पार्टी र मोर्चाको साधारण सदस्यता समेत नरहने गरि (प्रेमबहादुर साही दिलिप) कार्वाहीमा

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ भाद्र २६, बिहीबार) १८:५६

 

 

नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (प्रेमबहादुर साही दिलिप लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि प्रेस विज्ञप्ति निकालेका छन् !

केही महिनादेखि (प्रेमबहादुर साही दिलिपले ) संगठन र पार्टीको विधि बिधान भन्दा बिपरित काम गर्दै आएका थिए सोही क्रममा संगठनले (प्रेमबहादुर साही दिलिप लाई सुध्रिनु मौका दिएका थिए तर निज प्रेमबहादुर साही नसुधि्रएको पार्टी र संगठनले कार्वाही गर्छन् भन्ने डरले (प्रेमबहादुर साही दिलिप ) संगठनबाट आफैं बाहिरिएका छन् !

सोही क्रममा पार्टी र नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले छलफल गरि आउने दिनहरूमा निज (प्रेमबहादुर साही दिलिप लाई) पार्टी र संगठनमा साधारण सदस्यताको समेत स्थान नदिने गरि कार्वाही गरेका छन् !

( निज प्रेमबहादुर साही दिलिप) संगठनमा आवद्ध भए देखि छलफल र मिटिङमा समेत उपस्थिति नभएको संगठनले जानकारी दिएका छन् !

 

संगठनको (प्रेस विज्ञप्ति ) पढ्नु होस्

मिति/ सेप्टेम्बर -१२-२०१९

(  बिषय: जानकारी सम्बन्धमा)

प्रस्तुत विषयमा हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टी निकट जनप्रगतिशील मोर्चा मलेसिया स्थापना कालदेखि नैं। कुनै पनि प्रकारको मजदुर माथीको अन्याय अत्याचार शोषण उत्पीडन विरुद्ध साथै श्रमजीवी हरु अधिकारको निम्ति संघर्षरत सम्पुर्ण मजदुरहरुको साझा संगठनको रुपमा कृयाशील संगठन हो। हाम्रो संगठनको निति बिधि र पद्धति लाई स्वीकार गरि संगठन रहन सक्ने ब्यवस्था सम्पुर्ण प्रवासी नेपालीको लागि खुल्ला राखिएको बिषय सर्वविदितै छ। सोही क्रममा हाम्रो संगठको बिधि पद्धति लाई स्वीकार गर्दै। संगठनमा केहि महिना पहिले बाट मात्र कृयाशील क. दिलिप शाही। केहि समय यता मोर्चाको नकुनै अनुमति नजानकारी बिना नै संगठनको निति बिपरितका बिभिन्न गतिविधि र सम्मेलित भई पार्टी र मोर्चाको निति भन्दा पनि अन्य संगठनहरु निर्माणमा सहभागिता र जिम्मेवारी लिने साथै संगठनको बैठकमा समेत सहयोद्धा कमरेडहरु लाई छलि अन्य संगठन को गतिविधि को निम्ति खट्ने सम्मका कार्यहरु संगठन को नितिले नै बन्देज गरेको कार्य गर्नु भएको मिति सन् २०१९/ जुलाई/२८ र यो कार्य गर्ने अधिकार कुनै पनि संगठित सदस्यहरुलाई नरहेको र उहाँ को यो गलत कार्यको बारेमा मोर्चाको निति अनुरुप अन्य संगठन छोडेको सहप्रमाण संगठनमा पेस गर्न र के-कति कारण यस्तो निति बिपरितको गर्नु भएको हो। भनि मोर्चाले मागेको जवाफ र अन्य संगठन छोडेको सहप्रमाण संगठनमा दिन नसकेपछि। संगठको निति बिपरित कार्य गरेको ठहर भई संगठन ले कार्बाही गर्ने डरले अफ्नो निति बिपरित को कार्य ढाकछोप गर्न राजिनामाको अभिनय र अफ्नो गल्ती लुकाउन गरिएको नाटक बाहेक अन्य केही पनि होइन भन्नेकुरा तथ्य हरुले पुष्टी गर्छ ।यो बिषयमा हाम्रो संगठन प्रष्ट छ। कुनै पनि ब्यक्तिले बाट कपुकल्पी भनाई को भ्रममा नपर्नु हुन जनप्रगतिशील मोर्चा मलेसिया। हाम्रा सम्पूर्ण शुभचिन्तक शुवेक्छ सम्पुर्ण संघसंस्थाहरु दूतावास बुद्धिजीवी संचार कर्मी मित्रहरु संम्बन्धीत सम्पुर्णमा माथि उल्लेखित बिषय सुचित गरिन्छ।

 


(२०७६ भाद्र २६, बिहीबार) १८:५६ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro