सामाजिक संजाल फेस्बुकमा पार्टी र संगठनको भ्रम फैलाउने लिलाराम यादव सैलेस कार्वाहीमा

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ आश्विन २२, बुधबार) १९:३७

नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (लिलाराम यादव सैलेस लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि कार्वाही गरेको छ

केही महिनादेखि (लिलाराम यादव सैलेसले) संगठन र पार्टीको विधि बिधान भन्दा बिपरित काम गर्दै आएका थिए सोही क्रममा संगठनले (लिलाराम यादव सैलेस लाई सुध्रिनु मौका दिएका थिए तर निज लिलाराम यादव सैलेस नसुधि्रएको झन् पार्टी र संगठनको बारेमा नराम्रा भ्रम सामाजिक संजाल फेस्बुकमा फैल्याएको निज लिलाराम यादव सैलेसले गरेको थियो

तर्सथ मोर्चाले कार्वाही गर्छ भन्ने डरले (लिलाराम यादव सैलेस) संगठनबाट आफैं बाहिरिएका हुन् सोही क्रममा पार्टी र नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले छलफल गरि आउने दिनहरूमा निज (लिलाराम यादव सैलेस लाई) भबिस्यमा पार्टी र संगठनमा साधारण सदस्यताको समेत स्थान नदिने गरि कार्वाही गरेको छ

निज लिलाराम यादव सैलेस) संगठनमा आवद्ध भए देखि छलफल र मिटिङमा समेत उपस्थिति नभएको संगठनले जानकारी दिएको छ

 

 


(२०७६ आश्विन २२, बुधबार) १९:३७ मा प्रकाशित

Exchange Rate

Nepali Patro