कृपया सहयोगको लागि यो पोस्टलाई सक्दो सेयर गरौ ठगी गर्ने व्याक्ति बाट आफू पनि बाचौ , अरुलाई पनि बाचौ ।

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ कार्तिक २८, बिहीबार) २१:३१

ठगी गर्ने व्याक्तिको नाम :-दिल्ली बहादुर श्रेष्ठ
अर्थात गाउघरमा काईला पनि भनिन्छ
जिल्ला :- (मोरङ )
(नागरिकता नम्बर :- ३९८८-१९०७)

 

विगत लामो समयदेखि रोजगारीको सिलसिलामा मलेसिया पुगेर,आइस कम्पनी काम गरेको र सोही कम्पनीमा संगै काम एकजना नेपाली साथी को तलब आएको मौका छोपि बैंक ATM बाट RM दुई हजार रिंगेट पैसा चोरी गरि,मलेसिया पुलिसले नियन्त्रणमा लिएर,अनुसन्धान क्रममा ATM सि सि क्यामार बाट पैसा चोरी गरेको प्रमाण फेला परेपछि,चोरी गरेको पैसा फिर्ता दिएको थियो । सोही कम्पनीमा काम गर्ने विभिन्न नेपाली दाजुभाइहरुको पैसा सापटी लिएर केही महिनापछि नेपाल फरार भएको थियो । त्यस पछि साउदी अरब पुगेको थियो । त्यहाका कम्पनी मालिकले सामान कुर्ने सेक्युरिटीकोरुपमा काम दिएको थिए त्यहा पनि त्यो हरगत काएमै राख्यो दुई वर्ष मा लगभग नेपाली रु १० लाखको बिजुली तार बेचेर,साउदी पुलिसले समाउने डरले नेपालमा भएको श्रीमतीलाई झुठो यमारजन्सी हस्पिटल रिपोर्ट बनाउनु लगाएर कम्पनीमा फ्याक्स गरि,नेपाल आउन सफल भएको थियो । त्यसपछि २०७२ साल मंसिर १५ गते अर्थात २०१५ /११/ २७ तारिक मलेसिया Expert सेक्युरिटी कम्पनीमा काम गर्न आइपुग्यो थियो । Templer park Golf club, Rawang भन्ने ठाउँमा कार्यरत थियो । संगै काम गरेका नेपाली साथीभाइको विभिन्न प्रलोभन देखाएर,फकाइ-फुलाई गरि पैसा सापटी लिएर,लगभग दुई वर्ष काम गरि छोरा लाई भेटेर आउछु भनेर फरार रहेको छ । विदेशमा कसरी पैसा कमाउनु पर्छ भन्ने कुरा हजुरहरुलाई थाहै होला । रगत र पसिना बगाएर कमाएको पैसा,सोझा साझा विदेशमा रहेको धेरै नेपाली दाजुभाइहरुलाई ठगी गरेको हुना ले,हामीलाई त फसायो फसायो अरु नेपालीहरुलाई ठगी मा नपरोस् भनका लागि सम्पूर्णमा नेपाली दाजुभाइहरुलाई ठगी बाट सावधान रहनका लागि हार्दिक अनुरोध गर्द्छु ।

पैसा दिने व्याक्तिको नाम तल उल्लेख गरेको छ

बिज बहादुर रिङ्गेट १०००
मदन आले ,२००
कमल राउत , २००
दिपेन्द्र शाह , ३००
रबिन नेपाली ,५०
नेपाली रेस्टुरेन्ट भेट्घाट , ४००
लुम्बिनी रेस्टुरेन्ट ,१५०
लोकल मलायु , २५०

फेस्बुकामा रहेका साथी लगायत यो अनुहार देख्ने जो कोहिले कहि कतै देखेमा तुरुन्तै प्रहरीको सम्पर्कमा बुझाइ सहयोग गरिदिनु हुन सम्पुर्णमा विनम्र अनुरोध गर्द्छु

कृपया सहयोगको लागि यो पोस्टलाई सक्दो सेयर गरौ
ठगी गर्ने व्याक्ति बाट आफू पनि बाचौ , अरुलाई पनि बाचौ ।


(२०७६ कार्तिक २८, बिहीबार) २१:३१ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro