सम्भावना बोकेकी अभिनेत्री सुपुश्पा भट्ट

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७७ बैशाख १४, आईतवार) ०५:३१

नेपाली फिल्म जगतमा पछिल्लो समय निकै चर्चामा  रहेकी अभिनेत्री हुन् सुपुष्पा भट्ट । बोल्ड लुक भएकी उनी नेपाली फिल्म जगतमा सम्भावना बोकेकी अभिनेत्रीका रुपमा परिचित छन् ।सन्  १९९७ मा जन्मिएकी भट्टले डेब्यु गरेको फिल्म हो “रनवीर” ।

व्याचलर अफ बिजनेशको अध्ययन गरेकी उनी मोडलिङमा करिअर बनाउन मेहनत गरिराखेकी छिन् । उनको बोलाउने नाम सुपु हो । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘छ माया छपप्कै’ले बक्स अफिसमा राम्रै कमाई गर्न सफल भएको थियो । उनको रिलिज हुन लागेको फिलम चपली हाइट ३ हो ।

 


(२०७७ बैशाख १४, आईतवार) ०५:३१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना