पत्रकार जितेन्द्र महर्जनलाई अदालतको पुर्जी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर १९, बिहीबार) ०७:१०

काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका वडा नं ३ समल बस्ने क्रिष्णको छोरा प्रतिबादी जितेन्द्र महर्जन का नामको समाहवान म्याद ।

उप्रान्त जिल्ला न.पा बस्ने प्रहरी प्रतिवेदनको जाहेरीले को जाहेरीले वादी नेपाल सरकार भयको राजद्रोह दफा ५० मुद्दाको तपाई उपर अभियोग लगाई दायर भयको मुद्दामा यस अदालतको मिति २०७६/०२/०३ गतेमा भयको आदेशानुसार यो समाहवान म्याद तपाईको नाउमा जारी गरी पठाईयको छ ।

म्याद बाहेक २१ दिंन मित्र अद्धा खुल्ने समयमा यस अदालतमा आफैहाजिर हुन आउनु होला कानून बमोजिम पुर्पक्ष हुनेछ । हाजिर नभय कानुन बमोजिम हुनेछ । पछि तपाईको उजुर लाग्ने छैन । ईति सम्बत २०७६/०३/१६ गते रोज सोमबार शुभम ।


(२०७६ मंसिर १९, बिहीबार) ०७:१० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना