अन्तरवार्ता

सप्तकोसी उच्चबाँध भारतको बिहार जोगाउने र नेपाल डुबाउने योजना हो : रतन भण्डारी, जलस्रोत एवम् सीमा अभियन्ता

(नेपालको जलस्रोत र सीमा समस्याका बारेमा सशक्त रूपमा कलम चलाइरहेका अभियन्ता रतन भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमण र नेपाल–भारत सम्बन्धका बारेमा रातो खबर साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंश) »» पञ्चेश्वर परियोजनाबाट कुल उत्पादन क्षमताभन्दा कम मेगावाट विद्युत् उत्पादनमा सहमति भएको भन्ने चर्चा छ ।..

यो राज्यसत्ता जनताको होइन, दलाल पूँजीवादी वर्गको सत्ता हो – सन्तोष बुढा मगर

–सन्तोष बुढा मगर स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी यतिखेर नेपाली जनता र दलाल पूँजीवादी राज्यसत्ता वीचको अन्तरविरोध चर्किरहेको छ । पार्टीले क्रान्तिलाई कसरी अगाडी बढाउँदैछ ? राजतन्त्रको अन्त्यपछि नेपालको अन्तरविरोधहरु बदलिएको छ । सत्ताको मुख्य चरित्र दलाल पूँजीवाद भएर आएको छ । राजनीति, अर्थतन्त्र र संस्कृतिमाथि दलालीकरण..

बिधार्थी सङगठन सडक बाघको रुपमा होइन शैक्षिक संवाहकको रुपमा बिकसित गर्छौ- नेत्र चापागाई नयाँ शक्ति विधार्थी युनियन

आर्थिक संमृदिको एजेण्डा लिएर गठित नयाँ शक्ति पार्टीको विधार्थी सङगठन नयाँ शक्ति विधार्थी युनियन नेपालको भाद्र २३,२४ र २५ गते काठमाण्डौमा प्रथम राष्ट्रिय सम्मेलन हुदै छ। माओवादी आन्दोलन हुदै अार्थिक संमृदिको एजेण्डामा बाबुराम भट्टराईलाई साथ दिदै आएका पोखराका बिधार्थी नेता नेत्र चापागाई सङ्ग हाम्रो सञ्चारकर्मी आश तमु सङ्गको..

जनयुद्धका यी कलाकार भन्छन : प्रचण्ड सामु गएर आत्मदाह गरिदिउँ जस्तो लाग्छ..

झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत जस्ताको तस्तै छैनन् । राम्रोसंग बोल्न जिब्रो आउदैन हातखुटा पनि राम्रोसंग चल्दैनन शरीरका..

महिला क्रिकेट खेलाडी बेवारिसे भए : सीता रानामगर, उपकप्तान , नेपाली क्रिकेट टिम

सीता रानामगर नेपाली क्रिकेट टिमकी भरपर्दी खेलाडी हुन् । नेपाली क्रिकेटमा अलराउण्डर प्रदर्शन गर्ने सीता नेपाली टिमकी उपकप्तान पनि हुन् । बाँके स्थायी घर भएकी सीताको खेल जीवनमा धेरै खुशीका पलहरू छन् भने दुःखको क्षण पनि । कुनै बेला क्रिकेट जगतमा चन्द्र सूर्य उदाएजसरी उदीयमान नेपाली महिला क्रिकेट पछिल्लो समयमा डाडाँपारीको घामजस्तै भएका..

‘क्यान्सर वरदान साबित भयो’ : मनिषा

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा र ठूली भएपछि श्रीमान्को घरमा खुसी देख्ने हाम्रो संस्कार छ ।  आजको नयाँ पत्रिकामा विशेष खबर छ तर, जीवनको लामो समय एक्लै बसेकी..

वरिष्ठ अधिवक्ताको गरिमाको अवमूल्यन गरियो : बोर्णबहादुर कार्की

नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्की बरिष्ठ अधिवक्तासमेत हुन् । तर, सर्वोच्च अदालतले हालै २७० जनालाई बरिष्ठ अधिवक्ताको उपाधि दिएकोमा कार्कीलाई चित्त बुझेको छैन । आखिर किन ? सर्वोच्च अदालतले २७२ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ, यसको विरोध न्याय र कानून क्षेत्रबाटै भइरहेको छ, यस्तो हुनुको कारण के..

अबको क्रान्तिको नेतृत्व पनि रोल्पाले नै गर्नेछ : नन्दबहादुर बुढामगर, केन्द्रीय सदस्य – नेकपा

नन्दबहादुर बुढा मगर २०१४ सालमा रोल्पा, दुईखोली गापा–४ (साविक पाछाबाङ–२) मा जन्मिएका हुन् । २०३५ सालमा इरिबाङस्थित बालशिक्षा प्राविमा अध्यापन गराउँदै गर्दा उनी शिक्षक संगठनमा संगठित भएर पञ्चायती व्यवस्था फाल्न क्रियाशील भएका थिए । २०४४ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा लागेका बुढा २०५८ सालमा रोल्पा जनसरकार उपप्रमुख र अनेकि संघ (२००७)..

दिल्ली प्रशासन देशलाई नै टुक्र्याउने नारा लगाउन लागीरहेछ : नेत्रविक्रम चन्द ‘विप्लव’

यहाँको पार्टी क्रान्तिलाई कसरी अगाडि बढाइरहेको छ ? दलाल पुँजीवादी राज्य सत्ता र नेपाली जनताबीचको अन्तरविरोध चर्किदै गएको छ । संसदीय व्यवस्थाको पक्षमा एकथरी सत्ताबाट सक्रिय छन् भने अर्काथरी देशलाई नै टुक्र्याउने नारा लिएर सडकमा छन् । यी दुवैको केन्द्र एउटै छ, त्यो हो दिल्ली प्रशासन । जनता भने दलाल संसदीय व्यवस्थाको विरुद्ध संघर्षरत छन्..

‘प्रचण्ड अब ‘आउटडेटेड’ भइसके’ : ध्रुव पराजुली

माओवादी दश वर्षे आन्दोलनले नेपालमा निकै ठूल्ठूला नेता कार्यकर्ताहरु जन्मायो । हुर्कायो । प्रचण्ड, बाबुराम, मोहन वैद्य किरण, बादलजस्ता नेताहरुलाई जन्मायो र स्थापित पनि गर्यो । त्यसबाहेक कयौं स्थानीय तहदेखि जिल्लाहुँदै केन्द्रीयस्तरका नेताहरु पनि जन्मायो । तर जब माओवादी मुख्य नेतृत्वले विचलनको बाटो समायो । त्यहीदेखि आन्दोलनदेखि कयौं..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना