सामाजिक अभियन्ता तिल बहादुर कार्कीको जीवनमा आधारित डकुमेन्ट्रि मलेसियाको बिभिन्न सहरमा प्रदशन हुदै

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ आश्विन १७, शुक्रबार) १९:५४

 

सामाजिक अभियन्ता तिल बहादुर कार्कीको जीवनमा आधारित डकुमेन्ट्रि मलेसियाको बिभिन्न सहरमा प्रदशन हुदै

मलेसिया स्थिति केलाङको न्यु गोर्खा क्याफेमा यहि अक्टोबर ६ तारीख सामाजिक अभियन्ता तिल बहादुर कार्कीको जीबनमा आधारीत डकुमेन्ट्री अनाथ आश्रमको सहयोगार्थ प्रदर्शन हुने भएको छ । उक्त प्रदर्शनबाट संकलित सहयोग तिल बहादुर कार्कीद्वारा संचलनमा रहेको अनाथ आश्रमका ५५ जना बालबालिकाहरुलाई पालनपोषण तथा शिक्षादिक्षाको लागि सदुपयोग गरीनेछ !

आफैं अपाङ्ग भए पनि तिल बहादुर कार्कीले आमाबाबाबाट टाढा रहेका ५५ जना बालबालिकाहरुलाई विभिन्न निकाय तथा सहयोगी दाताहरूको सहयोगबाट दैनिकी निर्वाह हुदै आएको छ । यसै क्रममा तिल बहादुर कार्की मलेसियाको राजधानीमा सम्पन्न बक्स अफिस अवार्ड कार्यक्रममा सहभागी हुन आउनु भएको थियो ।

यस डकुमेन्ट्रीको छायाकन, निर्देश : जगत राना मगर सम्पादन : दिर्ग खड्काले गर्न्नु भएको थियो  ! भने मलेसियामा प्रदशन हुने ठाउँ  धराने रेस्टुरेन्ट बातुपाहात  जाेहाेर बारुमा  अक्टटोबर ५/६ मा प्रदर्सन हुँदै छ । सोही डकुमेन्ट्रि नेपाल तथा सिंगापुरमा प्रदर्सन भईसकेको छ । तील बहादुर कार्कीले मलेसियामा रहनु भएको नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई उपस्थिति हुनका निम्ति आफ्नो फेस्बुक स्टार्टस मार्फत निमन्त्रण गर्नुभएको छ ।

साथै केलाङ तथा अन्य विभिन्न ठाउमा पनि डकुमेन्ट्री प्रदर्शन हुने कार्कीले जानकारी गराउनु भयो ।

 


(२०७६ आश्विन १७, शुक्रबार) १९:५४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro