आर्थिक गतिविधि

सार्वजनिक बिदाको दिन काटियो ४ अर्बको चेक

आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ । सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ । सरकारी..

राज्यको ढुकुटीमा पर्यटनमन्त्री रवीन्द् अधिकारीको मनपरी, एकसय चार संस्थालाई ६० करोड बाँडे 

विभिन्न दलका नेता, साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम वितरण गरिएको हो । रकम पाउने संस्था र प्रतिष्ठानमा अधिकांश नेपाल कम्युनिस्ट पार्टीका नेता र निकट कलाकार, साहित्यकारका नाममा खुलेका संस्था र प्रतिष्ठान छन् । त्यसमा पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गृहजिल्ला कास्कीका संस्था बढी छन् । केही..

पोखरा लेखनाथ महानगरले ल्यायो साढे ६ अर्वको बजेट

पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको हो । महानगरका मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सहित ६ अर्व ५३ करोड रुपैयाँको बजेट प्रश्तुत गरेका हुन् । पूर्वाधार विकास, वातावरण, सामाजिक विकासलाई जोड दिँदै प्राथमिकताका आधारमा बजेट लगानी हुने जिसीले बताए । चालू बर्षको भन्दा..

सरकारले बजेटमार्फत अघि सारेका मुलुकलाई दुरगामी नकारात्मक प्रभाव पार्ने योजनाहरु

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । दुई तिहाई बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएको छ । तर देश आर्थिक रुपमा टाट पल्टने छ। राजनीतिक भ्रस्टाचारले देश जर्जर बन्नेछ। सामाजिक न्याय प्रणाली दलीय भेदभावमा आधारित हुनेछ। राजनीतिक दमन बढ्नेछ । सामाजिक विभेद तीब्र रुपमा बढ्नेछ। गरीब तथा..

एमालेको आम्दानी करोडौँ, माओवादी करोडौँ ऋणमा

तत्कालिन माओवादी र एमालेबीच भएको एकता पछि बनेको नेपाल कम्युनिष्ट पाटीको सम्पतिबारे चर्चा सुरु भएको छ । तत्कालिन दुबै पार्टीले गरेको सहमति अनुसार दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जायजेथा नेपाल कम्युनिस्ट पार्टीको हुने सहमति भएको थियो। उनीहरुमध्ये तत्कालीन एमाले आर्थिक रूपमा तत्कालिन माओवादी केन्द्रभन्दा धनी रहेको पाइएको छ।..

बैंकमा जम्मा गर्नुपर्ने रकम लिएर ढकाल फरार

बैंकमा जम्मा गर्नुपर्ने रकम लिएर चितवनको एक कम्पनीको एक जना कर्मचारी फरार भएको खबर छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको विश्वास एण्ड कम्पनीका कर्मचारी गैंडाकोट घर भएका अर्जुन ढकाल फरार भएका हुन् । विश्वास एण्ड कम्पनीका सञ्चालक उत्सव श्रेष्ठले दिएको जानकारी अनुसार कम्पनीमा मार्केटिङको काम गर्ने ढकालले आइतबार दिउँसो..

उखुको भुक्तानी नपाएपछि एभरेष्ट चिनी मिलमा तालावन्दी

लामो समयसम्म पनि उखुको भुक्तानी नपाएपछि महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा कृषकले तालावन्दी गरेका छन् ।  उखु उत्पादक कृषकले आज चिनी मिलको मुल गेट, सहायक गेट, प्रसाशन शाखा, उखु विभाग, वाणिज्य भवन र मिल हाउसमा तालावन्दी गरेका हुन् । उखु उत्पादक कृषक महासंघ, चिनी उद्योग र सरकारबीच भएको त्रिपक्षीय सम्झौता अनुसार, आफुहरुले भुक्तानी..

पांच करोड ६७ लाख रुपैयाँ बराबरको एक हजार दरका नक्कली नोटसहित छ जना पक्राउ

एक हजार दरका नक्कली नोटसहित काठमाडौंका विभिन्न स्थानबाट छ जना पक्राउ परेका छन् ।  अत्याधुनिक प्रेसमा छापिएका एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार ५ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ। सक्कली जस्तै देखिने नोटहरु प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बरामद गरेको हो।..

बैंक खाता रोक्ने सरकारी चेतावनी पछि पोखराका यातायात ब्यबसायी संस्थाले तीन करोड रुपियाँ झिके

सिन्डिकेट अन्त्य गर्न नमाने यातायातसंग सम्बन्धित संस्थाको बैंक खाता रोक्का गरेर संस्था दर्ता खारेज गर्ने चेतावनी दिएपछि यातायातसंग सम्बन्धित संस्थाहरुले भटाभट बैंक खाताबाट रकम झिक्न थालेका छन l बुधबारसम्म पोखराबाट मात्र यातायात व्यवसायीहरूले तीनवटा बैंक प्रयोग गरी करिब तीन करोड निकालिसकेका छन्। समितिहरूले एकैपटक ठूलो परिमाणमा..

४३ अर्ब घाटामा प्रदेश ७ः खर्च ५१ अर्ब, आम्दानी ८ अर्ब मात्रै

डोटी । प्रदेश ७ ले आगामी आर्थिक वर्षको बजेटका लागि तयारी गरेको छ । बजेटको तयारी स्वरुप केही दिनमै सरकारले स्वेतपत्र जारी गर्ने आन्तरिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए ।   ‘शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार जस्ता विषयहरुमा जनतालाई यथार्थ जानकारी गराउनु आवश्यक छु मन्त्री बोहराले भने ‘त्यसैले प्रदेश सरकारले सत्य..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro