलाकार र हिमालयन फुटबल क्लब बिचको मैत्रीपुर्ण फुटबल म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी भयो । उक्त खेलमा नेपाली कलाकार टिमबाट नेपाली कांग्रेसका केन्द्रीय नेता प्रदिप पौडेल, प्रसिद्ध नायक धिरन शाक्य र बकस अफिस इन्टनेशनल ग्रुपका संयोजक राम बहादुर सुवेदी..

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको उज्ज्वल भबिस्यको मार्गचित्र तय गरेको र वर्तमान सरकारले "समृद्र नेपाल, सुखी नेपालीको" को परिकल्पना पूरा गर्ने बलियो आधार बनेको ब्यहोरा व्यक्त..

मलेसियामा विश्व साईकल यात्री कविराज मगर लाई सङ्युक रुपमा समान् कार्यक्रम सप्पन्न

मलेसियामा विश्व साईकल यात्री कविराज मगर लाई सङ्युक रुपमा सम्मान।     सन्तोष योञ्जन तामाङ, भदौ-९ क्वालालम्पुर मलेसिया,   बिश्व, साइकल यात्री कविराज मगरलाई मलेसियामा नेपाल आदिवासी जनजाति महासंघ र मगर संघ मलेसियाले सङ्युक्त रुपमा सम्मान गरेको छ। अगस्ट-२४ तारिक आइतबार मलेसियाको राजधानी क्वालालम्पुरको नेपाली खाजाघर गोर्खाजमा एक..

जनसत्तालाई कर तिर्न नेकपाको आव्हान, भ्रष्ट जनप्रतिनिधिलाई तीनमहिनाभित्र राजीनामा दिन निर्देशन

२३ औं जनयुद्ध दिवस मनाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्नपूर्ण गाउँपालिका कमिटिीले पर्यटकीय गाउँ घान्द्रुकमा एक कार्यक्रम गरेर आफ्नो जनसत्तालाई कर तिर्न आव्हान गरेको छ । .२३ औं जनयुद्ध दिवस को अबसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा अन्नपूर्ण गाउँपालिका सेक्रेटरी परिवर्तनले जनसत्तालाई..

सर्वोच्च अदालतद्वारा फुलबारी होटललाई कर छुट दिन नमिल्ने फैसला

सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आइतबार राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो । सो रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले..

पोखरामा सडक महोत्सव शुरु

“सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ” भन्ने नारा सहित पोखरामा बिहीबार देखि १९ औ सडक महोत्सव सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँवर्षको स्वागतमा विगत १८ वर्षदेखि गर्दै आएको महोत्सवको प्रतिनिधिसभा सदस्य रविन्द्र अधिकारीले उद्घाटन गरे । महोत्सव शुरु हुनु अघि पोखराको हल्लनचोकबाट शुरु विभिन्न सास्कृतिक..

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणको तयारी पुरा

पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरणको कार्यक्रम तयारी पुरा भएको छ । अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन ब्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा आगामी पुस १० देखि १५ गतेसम्म अन्नपूर्ण गाउँपालिका ११ स्थित छोम्रोङमा हुन..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना