विप्लव नेकपाको प्रवास संगठन विस्तार र सुदृढीकरणमा तिव्रता मलेसिया जोहोर मा नयाँ नेतृत्व

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ कार्तिक १२, मंगलवार) ०७:०५

 

विप्लव नेकपाको प्रवास संगठन विस्तार र सुदृढीकरणमा तिव्रता मलेसिया जोहोर मा नयाँ नेतृत्व।

सन्दीप खड्का मलेसिया अक्टोबर -३०-२०१९

केपी सरकार दिनप्रतिदिन निरंकुश बन्दै लोकतान्त्रिको नाम दलाल र लुटतन्त्रको संरक्षण गर्दै। जनताको संवैधानिक अधिकार माथी बन्देज लगाउनमा तल्लीन छ। कला-साहित्य गीत संगीत प्रेस सँगै राजनैतिक दल माथीको प्रतिबन्ध जस्तो फासीवादी चलचित्र प्रदर्शन गरिएको छ। भने अर्को तर्फ जनस्तरबाट सोतस्फुत चौतर्फी बिरोध र सर्घष भईरहेको परिस्थिति बिध्यमान छ। सरकारको यस्तो चरित्रको बिरुद्ध वैज्ञानिक समाजवादको माग गर्दै दर्जनौंको संख्यामा बलिदानी, सयौंको संख्यामा गिरफ्तारी सहि एकिकृत जनक्रान्ति मार्फत अपुरो क्रान्ति पुरा गर्नेको भिषर्ण संघर्षमा रहेको नेपाल कम्यूनिष्ट पार्टी जनलहर र समर्थन देश विदेशमा बढदो छ। यसै शिलशिलामा पार्टी र सम्पुर्ण मोर्चाहरुमा संगठन सुदृढीकरण बिस्तार चलिरहेको खबर प्राप्त भएको छ।

नेपाल कम्युनिस्ट निकट अन्तर्राष्ट्रिय ब्यूरो
पुर्बी एसिया नेपालि जनप्रगतिशिल मोर्चा मलेसियाले संगठन बिस्तार सुदृढीकरण लाई निरन्तर जारी राखिरहेको छ। पार्टी र संगठनको निति बिधि पद्धति र अनुसार विपरित गतिविधि मा संलग्न रहेका सैलेस यादव र दिलिप शाही संगठनले निष्काशन गरिसकिएको थियो। त्यो लगत्तै जोहोर क्षेत्र बाट संगठन अाबद्ध उर्जाशील युवाहरुलाई समेटेर संगठनको नयाँ नेतृत्व सहित थप नयाँ प्रवेशी यूवाहरु संगठन प्रवेश गराई संगठन लाई नयाँ ढंगले व्यवस्थीत गरिएको मोर्चाका महासचिव कमरेड तुफानले जानकारी दिनु भएको छ।

साथै नयाँ नेतृत्व नवप्रवेशी कमरेडहरु पार्टीको निति बिधि र पद्धति एकिकृत जनक्रान्ति प्रचार प्रसार र राज्यको दमनको विरुद्ध सम्पुर्ण प्रवासी यूवाहरु एकबद्ध हुन ढिला गर्नुहुने साथै देश भविष्य निर्माणमा यूवाहरु बाट मात्र निर्णायक फड्को मार्न सकिने र पार्टीले पनि हेरक छेत्रमा यूवाहरु लाई स्वच्छ स्वतन्त्र रूपमा बिषेश भुमिका र जिम्मेवारी सहित समेटिएर अगाडि बढिरहेको भन्दै मलेसिया पार्टी सेक्रेटरी क.महेश अोलीले नयाँ नेतृत्व र नवप्रवेशी कमरेडहरु बधाई तथा शुभकामना दिनु भएको थियो साथै मोर्चा अध्यक्ष क. बिजया लामाले पनि सुभकामना दिदै संगठन प्रतिको यूवाहरुको बिश्वास समर्थनले क्रान्तिकारी अान्दोलनमा थप उर्जा प्रदान गरिरहेको र यूवाहरुको अाशा र विश्वासलाई पार्टी संगठन ले सधै उच्च सम्मान गरिरहने साथै यूवाहरुको शक्ति बाटै दलाल राज्य सत्ता लाई धुलो चटाएरै छडने बताए।

नयाँ नेतृत्व र नवप्रवेशी सहितको संगठानीक विवरण

अध्यक्ष: कामरेड प्रेम साउद
हासचिव :कामरेड सन्तोष फुयाल
#उपाध्यक्ष :कामरेड गोपाल पर्तेल
#कोसाध्य: कामरेड जगत राम चौधरी
#प्रबक्ता,: कामरेड नैन बहादुर बुढा
ल्लाहकार :कामरेड कैलाश कार्की

सदस्यहरु

: रुपलाल रोका
: असोक कुमार दास
: प्रेम गुरुङ,
:भिम मगर
,:,गोबिन्द साउद
;,डिल्ल ब केसि
,भिम डर्लामी
:दिलिप खनाल
,:जित कटुवाल

नबप्रवेश कमरेडहरु

:,सुरज केसि
,:,बिपिन अधिकारी
, :अनिस राई
, दिपक मगर
:अबिसेक खत्री (रहेको छ
साथै थप अवश्यक संगठानीक विषय अाँउदो बैठक बाट निर्णय गर्ने संगठनले जानकारी दिएको छ


(२०७६ कार्तिक १२, मंगलवार) ०७:०५ मा प्रकाशित

Exchange Rate

Nepali Patro