आर्थिक गतिविधि

भाटभटेनी सुपरमार्केट समेतका कम्पनीहरूद्वारा कर छली गरेको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिलमार्फत मूल्य अभिवृद्धि कर र आयकर छलेको ठहर गरेको छ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सलगायतका फर्म र कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गरेको हो। त्यस्तै शंकर अक्सिजन ग्यास प्रालि, एआईटी प्रालि, महेश बानियाँले पनि नक्कली बिल प्रयोग गरेर..

पेप्सीकोलाको  उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध मुद्दा दर्ता, ६४ करोड रुपैयाँ  राजस्व छलेको आरोप

राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले चर्चित पेय पदार्थ पेप्सीकोलाको  उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ  राजस्व छलेको आरोप विभागले  लगाएको छ। वरुण वेभरेजले एक सय रुपैंयाको नक्कली भ्याट बिल प्रयोग गर्दा १३ रुपैयाँ भ्याट र त्यसमा २५..

बैंक तथा बित्तिय संस्थाको मारमा किसानहरु !

दिनह हरेक पत्रपत्रिकामा पढ्ने गरिन्छ काला अक्षरमा प्रकाशित सुचनाहरु । फलानो ब्यत्ती, डिस्कानो जवानी र उनिहरुको कर्जा चुत्ता, भुत्तान गर्न आउने जारी सुचना अर्थात चल अचल सम्पत्ती लिलामी सुचना ! बैंक  तथा बित्तीय संस्थाद्वारा जारी गरिएको यस्ता सुचनाले ऋणिको अवस्था प्रती मात्र होइन समाज,देश र देशको अर्थतन्त्र साथै अर्थनितिप्रति पनि गम्भीर..

चलचित्र विकास बोर्डको बालाजुस्थित २० रोपनी जग्गा गायब, भुमाफियाद्वारा जग्गाको फाइल पनि बेपत्ता

नेपाल चलचित्र विकास बोर्डको स्वामित्वमा रहेको काठमाडौंको बालाजुस्थित करीब २० रोपनीभन्दा बढी जग्गा कसको नाममा दर्ता भएको छ भन्ने बारेमा न नेपाल चलचित्र विकास बोर्डलाई थाहा छ , न सम्बद्ध मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नै थाह छ।  त्यसमाथि पनि भूमाफियाहरूले सो जग्गासम्बन्धी फायल नै गायब पारेका छन्। चौतर्फी दबाबपछि आफ्नो..

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा एक महिनामा झन्डै साढे दुई अर्ब रुपियाँ कार्यकर्तालाई वितरण

दुई-तिहाई बहुमतको कथित कम्युनिष्ट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा आर्थिक वर्षको अन्तिम महिना असारमा आफ्ना कार्यकर्तालाई मात्र दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ वितरण गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार प्रधानमन्त्री रोजगार कार्यक्रमको आर्थिक वर्ष २०७५/०७६ को कार्य प्रगति विवरण..

अमेरिकाद्वारा फेसबुकलाई पाँच अर्ब डलर जरिवाना, योगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोप

गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। कुनै पनि कम्पनीले प्रयोगकर्ताको..

चाइनिज गेजुवा कम्पनीको डाँडागाउँ-खलंगा-भेरी जलविद्युत् आयोजनाको सर्वे लाइसेन्स खारेज

नेपाल सरकार  ऊर्जा मन्त्रालयमातहत रहेको विद्युत विकास विभागले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको जिम्मा पाएर सम्पर्कविहीन भएको चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) को  डाँडागाउँ-खलंगा-भेरी जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पत्र (सर्भे लाइसेन्स) खारेज गरेको छ । समयमै नवीकरण नगरेपछि विद्युत विकास विभागले गेजुवाले पाएको..

किस्ता तिर्न नसकेको भन्दै स्वावलम्वन बैंकद्वारा दत्त सार्कीको भैंसी जफत

पुरानो जमानाका मुखिया र सामन्तलाई बिस्थापित गर्दै गाउँ गाउँ र टोल-टोल बीच पुगेका बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनतामाथि मुखिया र सामन्तलेभन्दा बढी शोषण गरिरहेका छन् । शुरुमा १८ प्रतिशत ब्याजमा गाउँलेहरुलाई ऋण लगानी गर्छन र समयमा किस्ता तिर्न नसकेको भन्दै ब्याजको स्याज लगाउन्छन् । अन्तमा ती बैंक तथा वित्तीय संस्थाहरुले..

धरानमा लघुवित्त संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी चार लाख लुटपाट

धरानमा रहेको जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई आइतबार धरान उपमहानगरपालिका- ५ स्थित साउनेमा गोली प्रहार गरी  ४ लाख १० हजार नगद लुटपाट गरिएको छ। कम्मरमा गोली लागि घाइते भएका गच्छदारको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।घटनास्थलमा प्रहरीको टोली परिचालन गरी हतियारधारी समूहको खोजी..

नौ महिनामा सरकारका धेरैजसो आर्थिकसूचक निराशाजनक : व्यापार घाटा झण्डै १० खर्ब, विदेशी लगानी पोहोरभन्दा आधा कम

चालु आर्थिक वर्षको नौ महिनामा सरकारका धेरैजसो आर्थिक सूचकको अवस्था निराशाजनक देखिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको नौ महिनाको आर्थिक अवस्थाले आर्थिक सूचकको अवस्था निराशाजनक रहेको देखाएको हो । चालु अर्थिक वर्षको नौ महिनामा व्यापार घाटा झनै उकालो लागेको छ । पछिल्लो नौ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।..

Exchange Rate

Nepali Patro