अन्तरवार्ता

बन्दुक जनताले नलिई हुँदै हुँदैन : सुदर्शन, स्थायी कमिटी सदस्य, ने.क.पा.

(रातोपाटीको लागी पत्रकार फणिन्द्र नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’संग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । यो अन्तर्बार्ता रातोपाटी डटकमबाट लिएका हौं ।) नेपालमा साम्राज्यवादीहरूले माओवादीको बीउ सकियो भनेर सोचेका थिए । किनभने प्रचण्ड, बाबुरामलाई त्यसबाट विचलित पारियो अरू पनि विचलित भइसके । यो..

ने.क.पा. महासचिव विप्लवको ताजा अन्तरवार्ता : सबै क्रान्तिकारीहरू एकताबद्ध बनौँ – विप्लव

बदलिँदो राजनीतिक परिस्थितिमा  वैकल्पिक राज्यसत्ता घोषणा गरेको नेत्र बिक्रम चन्द 'बिप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशैभरि सङ्गठन सुदृढ तथा विस्तार अभियान– २ संचालन गरिरहेको छ् । देश अब द्वन्द्वतिर अघो बढेको कतिपयको बुझाई छ । के साँच्चिकै देश द्वन्द्वतिर अघि बढेको हो त ? ने.क.पा.को आधिकारिक मुखपत्र रातोखबरले महासचिव नेत्र..

जनक्रान्ति सफल हुन अब धेरै समय लाग्दैन : प्रकाण्ड, प्रबक्ता , नेकपा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्त खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले केही समय अघि चर्चामा रहे । चन्दा आतंक मच्चाएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरी अभियोग दर्ता गर्यो । अदालतले रिहा गर्न आदेश दिए पनि फेरि अर्को मुद्दा थपेर हिरासत लम्ब्याउँदै गयो । अहिले उनी खुला रुपमा हिँडडुल गरिरहेका छन् । तर,..

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण प्रक्रिया टुङ्ग्याउन नसक्दा सत्तारुढ दल अलमलमा देखिएको छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ..

दलाल पुँजीवादको नेतृत्व नै हाम्रा पार्टीहरूले गरेको देखिन्छ : घनश्याम भुसाल, स्थायी समिति सदस्य, (नेकपा)

रुपन्देही–३ बाट निर्वाचित संघीय सांसद घनश्याम भूसाल नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य छन्। उनी लेख्न–पढ्न बढी मन पराउने वाचाल–वक्ताका रूपमा चिनिन्छन्। हाम्रो समाजको चरित्र  अर्धसामन्ती–अर्धऔपनिवेशिक कि पुँजीवादी, वर्गचरित्र, नोकरशाही, नवउदारवाद, साम्राज्यवाद, द्रव्य पुँजी, उत्पादक पुँजी, यी र यावत्..

नेपाली मिडियाहरु ब्यापारी र सत्ताका मालिकको चाकडीमा कलम चलाइरहेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका निवर्तमान अध्यक्ष प्रभात चलाउनेले नेपाली मिडियाहरु ब्यापारी र सत्ताका मालिकको चाकडीमा कलम चलाइरहेको बताएका छन् । मोफसलका नागरिकहरुको बिषयमा कलम न्यून चल्ने गरेको बताउदै सिहदरबार वरीपरी रहेर कलम चलाउनेहरु नेपाली बिग मिडिया भएको बताएका छन् । रातो खबर साप्ताहिकका लागि पत्रिकाका निर्देशक गुणराज..

देशभर जनसत्ता सक्रिय भएको छ : सन्तोष बुढामगर

यहाँले नेपालको अहिलेको परिस्थितिलाई कसरी हेर्नु भएको छ ? प्रश्नका लागि धन्यवाद । नेपालको तात्कालिक परिस्थिति एउटा महान् अवसर र चुनौतीबीच महान् सम्भावनाको ढोका उघार्दै अगाडि बढेको छ । क्रान्ति र प्रतिक्रान्ति, दलाली र आत्मसमर्पण, दमन र प्रतिरोध, राजनीतिक ध्रुवीकरण र क्रान्तिकारी रूपान्तरण नै अहिलेको राजनीतिक यथार्थ हो । बाह्य..

‘म त छुट्टै संसारबाटै आएको मान्छे, यहाँ आउँदा पनि त्यस्तै भएको थियो’:- युद्धको मोर्चामा होमिनुभएका एक योद्दा

काठमाडौं । ‘म त छुट्टै संसारबाटै आएको मान्छे, यहाँ आउँदा पनि त्यस्तै भएको थियो’ उहाँको यो वाक्यभित्र धेरै कुरा लुकेको जस्तो लागेपछि कुरा लम्ब्याएँ । उहाँ अर्थात पृथिछक बुढामगर । रुकुमको रन्मामैकोट जन्मिएका पृथिछक अहिले खाडीको देश युएईमा हुनुहुन्छ । जीवनको संघर्ष कुनै समय राज्य विरुद्धको संघर्षबाट सुरु भएको थियो । त्यतिबेला पृथिछक..

राष्ट्रवाद होइन, विकासको नाममा फासिवाद आउने खतरा छ : घनश्याम भुसाल, नेता नेकपा

नेतृत्वमै रहेर पनि स्थायी प्रतिपक्षीजस्ता लाग्छन्, एमाले उपमहासचिव घनश्याम भुसाल । तीन वर्षअघि पार्टीको नवौँ महाधिवेशनमार्फत् नेपाली समाजको फेरिएको चरित्र र अब लिनुपर्ने नीतिबारे आफ्ना एजेन्डाहरू अनुमोदन गराउन सफल भए पनि उनी पार्टीभित्र भूमिकाविहीनजस्तै राखिएका छन् । रुपन्देहीका सांसद भुसालले नेपालसँग विस्तृत कुराकानी गर्दै..

‘हो, मैले डोनाल्ड ट्रम्पसँग यौनसम्पर्क गरेकी थिएँ’ – पोर्नस्टार स्टोर्मी डानियललको सनसनीपूर्ण खुलासा

जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल माइकल कोहेनले पोर्नस्टार स्टोर्मी डानियल्सलाई १,३०,००० अमेरिकी डलर तिरेको समाचार छाप्यो । कोहेनले सो पैसा ट्रम्पको तर्फबाट राष्ट्रपति निर्वाचनको एक दुई दिन वरपर तिरेका थिए । यो पैसा वकिलले स्टोर्मीलाई उनी र ट्रम्पबीच सन् २००६ तिर एक वर्ष चलेको सम्बन्धबारे..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro