आर्थिक गतिविधि

बन्द खातामा भेटियो साढे ७ अर्ब !

रविन्द्र घिमिरे संविधानतः निस्कृय भइसकेका तत्कालीन जिल्ला विकास समितिको खातामा झण्डै साढे ७ अर्ब रुपैयाँ रकम भेटिएको छ । यस वर्ष ढुंगा, गिट्टी, बालुवाको ठेक्काबाट उठेको रकम र घर जग्गा रजिस्ट्रेसन बापतको शुल्कसहित आगामी साउनसम्म यस्तो रकम २० अर्ब पुग्ने अनुमान छ । स्थानीय विकास मन्त्रालयले जिल्ला समन्वय समितिमार्फत रोक्का गरिएका..

डेढ करोडको कृषि लगानी गर्दै नवयुग नेपाल

सुवास खड्का, दाेहा कतार कम्पनी ऐन २०६३ काे दफा ५ काे उपदफा १ बमोजिम नेपाल सरकार बाट अनुमति पत्र लिई सुरुवात गरिएको नवयुग नेपाल एग्राे प्रालिले बिदेशी डेड कराेडकाे लगानी कृषि क्षेत्रमा गर्दै छ। गतबर्ष चैतमा सामुदायिक लगानी, समाजको उन्नति, समाजको उन्न्ति नै राष्ट्रको प्रगति” भन्ने मूल नारा र प्रतिवद्धताका साथ खाडी मुलुक कतारमा रहिबसी..

केही घण्टामै डुब्यो फेसबुकको २५ अर्ब डलर

न्युज फिडमा ठुलो परिवर्तनको घोषणा गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । शुक्रवार स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको छ। जसका कारण फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २.६१ लाख करोड रुपैयाँ (२५ अर्ब डलर) गुमाएको हो । फेसबुकले गत बिहीबार आफ्नो न्यूजफिड सर्भिसमा व्यापक परिवर्तन गरेको थियो । जुन..

पोलिमर नोटमा भ्रष्टाचार प्रकरण : ४ वर्षसम्म फाइल खोज्दै अलमल

दुर्गा दुलाल काठमाडौं– ०५९ मा नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलकबहादुर रावलसहित अन्य व्यक्तिको संलग्नतामा गुणस्तरहीन नेपाली पोलिमर नोट छापिँदै करोडौं भ्रष्टाचार भएको तथ्य सार्वजनिक भयो। १०, २०, ५०, १०० र ५०० को नोट छपाइका लागि टेन्डर पाएको कम्पनीसँग १० प्रतिशत कमिसन लिएको खुलासा भएसँगै मुख्यरुपमा बहालवाला गभर्नर रावल..

सर्वोच्च अदालतद्वारा फुलबारी होटललाई कर छुट दिन नमिल्ने फैसला

सर्वोच्च अदालतले पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सुनाएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले आइतबार राज्यलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धिकर र राजश्व करमा छुट दिन नसकिने फैसला सुुनाएको हो । सो रिसोर्टका सञ्चालक पियुषबहादुर अमात्यले..

लाहुरे मोह त्यागेर बाख्रा चराउँदै पर्वतका दुई युवा

पर्वत- प्रायगरी मगर समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । कतिपय लाहुरे हुनका लागि बेलायती सेना, भारतीय सेना र नसके नेपाली सेनामा नै भएपनि भर्ना हुने कुरालाई आफ्नो सबैभन्दा ठूलो सपना ठान्छन् । भर्ती नहुने युवा युरोप, हङकङलाई दोस्रो गन्तव्य बनाउँछन् भने नसके खाडी र मलेसियामा प्रशस्त पैसा कमाइ हुने आशामा विदेशिएको पनि देखिन्छ । तर..

पाल्पा : अदुवाले बजार पाएन

पाल्पा -अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहँुदा साँझबिहानको गुजाार चलाउन समस्या भएको छ । गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार सय धार्नीसम्म अदुवा उत्पादन गर्नुहुन्छ । अदुवाबाट उहाँको घरखर्च राम्रोसँग चलेको थियो । तर दुई..

चन्दा नदिएको भन्दै चितवनमा कांग्रेस कार्यकर्ताले गरे गाडी तोडफोड

काँग्रेस कार्यकर्ताले चन्दा नदिएको भन्दै व्यापारीको गाडी तोडफोड गरेको आरोप पूर्वी चितवनको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको गाडी तोडफोड भएको छ । गए राति आफ्नै घर अगाडी पार्कीङ गरेर राखेको ना १५ च ६३५ नम्बरको कार चन्दा नदिएको भन्दै काँग्रेस कार्यकर्ताले तोडफोड गरेका रेग्मीको परिवारिक स्रोतले जानकारी दिएको छ..

शिबम सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक पक्राउ, २ हप्तासम्म घटना गुपचुप

शिबम सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक पक्राउ परेका छन् । हेटौडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई प्रहरीले पक्राउ गरेको हो । शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस वडा नम्बर ६ को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर ९ मा रहेको चुनढुङ्गा खानी अबैध रुपमा..

दशौं दक्षिण एसियाली आर्थिक सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, कात्तिक २८ । दशौं दक्षिण एसियाली आर्थिक सम्मेलन राजधानीमा सुरु भएको छ । मंगलबारदेखि काठमाडौंमा सुरु सम्मेलनमा दक्षिण एसियाली क्षेत्रको समावेशी एवं दीर्घकालीन आर्थिक विकासका लागि चालिनुपर्ने नीतिगत सुधार एवं अन्य विषयमा गहन छलफल हुने जनाइएको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्षेत्रीय..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जुवाखालमा पुग्ने घुमुवालाई कानुनी कारवाही, बरामद रकम लुकाउने तीन घुमुवा निलम्वित मात्रै

जुवातासबिरुद्ध अभियान चलाएको घोषणा गरेको कास्की प्रहरीले पदिय आचरणबिरुद्ध जुवाखालमा पुगेका एक घुमुवा प्रहरीलाई कानुनी कारवाही गरेको छ भने जुवाखालबाट बरामद भएको रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई.....

बागी उम्मेदवारलाई सघाएको भन्दै सत्तारुढ नेकपाद्वारा दुई नेतालाई कारवाही

आफ्नो पार्टी समर्थित गठबन्धनकाबिरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई.....

नेपाली कांग्रेसका नेता एबम सांसद अफ्ताव आलम रौतहट जिल्ला कारागर चलान

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई.....

Exchange Rate

Nepali Patro