फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा खान पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ चैत्र १६, आईतवार) १७:०८

सामाजिक सन्जाल फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा आइतबार बिहान एक युवा पक्राउ परेका छन् ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१, इमिलीयाका सफिक खानलाई इलाका प्रहरी पकडीको टोलीले पक्राउ गरेको हो ।

खानले प्रहरीलाई ‘चुतिया’र नेतालाई ‘चोर’ शब्द उल्लेख गरेर शनिबार साँझ ६ बजेर ५९ मिनेटमा आफनो फेसबुक वालमा स्टाटस लेखेका थिए । कोरोना भाइरसका विषयमा उत्तेजित र आक्रोशित भएर उनले पोष्ट गरेका थिए ।


(२०७६ चैत्र १६, आईतवार) १७:०८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना