अन्तरवार्ता

प्रेमिका गर्भवती भएपछि अस्ट्रेलियन उपप्रधानमन्त्रीको आलोचना

आफ्नै पार्टी कार्यालयमा काम गर्ने एक युवतीसँगको प्रेम र उनीसँगको सम्बन्धपछि अस्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयस समस्यामा परेका छन् । उपप्रधानमन्त्री जोयसको पार्टी कार्यालयकी कर्मचारी भिक्की क्यापिनसँग प्रेमसम्बन्ध रहेको केही समयअघि सार्वजनिक भएको थियो । स्थानीय पत्रपत्रिकाले क्यापिनमा उपप्रधानमन्त्रीको गर्भ रहेको..

निराशाको समय गयो !, नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ : विप्लव

महासचिव कमरेड, जनयुद्धको २३ औँ वार्षिकोत्सवकाउपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ! हार्दिक धन्यवाद ! गौरवपूर्ण जनयुद्धको २३औँ वार्षिकोत्सवका अवसरमा आदरणीय सहिद तथा बेपत्ता परिवार एवम् घाइते योद्धाहरू, सबै पार्टी पङ्क्ति, नेपाली श्रमिक जनता र तपाईंहरूलाई धेरैधेरै शुभकामना ! महान् जनयुद्ध सुरु गरेको २२ वर्ष पुगेर २३ वर्ष लागेको छ ।..

क्रान्तिकारीहरु एक ठाउँमा आएर मात्र प्रतिक्रियावादी र संशोधनवादीहरुको घेराबन्दी तोड्न सकिन्छ : वैद्य

दशवर्षे महान जनयुद्धको २३ औं वर्षगाँठ मनाउँदै गर्दा नेपालको क्रान्तिकारी माओवादी आन्दोलनलाई कसरी हेर्नु भएको छ ? –अहिले हामी महान् जनयुद्धको २३ औं वर्षगाँठ मनाउन गइरहेका छौं । अहिले माओवादी आन्दोलन विभाजित भएको छ । यो निश्चय नै दुःखद् विषय हो । पार्टी एकता र फुटको मूल पक्ष भनेको विचार हो । क्रान्तिकारी र अवसरवादीहरु एउटै ठाउँमा रहने..

संसदीय धारमा एमाले र गैरसंसदीय धारमा नेपाल कम्युनिस्ट पार्टी सक्रिय देखिएका छन् : लोकेन्द्र विस्ट मगर

नेपालमा जनयुद्ध शुरु गर्नुपूर्व ग्रामीण वर्गसङ्घर्षकै दौरानमा गिरफ्तार भई ७ वर्ष जेल जीवन बिताएर रिहा भई भारतको पटनामा पुनः गिरफ्तार भएका लोकेन्द्र बिष्ट मगरले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा स्थायी कमिटी सदस्य रहँदा नै प्रचण्डसँगको वैचारिक मतभेदका कारण राजिनामा दिएर बस्नुभएको छ । उहाँ नेपालमा पुनः नयाँ क्रान्तिकारी..

देश क्रान्तिको चरणमा प्रवेश गरेको छ : नेत्रविक्रम चन्द ‘विप्लव’, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव त भएरै छाड्यो नि ? कसरी समीक्षा गर्नुभएको छ ? हो चुनाव भयो तर संसदीय चुनाव नेपालको स्वाधीनता, शान्ति र समृद्धिको निकास वा समाधान होइन भन्ने पनि साबित भइछाड्यो । काङ्ग्रेस, एमाले—माकेलगायत संसद्वादी, संशोधनवादी, आत्मसमर्पणवादीहरूले नेपालमा राजनीतिक परिवर्तन पूरा भएको, क्रान्ति आवश्यक नभएको, अब शान्ति,..

नेपालमा चीनको हस्तक्षेप बढ्यो, अब भारतले ओलीसँग सम्बन्ध बढाउनुपर्छ : अशोक मेहता

भारतीय सेनाका अवकाशप्राप्त जनरल अशोक मेहता नेपालको राजनीतिक मामिलामा गहिरो चासो राख्छन् । नेपाली भाषा बोल्नसक्ने मेहता नेपालका विषयमा नियमित कलम चलाउँछन् । भारतको द पायोनियर पत्रिकामा उनका लेखहरू नियमित प्रकाशित हुन्छन् । उनको भनाइ भारतीय संस्थापनको आवाजसँग मिल्दोजुल्दो पाइन्छ । नेपालमा वामपन्थी गठबन्धनले भारी बहुमत पाएको..

नेपालमा वामपन्थीलाई जिताउन भारतको योगदान छ

२ पुस, काठमाडौं । नेपालमा आम निर्वाचन सकिएसँगै भारतीय मिडियामा नेपालसम्बन्धी समाचार र विचारहरु दिनहुँजसो छाउन थालेका छन् । नेपालमा वामपन्थीहरुको बहुमत आएसँगै भारतीय मिडियाले आत्तिँदै चिनियाँ प्रभाव बढेको प्रतिक्रिया दिइरहेका छन् । यसै सन्दर्भमा नेपाल मामिलाका जानकार मानिएका भारतीय प्रोफेसर एसडी मुनीले एउटा लेख लेखेर भनेका छन् कि..

शान्ति प्रकृया असफल र भङ्ग भएको छ,साथै नयाँ क्रान्तिको प्रकृया शुरु भइसकेको छ: हेमन्त प्रकाश ओली ‘सुदर्शन’  

चुनाव खारेजी अभियान कस्तो रह्यो ? समीक्षा कस्तो गर्नुभएको छ ?  यो अभियान भव्यतापूर्वक सफल भएको छ । जनताले दलाल संसदीय व्यवस्थाबाट आफ्नो राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान हुन सक्तैनन्, यसको समाधान वैज्ञानिक समाजवाद स्थापना गर्नु हो भन्ने चेतनाको विकास गरेका छन् । त्यसकारण नेकपाको नेतृत्वमा राज्यको दमनका बावजूद दलाल..

‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु’

मोरङ — ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितसँग गरिएको कुराकानी : चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ ? मोरङ क्षेत्र नम्बर ६ का जनताले विश्वास गरेर मलाई जिताएका छन्। म असाध्यै खुसी छु । जनता पनि खुसी छन्। विजयी भएको घोषणा भएदेखि लगातार ७ घन्टासम्म म खुसी साट्न जनताकै माझमा थिए । बिहान ५..

‘तुच्छ गाली नगरौं, भोलि पनि मिलेरै जानुपर्ने छ’

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हतारोमा थिए तर मुहारमा प्रसन्नता थियो । वाकपटुता देउवाको शक्ति आधार होइन । उनी छोटो र सूत्रमा कुरा गर्न रुचाउँछन्, गिरिजाप्रसाद कोइरालाझैं । त्यसमाथि निर्वाचनको मौन अवधि नजिकै आइसकेको सन्दर्भमा देउवा बढीभन्दा बढी कार्यक्रममा सहभागी हुन चाहन्थे । त्यसैले मंसिर १७ गते धनगढीमा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro