अन्तरवार्ता

नेपालमा वामपन्थीलाई जिताउन भारतको योगदान छ

२ पुस, काठमाडौं । नेपालमा आम निर्वाचन सकिएसँगै भारतीय मिडियामा नेपालसम्बन्धी समाचार र विचारहरु दिनहुँजसो छाउन थालेका छन् । नेपालमा वामपन्थीहरुको बहुमत आएसँगै भारतीय मिडियाले आत्तिँदै चिनियाँ प्रभाव बढेको प्रतिक्रिया दिइरहेका छन् । यसै सन्दर्भमा नेपाल मामिलाका जानकार मानिएका भारतीय प्रोफेसर एसडी मुनीले एउटा लेख लेखेर भनेका छन् कि..

शान्ति प्रकृया असफल र भङ्ग भएको छ,साथै नयाँ क्रान्तिको प्रकृया शुरु भइसकेको छ: हेमन्त प्रकाश ओली ‘सुदर्शन’  

चुनाव खारेजी अभियान कस्तो रह्यो ? समीक्षा कस्तो गर्नुभएको छ ?  यो अभियान भव्यतापूर्वक सफल भएको छ । जनताले दलाल संसदीय व्यवस्थाबाट आफ्नो राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान हुन सक्तैनन्, यसको समाधान वैज्ञानिक समाजवाद स्थापना गर्नु हो भन्ने चेतनाको विकास गरेका छन् । त्यसकारण नेकपाको नेतृत्वमा राज्यको दमनका बावजूद दलाल..

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’

मोरङ — ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितसँग गरिएको कुराकानी : चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ ? मोरङ क्षेत्र नम्बर ६ का जनताले विश्वास गरेर मलाई जिताएका छन्। म असाध्यै खुसी छु । जनता पनि खुसी छन्। विजयी भएको घोषणा भएदेखि लगातार ७ घन्टासम्म म खुसी साट्न जनताकै माझमा थिए । बिहान ५..

‘तुच्छ गाली नगरौं, भोलि पनि मिलेरै जानुपर्ने छ’

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हतारोमा थिए तर मुहारमा प्रसन्नता थियो । वाकपटुता देउवाको शक्ति आधार होइन । उनी छोटो र सूत्रमा कुरा गर्न रुचाउँछन्, गिरिजाप्रसाद कोइरालाझैं । त्यसमाथि निर्वाचनको मौन अवधि नजिकै आइसकेको सन्दर्भमा देउवा बढीभन्दा बढी कार्यक्रममा सहभागी हुन चाहन्थे । त्यसैले मंसिर १७ गते धनगढीमा..

भारतीय वामपन्थी बुद्धिजीवि आनन्दस्वरुप बर्मा भन्छन्- ‘नेपालमा जनयुद्ध -२ अनिबार्य देखिन्छ’

नेपालको माओवादी जनयुद्धलाई नजिकबाट रहेर सहयोग र समर्थन गर्नेमध्ये एक हुन् आनन्दस्वरुप बर्मा । उनी भारतीय वामपन्थी बुद्धिजीवि, पत्रकार एवं राजनीतिक विश्लेषक समेत हुन् । बर्मा केही समयअघि नेपाल आएका थिए । उनीसँग रातोखबरका लागि निर्देशक अनिल शर्मासहितको टीमले गरेको कुराकानीको सम्पादित अंश : नेपालमा बाम–गठबन्धन चर्चामा छ । यो गठबन्धनले..

ल्याहारक्यालहरूको रजगजमा हामीले कसरी टिकट पाउनु – हिमाल शर्मा भन्छन

काठमाडौँ । माओवादी केन्द्रका युवा नेता हिमाल शर्माले जनयुद्धको समयमा तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गणमा २७ महिनासम्म नारकीय जीवन बिताए । माओवादी नेता कार्यकर्तालाई यातना दिएर तथा बेपत्ता बनाएर ‘कुख्यात’ बनेको भैरवनाथमा बस्दा शर्माले बाँचेर फर्किन्छु भन्ने सोचेका थिएनन् । मान्छेले प्राण धान्न जे पनि गर्छ । उनले त्यही गरे,..

निकट भविष्यमै नेपालमा उथलपुथल ल्याउँछौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको अन्तर्वार्ता

यो राज्यलाई हामी मान्दैनौँ, त्यसैले यसविरुद्ध लड्छौँ’ हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जनयुद्धका दिनहरूमा प्रचण्डको निकै प्रशंसा गर्नेमध्येका एक हुन् । तर उनै विप्लव आज प्रचण्डका खरो आलोचक भएका छन् । जनयुद्ध सुरु गर्ने दिनहरूमा गरिएको अठोटलाई प्रचण्डले बीच बाटोमै छोडेको भन्दै त्यो ‘अधुरो..

सप्तकोसी उच्चबाँध भारतको बिहार जोगाउने र नेपाल डुबाउने योजना हो : रतन भण्डारी, जलस्रोत एवम् सीमा अभियन्ता

(नेपालको जलस्रोत र सीमा समस्याका बारेमा सशक्त रूपमा कलम चलाइरहेका अभियन्ता रतन भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमण र नेपाल–भारत सम्बन्धका बारेमा रातो खबर साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंश) »» पञ्चेश्वर परियोजनाबाट कुल उत्पादन क्षमताभन्दा कम मेगावाट विद्युत् उत्पादनमा सहमति भएको भन्ने चर्चा छ ।..

यो राज्यसत्ता जनताको होइन, दलाल पूँजीवादी वर्गको सत्ता हो – सन्तोष बुढा मगर

–सन्तोष बुढा मगर स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी यतिखेर नेपाली जनता र दलाल पूँजीवादी राज्यसत्ता वीचको अन्तरविरोध चर्किरहेको छ । पार्टीले क्रान्तिलाई कसरी अगाडी बढाउँदैछ ? राजतन्त्रको अन्त्यपछि नेपालको अन्तरविरोधहरु बदलिएको छ । सत्ताको मुख्य चरित्र दलाल पूँजीवाद भएर आएको छ । राजनीति, अर्थतन्त्र र संस्कृतिमाथि दलालीकरण..

बिधार्थी सङगठन सडक बाघको रुपमा होइन शैक्षिक संवाहकको रुपमा बिकसित गर्छौ- नेत्र चापागाई नयाँ शक्ति विधार्थी युनियन

आर्थिक संमृदिको एजेण्डा लिएर गठित नयाँ शक्ति पार्टीको विधार्थी सङगठन नयाँ शक्ति विधार्थी युनियन नेपालको भाद्र २३,२४ र २५ गते काठमाण्डौमा प्रथम राष्ट्रिय सम्मेलन हुदै छ। माओवादी आन्दोलन हुदै अार्थिक संमृदिको एजेण्डामा बाबुराम भट्टराईलाई साथ दिदै आएका पोखराका बिधार्थी नेता नेत्र चापागाई सङ्ग हाम्रो सञ्चारकर्मी आश तमु सङ्गको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जुवाखालमा पुग्ने घुमुवालाई कानुनी कारवाही, बरामद रकम लुकाउने तीन घुमुवा निलम्वित मात्रै

जुवातासबिरुद्ध अभियान चलाएको घोषणा गरेको कास्की प्रहरीले पदिय आचरणबिरुद्ध जुवाखालमा पुगेका एक घुमुवा प्रहरीलाई कानुनी कारवाही गरेको छ भने जुवाखालबाट बरामद भएको रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई.....

बागी उम्मेदवारलाई सघाएको भन्दै सत्तारुढ नेकपाद्वारा दुई नेतालाई कारवाही

आफ्नो पार्टी समर्थित गठबन्धनकाबिरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई.....

नेपाली कांग्रेसका नेता एबम सांसद अफ्ताव आलम रौतहट जिल्ला कारागर चलान

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई.....

Exchange Rate

Nepali Patro