अन्तरराष्ट्रिय

फर्जी मुठभेड़मा पांच विद्यार्थी नेताको हत्या गर्ने सेनाका मेजर जनरलसहित सात जनालाई जन्मकैदको सजाय

भारतको आसाममा एक फर्जी मुठभेड़ (फेक इन्काउन्टर) को मामलामा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ । सजायँ पाउनेमा भारतीय सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक समावेश छन् । मेजर जनरल एके लालको साथमा कर्नल थॉमस मैथ्यू, कर्नल आरएस सिबिरेन, अन्य सैन्य  कर्मव्हारीमा दिलीप सिंह, जगदेव सिंह, अलबिंदर सिंह र..

तीन पत्रकार पक्राउ परेपछि सुकीको सर्वत्र बिरोध

म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि  म्यानमारको प्रहरीले बुधबार तीनजना पत्रकार पक्राउ गरेको छ । इलेभन मिडियाका कार्यकारी सम्पादकद्वय क्याब जाब लिन र नायी मिन र प्रमुख समाचारदाता फ्यो वाई बिनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलेभन..

विश्वकप टी–२० क्रिकेट छनोट: नेपालद्वारा भुटान पराजित

मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ ।बाङ्गीमा आज भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई १ सय १७ रनको विशाल अन्तरमा हराएको हो । खेलमा १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले १७ औं ओभरमा अलआउट हुनुपूर्व ३३ रन मात्रै जोड्न सक्यो । भुटानको ईनिङ ध्वस्त पार्न नेपालका सन्दिप..

ब्राजिलको राष्ट्रपतीय चुनावः पहिलो चरणमा उग्र दक्षिणपन्थी उम्मेदवार विजयी

काठमाडौं । ब्राजिलको राष्ट्रपतिका लागि भएको पहिलो चरणको निर्वाचनमा उग्र दक्षिणपन्थी (फार–राइट) उम्मेदवार जैर बोल्सोनारु विजयी भएका छन् । वामपन्थी वर्कर्स पार्टीका उम्मेदवार फर्नान्डो ह्याडेगलाई पछि पार्दै बोल्सोनारु विजयी भएका हुन् । तर निर्वाचनका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन भने बाल्सोनारु चुकेका छन् । पहिलो चरणमा भएको..

हराएका इन्टरपोलका प्रमुख चीनमा भेटिए

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग होंगवेइ आफ्नो नियन्त्रणमा रहेको चीनले स्वीकार गरेको छ । होंगवेइले चीनका केही कानुन उल्लंघन गरेकाले पक्राउ गरिएको चीनले जनाएको छ । होंगवेइ गएको सेप्टेम्बर २५ तारिखमा इन्टरपोलको मुख्यालय पेरिसबाट बेपत्ता भएका थिए । चीनले उनलाई कुन आरोपमा पक्राउ गरेको हो भन्ने अहिलेसम्म थाहा हुन..

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १५ वर्ष जेल सजाय

सिओल–दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई भ्रष्टाचारको अभियोगमा १५वर्ष जेल सजाय सुनाइएको छ। शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा लि लाइ सिओल अदालतले आज १ करोड १५ लाख डलर जरिमाना तिर्ने सजाय पनि सुनाएको छ। लि ले भने अफू विरुद्धका आरोप राजनीति प्रेरित भएको टिप्पणी गरेका छन्। कोरियामा जेल सजाय पाउने उच्च पदस्थ..

किन खरीद गर्दैछ भारतले रुससंग पांच अर्ब डलरको अध्याधुनिक एस-४०० हवाई प्रतिरक्षा प्रणाली ?

दक्षिण एसियामा गठित बिमस्टेक नामको क्षेत्रिय संगठनमा आफ्नो प्रभुत्व  कायम गर्न सफल भारतले संयुक्त सैनिक अभ्यास गर्ने प्रस्ताब हालै सम्पन्न बिमस्टेक सम्मेलनमा पारित गराएको छ l आफ्नो  सैन्य क्षमतालाई बढाई रहेको भारतले रुसबाट ५ अर्ब डलरको अध्याधुनिक एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्न  लागेको छ । १९ औं भारत-रुस द्विपक्षीय वार्षिक..

अमेरिकालाई इरानमाथिको प्रतिबन्ध फुकुवा गर्न अन्तर्राष्ट्रिय अदालतको आदेश

दि हेग– संयुक्त राष्ट्रसङ्घको एक अदालतले मानवीय सहायताका सामग्री एवं नागरिक उड्डयन सुरक्षासँग जोडिएका सामानको आयातमा इरानमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गर्न संयुक्तराज्य अमेरिकालाई आदेश दिएको छ । राष्ट्रसङ्घ मातहतको अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) को आदेश कानुनी रुपमा बाध्यकारी हुन्छ, तर ट्रम्प प्रशासनले दशकौं अघि गरिएको एक..

चार वर्षीयालाई बलात्कार गरेका २३ वर्षे सरकारी शिक्षकलाई मृत्युदण्ड

भारतको मध्यप्रदेशको सतना जिल्लाको एक अदालतले चार वर्षीया बालिका बलात्कार गरेको मामलामा २३ वर्षे सरकारी अतिथी शिक्षकलाई बुधबार मृत्युदण्डको सजायँ सुनाएको छ । टाइम्स अफ इन्डियाका अनुसार घटनाको ८१ औं दिनमा यो निर्णय सुनाइएको हो । पछिल्लो ७९ दिनदेखि बालिका दिल्लीको एम्स अस्पतालमा भर्ना छिन् । उनको स्थिती अहिलेसम्म चिन्ताजनक बताइएको छ..

मलेसियामा विषाक्त मदिराका कारणज्यान गुमाउॅदै नेपालीहरु, १६ जना नेपालीको उपचार हुँदै

काठमाडौँ । विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव,..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

फर्जी मुठभेड़मा पांच विद्यार्थी नेताको हत्या गर्ने सेनाका मेजर जनरलसहित सात जनालाई जन्मकैदको सजाय

भारतको आसाममा एक फर्जी मुठभेड़ (फेक इन्काउन्टर) को मामलामा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ । सजायँ पाउनेमा भारतीय सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक समावेश छन्.....

मध्यरात पोखरामा बेवारिशे अशक्त महिला वलात्कृत, वलात्कार गर्ने को ?

पोखराको सडकमा बेवारिसे अशक्त महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई प्रहरीले सोमबार मध्यरात रंगेहात पक्राउ गरेको छ । हाल वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा रहेका.....

वडाध्यक्ष भट्टराईको खुकुरी प्रहारबाट पत्रकार पिबी गम्भीर घाइते, दोषी वडाध्यक्षलाई कडा कानुनी कारवाहीको माग

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईको आकमणमा परी सख्त घाइते भएका पत्रकार केन्द्रप्रकाश पिविलाई थप उपचारका लागि आज मध्ये राती नै लुम्बिनी.....

Exchange Rate

Nepali Patro